समानुपातिक निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु
![]()
काठमाडौं, २६ साउन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु हुने भएको छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेश गर्नुपर्ने समय निर्धारण गरेको छ । दलहरुले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।
त्यस्तै, भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेश गर्नुपर्ने हुन्छ भने भदौ १५ गते अन्तिम …

सोचेको परिणाम आउन गाह्रो
![]()
सहमति अनुसार पाँच दल निर्वाचनमा एकैसाथ
टीकापुर/सत्ता गठबन्धनका साझेदारहरु आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा एकसाथ भएर लड्ने सहमति भएको छ ।
सहमति सत्तासीन दलहरु नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा वीच सहमति भएको हो ।
पछिल्लोपटक निर्वाचन आयोगले साझा चुनाव चिन्ह लिएर निर्वाचनमा जान सकिने बताएपनि यसअघि नेकपा एमालेको चुनाव चिन्ह लिएर लडेको वरिष्ठ नेता हृदयेश त्रिपाठीको समूहले पार्टी छोड्न खोज्दा निर्वाचन चिन्ह लिएको पार्टीको दलको सदस्य नै मानिने भन्दै त्यसबेला निर्वाचन आयोगले बताएपछि …

जसपाको संसदीय बोर्ड र राजनीतिक समितिमा माण्डव्य
![]()
नोवेलश्री माण्डव्य
काठमाण्डौ/जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज हेमन्तराज माण्डव्यलाई केन्द्रीय संसदीय बोर्ड र राजनीतिक समिति (पोलिटब्युरो) सदस्यमा चयन गरेको छ ।
पार्टीको शुक्रबार काठमाण्डौमा सम्पन्न केन्द्रीय समिति बैठकले माण्डव्य सहित सुदूरपश्चिम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य होरीलाल चौधरी र सुदूरपश्चिम प्रदेश साँसद समेत रहेकी केन्द्रीय सदस्य मालमती रानालाई राजनीतिक समिति (पोलिट ब्युरो) सदस्यमा चयन गरेको हो । यसैगरी केन्द्रीय सदस्यमा वासमती राजी र सुशिला चौधरीलाई समेत बैठकले मनोनित गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा रहेको जसपाको १३ सदस्यीय संसदीय बोर्डमा पार्टीका संघीय परिषद अध्यक्ष …

नेसपाको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय
![]()
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर बरियतामा भट्टराईलाई राखेको छ ।
यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरेको छ उपाध्यक्षमा बाबुराम पत्नी हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, …

दल दर्ता गर्न आयोगकाे आग्रह
![]()
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दल दर्ताको आग्रह गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आग्रह गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता गर्न आग्रह गरेको हो ।
निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ ।

मंसिर ४ मा प्रदेश र संघीय संसदको निर्वाचन
![]()
कैलाली/बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले पुष्टि गरेका छन्।
‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’ बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने …

महाकाली सन्धिमा कमजोरी रहेको ओलीद्वारा स्वीकार
![]()
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन् ।
सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका ओलीले सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताए ।
तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताए । ‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो …