नेकपा विभाजनले जनप्रतिनिधिको पद के हुन्छ ?
![]()
राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा दल त्यागसम्बन्धी व्यवस्था छ । यस ऐनको दफा ३१ (१) मा छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्नेछैन ।’
नेकपाको (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पुगेर आफूहरूले नेतृत्व गरेको नेकपा मूल पार्टी भएको दाबी गर्दै स्थानीय जनप्रतिनिधिलाई भने, ‘तपाईंंहरूले आचरणअनुसार काम गर्नुभएन भने मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष वा उपाध्यक्षबाट पार्टीले हटाउन सक्छ ।’
नेता भट्टराईले …

प्रधानमन्त्री राजनीतिक सकुनी भए : जनार्दन
![]()
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री ओलीलाई ‘राजनीतिक सकुनी’ को संज्ञा दिएका छन् ।
शनिबार विराटनगरमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले पार्टी, राज्य र कार्यकर्तालाई छल्दै प्रधानमन्त्री ओलीले देशलाई दुरगामी असर पर्ने निर्णयमा पुग्नु ‘सकुनी’को व्यवहार भएको बताए । ‘ओलीको छल्ने राजनीतिक व्यवहारले देश र नागरिकले दुःख पाउने अवस्थामा पुर्याए,’ उनले भने ‘पार्टी, संविधान र व्यवस्था नै नमान्ने ठाउँमा अहिले प्रधानमन्त्री उभिएका छन् ।’
पार्टी र बैठकको निर्णय नमानि विदेशी शक्तिको इसारामा चल्लेकाले प्रधानमन्त्री प्रतिनिधिसभा विघटन सम्मको अवस्थामा पुगेको नेता …

प्रधानमन्त्री ओलीले बोली फेर्नु भयो : नेता भट्टराई
![]()
नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध झापाको विर्तामोडमा प्रचण्ड–माधव समूहले गरेको विरोधसभामा भट्टराईले भने ‘संविधान बनाउने वेला प्रधानमन्त्रीजीले प्रधानमन्त्रीले कुनै वेला छडी चलाउन सक्छ । त्यसैले, प्रतिनिधिसभा विघटनको त्यो छडी दिनु हुँदैन । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिन हुँदैन भनेर बहस गर्नुभयो’, उनले भने, ‘त्यही प्रावधान संविधानसभाले संविधानमा राख्यो । आज भन्दै हुनुहुन्छ प्रधानमन्त्रीलाई यो अधिकार छ ।’
नेता भट्टराईले दलसम्बन्धी कानुनका आधारमा पार्टीको नाम, सूर्य चिह्न र झन्डा आफूहरूले पाउने दाबी गरे । ‘दलसम्बन्धी कानुनले सूर्य चिह्न, …

प्रदेश–१ नेकपामा नेताहरुबीच कारवाहीको होडबाजी
![]()
दाहाल–नेपाल पक्षले दलको नेताबाट राइलाई हटाए, मुख्यमन्त्रीले आचार्यलाई गरे सांसदबाट निलम्बन
विराटनगर । सत्तारुढ नेकपामा अनौपचारिक विभाजनसँगै प्रदेश–१ मा नेताहरुबीच कारवाहीको होडबाजी चलेको छ । मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेसँगै नेकपामा सुरु भएको कलह झनै चुलिएको हो । आङ्बोलाई निलम्बन गरेका राईलाई नेकपा दाहाल–नेपाल समूहले बिहीबार संसदीय दलबाटै हटाइदिएको छ । यसबारे लिखित जानकारी प्रदेशसभालाई गराइएको छ । यसअघि राईले आफूमाथि कारबाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए । तर, बिहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइयो । विहिवार …

">प्रचण्ड-नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्रीलाई हटायो, संसदीय दलको नेतामा भीम आचार्य
![]()
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ। बिहीबार आकस्मिक संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
पुस १९ गते संसदीय दलको बैठक बोलाएकोमा पुनः बैठक सारेर बिहीबार बिहानै बैठक राखेर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिनथालेपछि आकस्मिक रुपमा बैठक बोलाएर बर्खास्त गर्ने निर्णय गरेको संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिए।
मंगलबार आकस्मिक सूचना निकालेर …

प्रदेशसभा बैठक माघ ७ गते बोलाउने
![]()
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो ।
आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
बैठकले भौतिक पूर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागु गर्ने निर्णय गरेको कार्कीले बताए ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ ।

ओली समूहमा मनोनीत केन्द्रीय सदस्यद्वारा पद अस्वीकार
![]()
जीवन घिमिरे र उषाकला राईले गरे समूह परिवर्तन
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमिटीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्।
प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्। यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।
‘कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई …