गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे छलफल हुने

Loading

काठमाण्डौँ/सत्ता गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल गरिएको थियो भने हालसम्म भएको सहमतिलाई कायम राख्ने सहमति समेत भएको 5 । गठबन्धनले आजदेखि भने प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने छन् ।
निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकिसकेको अबस्थामा दलहरुलाई छिटो सिट बाँडफाँट टुंग्याउनुपर्ने तिब्र दबाव छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गत साउन २० गते बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय …

">
  • राष्ट्रपतिविरुद्ध झण्डै आधादर्जन रिट दर्ता

    Loading

    काठमाडौं नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार आधा दर्जन रिट दर्ता भएका छन् ।
    अधिवक्ता सागर बराल लगायतले संयुक्त रुपमा र मोरङको रंगेली नगरपालिकाका देव शर्माले अलगै नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
    अधिवक्ता सागर बराल समेतले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ (४)बमोजिम संवैधानिक दायित्व पूरा नगरेकाले राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेश माग गरिएको छ । उनीहरुले विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रपतिलाई स्वविवेकको अधिकार संविधानले नदिएको उल्लेख गरेका छन् । उनीहरुले …

  • नेकपा एमालेद्वारा समानुपातिक उम्मेदवारहरुको टुंगो

    Loading

    काठमाडौं । नेकपा एमालेको आइतबार केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
    नेकपा एमालेले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको जाइएको छ । विष्टले आप्mनो फेसबुक पेजमा सो कुराको जानकारी दिएका छन् ।
    विज्ञप्तिमा ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला रहने …

  • प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

    Loading

    काठमाडौं । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ ।
    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
    चालु ११औँ अधिवेशनमा १४ विधेयक पारित
    संघीय संसद् प्रतिनिधिसभाको एघारौँ अधिवशेनको पहिलो बठैक विसं २०७९ जेठ ३ गते मङ्गलबार प्रारम्भ भई २०७९ असोज १ गते शनिबारसम्म जम्मा एक सय २४ दिन चालु रह्यो ।
    जसमध्ये ५९ दिनमा ६८ पटक बैठक बसी जम्मा दुई सय ५१ घण्टा १५ …

  • राप्रपाको उपाध्यक्ष बन्दै रवीन्द्र मिश्र

    Loading

    काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् ।
    मिश्रले राष्ट्रिय प्रजातन्त्र पाटीको उपाध्यक्ष जिम्मेवारी पाउने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतले उपाध्यक्षमा सहमति भइसकेको जनाएको छ । राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एक दुई दिनमै हुने बताए ।
    २०७४ सालको चुनावमा मिश्र काठमाडौँ १ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनी नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय …

  • राष्ट्रपति भण्डारी र कमल थापाबीच भेटघाट

    Loading

    काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ ।
    राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
    पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ । उनले राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् । नागरिकता विधेयकबारे थापाले सामाजिक सञ्जालमार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।

  • प्रचण्ड र जर्नादनवीच कार्यक्रममै जुहारी

    Loading

    म प्रचण्डको कडा आलोचना गर्छु : जनार्दन,
    जनार्दन शर्मालाई मैंले हुर्काएर रक्षा गरेको हुँ : प्रचण्ड

    काठमाण्डौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ ।

    अखिल क्रान्तिकारीले गठन गरेको क्रान्तिकारी फोर्सको घोषणा कार्यक्रममा आज बुधवार पार्टीभित्रको पदाधिकारीको पद विभाजनलाई लिएर प्रचण्ड र शर्माबीच घोचपेच भएको हो । अर्को कार्यक्रममा जान हतार भएको भन्दै प्रचण्डले सुरुमै बोल्न खोज्नुभएको थियो तर उपमहासचिव जनार्दन शर्माले आफूले पहिले बोलेपछि मात्रै प्रचण्डले बोल्नुपर्ने अडान राखेपछि पहिले जनार्दनका कुरा सुनेपछि मात्रै प्रचण्ड बोल्नुभएको थियो ।
    सम्बोधनका क्रममा …

  • वाम तालमेल हुन सक्ने कांग्रेसलाई चेतावनी
    वाम तालमेल हुन सक्ने कांग्रेसलाई चेतावनी

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले भाउ खोजे वाम तालमेल हुन सक्ने चेतावनी दिएका छन् ।
    पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा कांग्रेसले निहुँ खोजे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन् ।
    कांग्रेसले सिट बाँडफाँटमा अन्याय गर्न खोजे वाम तालमेल गरेर अघि बढ्न सकिने दाहालको भनाई छ । दाहालले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारेका छन् । बैठकमा दाहालले भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस …

  • समानुपातिकतर्फ २९ दल दर्ता
    समानुपातिकतर्फ २९ दल दर्ता

    Loading

    काठमाडौं– आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरू भएको छ।
    निर्वाचन आयोगमा पहिलो दिन २९ राजनीतिक दलले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले समानुपातिकतर्फ दल दर्ता गरेका हुन्।
    यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
    शुक्रबार समानुपातिकतर्फको दलको मनोनयन …

  • गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल
    गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल

    Loading

    काठमाण्डौ । आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ ।
    गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि आज शीर्ष नेताहरु बैठक बसेको थियो । तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।
    बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए । अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको जिल्लागत प्रतिवेदन पेस गर्न पनि कार्यदललाई …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!