प्रतिक्षा शुक्लालाई ‘मिस नेपाल युएस २०२१’ को उपाधि
![]()
काठमाडौं । प्रतिक्षा शुक्लाले ‘मिस नेपाल युएस २०२१’ को उपाधि हात पारेकी छन् । अमेरिकाको न्युयोर्कमा शनिबार आयोजित प्रतियोगितामा १० प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् ।
‘मिस नेपाल युएस’ को १०औं संस्करणको फस्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । उक्त प्रतिस्पर्धामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुग्न सफल भएका थिए ।
न्युयोर्कस्थित क्विन्स थेटर (नाट्यकला) …

‘मोबाइल फोन’ बोलको गीत बजारमा
![]()
काठमाडौं । गायक शिवप्रसाद नेपाल र गायिका गिता श्रेष्ठको आवाज रहेको ‘मोबाइल फोन’ बोलको गीत बजारमा आएको छ । सुरज रेग्मीको शब्द रचना र संगीत रहेको उक्त गीतको भिडियो भरखरै सार्वजनिक भएको हो ।
पछिल्लो समय देशमा प्राविधिकको विकाससँगै मोबाइल फोनको पनि व्यापक प्रयोग भएकाले सोही विषयलाई उठान गर्दै यस गीत ल्याएको शब्द रचनाकार सुरजले बताए । पदम बिसीको गीतमा संगीत संयोजन रहेको छ ।
उक्त गीतको भिडियोमा सुवास जिसीको निर्देशन रहेको छ भने देव पुनले छायांकन गरेका हुन् । त्यस्तै सोही गीतका शब्द लेखक सुरज रेग्मी र दिव्या न्यौपानेले भिडियोमा अभिनय …

‘हिजो आजका कुरा’ प्रदर्शनको पर्खाइमा
![]()
सामाजिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पर्खाइमा रहेको छ । निर्देशक साकार पन्तले फिल्म प्रदर्शनको लागि तयार रहेको जानकारी दिए ।
‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौँ । त्यसकारण हल संचालक, वितरकहरुसँग छलफल गरिरहेका छाँै,’ निर्देशक पन्तले भने, ‘ कुरो मिले छिट्टै प्रदर्शनमा आउँछ ।’ चलचित्र विकास बोर्ड, हल संचालक, वितरक सबैले चाहेमा अहिलेको अवस्थामा पनि आफू फिल्म रिलिजका लागि दिन तयार रहेको निर्देशक पन्तको भनाइ फरक रहेको छ । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा अभिनेता …

">गायिका विष्णु माझीको माइतीघरमा प्रहरी पुग्यो
![]()
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लोकदोहोरी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गरेको थियो । आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी …

गायिका मञ्जु थापाको ‘माया मुरी मुरी’ बजारमा
![]()
काठमाडौं । गायिका मञ्जु थापाको आवाजमा गीत ‘माया मुरी मुरी’ को भिडियो बजारमा आएको छ । गीतकार उद्धव प्याकुरेलको शब्द रहेको उक्त गीतमा विक्रम थापाको संगीत तथा सन्दीप कार्कीको संगीत संयोजन रहेको छ । केही दिनअघि मात्रै उक्त भिडियो सार्वजनिक गरिएको गायिका मञ्जुले बताइन् ।
त्यस्तै जिवन शाहीले निर्देशन गरेको उक्त भिडियोमा समृद्धि पौडल र सञ्जय विकको अभिनय रहेको छ । दिपेन बस्नेतले भिडियोमाको छायांकन र सम्पादन गरेका हुन् । गीतको शब्दमा माया प्रेमका भावनालाई समावेश गरिएको गायिका मञ्जुको भनाइ छ ।
‘मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्नेपो होकी …

कलाकार निशा घिमिरेको मृत्यु
![]()
काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६: ५१ बजे मृत्यु भएको अस्पतालले जनकारी दिएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्- अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’
दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।लगातारको उपचारपछि पनि उनको स्वास्थ्य …

प्रियंकाले भारतका लागि ३५ अर्ब सहयोग जुटाइन्
![]()
हलिउड गायक निक जोन्सका साथ विवाह गरेर हाल अमेरिकामा बसोवास गर्दै आएकी बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सेवामा पनि निकै सक्रिय छिन् ।
सामाजिक विषयमा आफ्नो धारणा राखिरहने र सामाजिक सेवामा सक्रिय रहने प्रियंका यति बेला अमेरीका रहे पनि आफ्नो देश भारतप्रति भने सोचिरहने गर्छिन् । उनको पति निकसमेत भारतको बारेमा सोच्छन् र बेलाबेलामा सहयोगको हात बढाइरहन्छन् । केही समय अघि प्रियंका र निक मिलेर भारतका कोरोना पीडितका लागि कोष समेत स्थापना गरेका थिए ।
हालै प्रियंकाले पति निकका साथ भारतलाई कोभिडबाट माथि उठाउनका लागि ३० करोड अमेरिकी डलर अर्थात् …