महताबलाई खोज्न मुम्बई पुगेको थियो प्रहरी
![]()
मुम्बईसम्म पुगेर करीब ८ महीनादेखि महताबलाई पछ्याइरहेको प्रहरीले सोमबार भारतको मोतिहारीबाट उनलाई पक्राउ गरेको थियो।
रौतहटमा करीब १३ वर्ष पहिले भएको नरसंहारका मुख्य योजनाकार मानिएका मोहम्मद महताब आलम २२ मंसीरमा पक्राउ परेका छन्। प्रदेश-२ प्रहरी कार्यालयले महताबलाई रौतहटको नेपाल–भारत सीमानामा पर्ने बोधीमाई नगरपालिका–७, बड्की बंकल क्षेत्रबाट पक्राउ गरिएको प्रेस विज्ञप्तिमार्फत् औपचारिक जानकारी दियो।
रौतहटको राजपुरमा २०६४ सालको संविधानसभा निर्वाचनको ठिक अघिल्लो दिन भएको बमकाण्डका मुख्य अभियुक्त मानिएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसबाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेको करीब १४ महीनापछि महताब पक्राउ परेका हुन्। महताब पूर्वमन्त्री अफताबका …

प्रतिष्ठाका लागि पैसा तिरेर आफ्नै छोरीको हत्या
![]()
रौतहट । रौतहटमा गत २६ कात्तिक राती गोली प्रहार गरी एक युवतीको हत्या भयो । सुतिरहेकी अमृता कुरारीको दाहिने कञ्चटमा गोली हानी हत्या भएको थियो । आखिर कसले र किन जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोल बस्ने रामअयोध्या साह तेलीको १७ वर्षीया छोरी अमृताकुमारी साहलाई माइती घरमै मा¥यो भन्ने प्रश्न अनुत्तरित रहेका बेला जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धानपश्चात् आइतबार गरेको पत्रकार सम्मेलनले छर्लंग बनाइदिएको छ । इज्जत, प्रतिष्ठा जाने डर र समाजमा अपहेलित जीवन व्यतित गर्नुपर्ने कारणबाट बाबुआमा र भिनाजुकै योजनामा १७ वर्षीया छोरीलाई गोली हानेर हत्या गराइएको रौतहट …

">६ लाख ८४ हजार नक्कली नोटसहित तीन पक्राउ
![]()
सिरहा: सिरहाको गोलबजार गोलबजार नगरपालिका ६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोट सहित तीनजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धिरज राय र सोही ठाउँका २० वर्षीय सन्जय राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचनाअधिकारी तथा डिएसपी शालिकराम शर्माले जानकारी दिए ।
गोलबजार सशस्त्र प्रहरीको सुचनाको आधारमा नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको खोजीका आधारमा उनीहरु स्थानीय बिरेन्द्र महतोको घरमा …

आईपीएल २०२० मा सट्टाबाजी खेल्ने कलेयाका तीन जना पक्राउ
![]()
रामबाबु मेहता
बारा / हाल दुबईमा चलिरहेको इन्डियन प्रिििमयम लिग २०२० खेलमा कलैयास्थित बजारमा सट्टाबाजी खेल्दै गरेका अवस्थामा प्रहरीले मंगलवार राति २ बजे स्थानीय तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगर पालिका वडा नं १ राजदेवी टोल बस्ने वर्ष २५ को राजु कुमार यादव सोही ठाउँ बस्ने वर्ष २७ को दिपककुमार सरार्फ र मोतिबाग टोल बस्ने वर्ष २९ को रबि दास रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार केही ब्यक्तिले खेल खेल्दैछन भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य रूपमा बुझ्दै जाँदा कलैया उपमहानगरपालिका वडा …

">बबितादेवीले जन्माइन् तिम्ल्याहा शिशु
![]()
सर्लाही, २० असोज । स्वास्थ्यक्षेत्रको सेवा सुविधा निकै कमजोर रहेको सर्लाहीमा एक जना चित्किसकले भर्खरै जन्मिएका तिम्ल्याहा शिशुलाई बचाइरहनु भएको छ ।
जिल्लाको दक्षिणी ग्रामीण भेगस्थित कौडेना गाउँपालिका–१, सुकचैनाका षोषण राउतकी श्रीमती २५ वर्षीया बबितादेवीले यही असोज १६ गते जिल्ला अस्पताल, मलङ्गवामा सामान्य किसिमले तीन जना शिशु जन्माउनुभएको थियो । तीनै जना छाेरा हुन् । उनीहरुमध्ये दुई जना सवा किलो र एक जना डेढ किलोका छन् ।
सामान्यतया बच्चा जन्मिँदा दुई किलो छ सय ग्राम हुनुपर्छ । तर बबितादेवीले जन्म दिनुभएको तीनै जना बच्चा अत्यन्त कम तौलका रहेकाले यो अवस्था …

">नयाँ बैकल्पिक शक्ति निर्माण गर्न लागेका छौं : उपेन्द्र यादव
![]()
सप्तरी, १६ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्ट शक्ति असफल भईसकेकाले नयाँ बैकल्पिक शक्ति निर्माण गर्न लागेको बताउनुभएको छ ।
पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मुुलुकका पुराना शक्तिहरु काँग्रेस र कम्युनिष्ट असफल भईसकेकाले मधेशमा भएका शक्तिहरुलाई एकिकृत गरी पहाडका उत्पीडित शक्तिहरुलाई समेत सेमेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ बैकल्पीक शक्ति निर्माणको अभियान जुटेको बताए ।
“हामीले त्यही भएर राजपासँग एकता ग¥यौं, अन्य शक्तिहरुलाई समेत समेटिन खोज्दै छौं” उनले थपे,“ त्यसैले साना तिना कुराहरुमा बिवाद नगरी पार्टीलाई एकढिका बनाएर लैजानु …

">उत्कृष्ट बिधार्थीहरुलाई ल्यापटप बितरण
![]()
नूर आलम बादशाह
कलैया, १३ असोज / बाराको देवताल गाउँपालिका प्रमुख चन्दन सिंहले गाउँपालिका अन्तर्गतका सामुदायिक बिधालयहरुको कक्षा ८ तथा कक्षा ९ को शैक्षिक पत्र २०७६ को अन्तिम परीक्षामा प्रथम, दोस्रो, तथा तेस्रो भएका बिधार्थीहरुलाई एक कार्यक्रमका बिच पन्द्र जनालाई सोमवार ल्यापटप बितरण गरेका छन ।
देवताल गाउँपालिका पर्ने नेरामावि पीपरढी, इन्द्रदेव निमावि, रौवाही नेरामाविका उत्कृष्ट छात्र छात्राहरुलाई ल्यापटप बितरण गरिएको छ । बिधार्थीहरुको शिक्षामा प्रोत्साहन तथा सहयोग मिलोस भनेर ल्यापटप बितरण गरिएको अध्यक्ष सिंहले बताए । गाउँपालिकामा शिक्षा मोडलको रुपमा बिकास गर्दै लैजाने योजना रहेको अध्यक्ष सिंहको भनाई रहेको छ …