लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
![]()
दाङ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गर्नुुभएको हो । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुुभएको हो ।
प्रदेश प्रमुख शेरचनने संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते बिहीबार अपरान्ह ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई …

अविश्वासको प्रस्ताव टेबुल हुन्छ : सभामुख घर्ती
![]()
लुम्बिनी । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन् । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मतमाथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया उल्लेख गर्दै यस्तो बताएका हुन् ।
उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने तर्क गरे। “विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैँमा निर्वाचन प्रक्रिया हो। कुनै पनि एउटा निर्वाचनमा एउटा उम्मेदवार अनुपस्थिति हुन्छ भनेर वा मतदात अन्माउने भनेर निर्वाचन प्रक्रिया रोकिँदैन,” सभामुख घर्तीले भने ।
उनले नेकपा एमालेले बैठक बहिष्कार गर्ने सम्बन्धमा आफूलाई कुनै पनि औपचारिक जानकारी …

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
![]()
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संकटमा मुख्यमन्त्री शंकर पोखरेल
![]()
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रदेशसभाको अंकगणितका आधारमा प्रदेश सरकारको भविष्यलाई लिएर लेखाजोखा हुन थालेको छ । विपक्षी गठबन्धनले मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरिएको हो । यसअघि गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्र, नेपाली काँग्रेससहितका दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकै दिन अर्थात्, वैशाख १९ गते बिहानै मुख्यमन्त्री …

लुम्बिनीका मुख्यमन्त्री प्रस्ट अल्पमतमा
![]()
आयोगबाट उपेन्द्र यादव पक्षले आधिकारिता पाएसँगै लुम्बिनी प्रदेश सरकार प्रस्टै अल्पमतमा परेको छ । प्रदेश सभामा जसपा ६ मध्ये महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका तीन सांसदसहित सरकारसँग ४१ सांसद छन् ।
लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एकजना गरी ४१ जना (सभामुखबाहेक) सांसद सरकारको विपक्षमा छन् ।
आयोगको पछिल्लो निर्णयले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा अब ३८ सांसद मात्रै रहने भएका छन् । सदनमा बहुमत नभएपछि सरकारले लुम्बिनीमा बजेट पारित गर्न सकेको थिएन । बजेट पारित गर्न नसकेपछि १ साउनमा प्रदेश प्रमुख धर्मनाथ …

लुम्बिनीमा वैशाख १९ मा प्रदेशसभा बैठक आह्वान
![]()
बुटवल/लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते बस्ने भएको छ । प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट आज आएको पत्रमा वैशाख १९ गतेको लागि बैठक आह्वन गर्नको लागि उल्लेख भएको रातोपाटीलाई बताए ।
उनले भने, ‘आज पत्र आएको छ । हामीले मैखिक रुपमा दलको सचिवालयमा जनाकारी गराएका छौँ । आज सभामुख नआएकोले तोक लगाएर भोलि औपचारीक रुपमा सूचना प्रकाशित गर्ने छौ,
माओवादी र नेपाली काँग्रेससहितका दलहरुले बैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विशेष अधिवेशनको माग पनि गरेका थिए । उनीहरुकै माग …

बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ३७ घाइते, ७ जनाको अवस्था गम्भीर
![]()
बाँके/ शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी रबिन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सह(चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी-७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका-१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी …