मूर्तिको लागतसँगै आकृति विवादमा, कलाकार सोध्छन् : सुँगुर कि बराह ?
![]()
इटहरी : उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन एउटा मूर्तिले यो साता चर्चा पायो। ६० लाख रुपैयाँको लागतमा बनिरहेको उक्त सुँगुर आकृतिको मूर्ति सुरुमा त मूल्यको कारण चर्चामा आयो। ‘त्यत्तिका लगानी गरेर सुँगुरको मूर्ति बनाउन किन आवश्यक थियो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा बहसकै रुपमा चुलियो।
त्यो बहसलाई अहिले पूर्वका कलाकारहरुले लागतसँगै आकृतिमासमेत केन्द्रित गरेका छन्। वडा नम्बर–७ स्थित मुलगाउँमा निर्माणाधीन उक्त मूर्तिलाई बेलका नगरपालिकाले भगवान विष्णुको बराह अवतारको रुपमा बनाएको हो। भगवान विष्णुले पृथ्वीलाई जोगाउन बराहको अवतार लिएको किंवदन्ती छ। धार्मिक तस्बिरहरुमा बराहको आकृति सुँगुर तथा बँदेलसँग मिल्दो जुल्दो छ।
त्यहीअनुसार बराह अवतारको …

एक करोडको पत्रकार कल्याण कोष बनाउने
![]()
विराटनगर । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको दोस्रो पूर्ण बैठकले कुनै पनि महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी रु एक करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ ।
प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । कोरोनाका कारण प्रदेशमा चार पत्रकारको मृत्यु भएको र १२५ जना सङ्क्रमित भएको विवरण महासंघमा रहेको जानकारी गराइएको छ ।
बैठकले कोरोना महामारीका बेला जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारको पारिश्रमिक कटौती गर्ने, बिदामा बस्न दबाब …

अटेरी विद्यालय सञ्चालक र शिक्षक प्रहीको नियन्त्रणमा
![]()
सप्तरी । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।
विद्यालय सञ्चालन गरेका आरोपमा शिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्डरी स्कूलका सञ्चालक डा. कामानन्द देव, एञ्जल बोर्डिङ स्कूलका सञ्चालक नरेन्द्रप्रसाद देव र राजविराज–१ स्थित सिर्जना सेकेन्डरी बोर्डिङ स्कूलका सञ्चालक रिमा झा नियन्त्रणमा …

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ
![]()
धरान । बलात्कारको अभियोगमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।
इटहरीकी एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा यादव पक्राउ परेका हुन् । गाउँपालिकामा जागिर लगाइदिने आश्वासन दिएर मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्ष सरकारी गाडीमा युवती राखी धरानतर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई पक्राउ गरेको हो । धरान उपमहानगरपालिका ४ स्थित साराङंगामा सञ्चालनमा रहेको …

बन्धक बनाएर राखिएका विज्ञानलाई १९ वर्षपछि घर फर्काइयो
![]()
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्याएका हुन् ।
साविकको चिसापानी–१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका थिए । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ ।
विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौंको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि आफ्नो घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि …

प्रचण्ड-नेपाल समूहलाई अविश्वास प्रस्ताव फिर्ता आग्रह
![]()
विराटनगर/अविश्वास प्रस्ताव सजिलै विफल पारिदिने घोषणा गर्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिइदिन नेकपाको प्रचण्ड-नेपाल समूहसँग आग्रह गरेका छन्।
बिहीबार विराटनगरमा भएको प्रचण्ड–नेपाल र ओली समूहको वार्तामा सरकारी पक्षले यस्तो प्रस्ताव गरेको हो। फागुन ९ को संसद् बैठकअघि नेकपाभित्रको विवाद सुल्झाउने भन्दै सरकारी पक्षको पहलमा भएको द्विपक्षीय वार्तामा अविश्वास प्रस्ताव फिर्ता लिइदिन र मुख्य विपक्षी कांग्रेसको निर्णय पर्खिदिन प्रदेश सरकारले आग्रह गरेको हो। सरकारका तर्फबाट आन्तरिक मामिला मन्त्री हिक्मत कार्की र सांसद विमल कार्की र प्रचण्ड नेपाल पक्षबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्ष्मण तिवारी …

‘सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न मिल्दैन’
![]()
काठमाडौं । बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी उर्फ सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । एक वर्षअघि आफ्नै अनुयायीलाई बलात्कारको मुद्दामा पक्राउ गिरीलाई उनी पक्षका वकिलले मात्रै गरेको बहसका आधारमा २२ मंसिरमा सुनसरी अदालतका न्यायाधीश अर्जुन कोइरालाको ‘बेन्च’ले सफाइ दिएको हो । गिरीलाई सफाइ दिएको जिल्ला अदालतले फैसलाको पूर्ण पाठ भने करिब २ महिना लगाएर माघ २९ मा तयार गरिएको छ । न्यायाधीश कोइरालाले सिद्धबाबा र अनुयायीबीच सहमतिमै सम्बन्ध भएकाले बलात्कार हुन नसक्ने भन्दै सफाइ दिने फैसला गरेका थिए ।
७६ पृष्ठ लामो आदेशको पूर्ण पाठमा करणी …