‘लडाकू कमाण्डर’ले बनाएको नमूना नगरपालिका

Loading

विपी अनमोल
काठमाडौं– संघीयता कार्यान्वयनमा गएसँगै बनेको बारबर्दिया नगरपालिका बर्दिया जिल्लाकै निम्ति नयाँ नाम थियो। नाम नै नयाँ भएकाले यसलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो थिएन। साविकका बानियाभार, पद्नाहा, धधवार र मगरागढी गाविसलाई मिलाएर जन्मिएको स्थानीय तह हो, यो। तर; पहिलो पटक निर्वाचित स्थानीय सरकारहरूले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दैगर्दा बारबर्दियाले देशभरकै ध्यान खिचेको छ। यसको कारण जोडिन्छ, शिक्षाको विकासमा बारबर्दियाले गरिरहेको मिहिनेत र त्यसको अगुवाइ गरेका मेयर दुर्गाबहादुर थारूसित। 
कुनै बेला ‘कबिर’ नामले चर्चित माओवादीका तत्कालीन लडाकू कमाण्डर नै बारबर्दियाका अहिलेका मेयर दुर्गाबहादुर थारू हुन्। तत्कालीन लडाकूहरूको क्यान्टोन्मेन्ट बसाइ सुरु …

">
  • यात्रुवाहक बसमा आगलागी

    Loading

    कपिलवस्तु ।  नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ ।
    भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

    आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।
    बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा …

  • एकीकृत समाजवादी बाँकेको अध्यक्षमा थापा

    Loading

    नेपालगञ्ज– नेकपा (एकीकृत समाजवादी) बाँकेले इन्द्रबहादुर थापाको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ।
    पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाको अध्यक्षतामा बुधबार बसेको बैठकले थापाको नेतृत्वमा ३ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।
    जिल्ला कमिटिको उपाध्यक्षमा समसुद्दिन सिद्दिकी र भद्रप्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवती अधिकारी र कप्तान पाठकलाई चयन गरिएको छ।
    नयाँ पदाधिकारी तथा सदस्यहरुलाई एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले पद तथा गोपनीयताको सपथ गराएका थिए। यसअघि जिल्ला अध्यक्षको समेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज कोइरालाले नयाँ कार्यसमितिका अध्यक्ष थापालाई कार्यभार हस्तान्तरण गरेका छन्।

  • बँदेललाई थापेको पासोमा परेर बर्दियामा एकै घरका तीनको मृत्यु

    Loading

    बर्दिया । बँदेललाई मार्न राखेको विद्युतीय पासोमा परेर बर्दियामा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
    बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।
    गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
    धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक …

  • पत्रकार चौहानको निधनप्रति प्रेस संगठन नेपाल स्तब्ध

    Loading

    काठमाडौं, ३० भदौ । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य पत्रकार विन्दुकुमार चौहानको भदौ ३० गते भएको दुःखद निधन भएकोप्रति संगठन स्तब्ध भएको जनाइएको छ ।
    निमोनियाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि यूनिभर्सल कलेज अफ मेडिकल साइन्स, शिक्षण अस्पताल भैरहवामा उपचारको क्रममा चौहानको आज विहान ४५ वर्षको उमेरमा निधन भएकोप्रति दुःख व्यक्त गर्दै प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले शोक बिज्ञप्ती जारी गरेका छन्
    लुम्बिनी सांस्कृतिक नगरपालिका, ११, रुपन्देही स्थायी घर भएका चौहान २०५५ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील थिए । स्वाभिमानी, संघर्षशील, निर्भिक, …

  • लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

    Loading

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज शुक्रवार दोस्रो पटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका छन्।
    प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गएको साउन २८ गते गठित मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गरेका प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सागर गौतमद्वारा आज जारी भएको विज्ञप्तिमा जनाइएको छ ।
    मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर र कार्यविभाजनमा यसअघि आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत जिम्मेवारी थप गरिएको छ । सरकारले यही भदौ …

  • लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा बामदेव क्षेत्री नियुक्त

    Loading

    बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा बुटवल ८ रुपन्देहीका बामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्। आइतवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका घिमिरे आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् ।
    आयोगमा २ जना सदस्य समेत मनोनित गरिएको छ। लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले २ जना सदस्य समेत चयन गरिएको जानकारी दिए। आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिव पुजन यादव नियुक्त भएका हुन् ।
    यस्तै, बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति समेत गठन गरेको छ । …

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    Loading

    काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन् ।
    विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन । आजको बैठक एमालेले भने बहिष्कार गरेको छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।
    सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेश सभाको बहुमत भएकाले …

  • नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा
    नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा

    Loading

    नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा पु¥याएको छ । पूर्ण स्वचालित प्रविधिको पम्प मध्य असोजबाट सञ्चालनमा ल्याउने तयारी छ ।
    पेट्रोलपम्पको अन्डरग्राउन्डमा पनि हालसम्मकै धेरै एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा ट्यांकी राखिनेछ । निगमको नेपालगन्जस्थित इन्धन डिपो प्रमुख कमला न्यौपानेका अनुसार २५–२५ हजार लिटर क्षमताको तीनवटा डिजेलको अन्डरग्राउन्ड ट्यांक हुनेछ भने पेट्रोलको १६–१६ हजार लिटरको दुईवटा अन्डरट्यांक हुनेछ । अहिले पेट्रोल दुई र डिजेलको एउटा अन्डरट्यांक राखिसकिएको छ भने डिजेलको २५–२५ हजार लिटरको दुईवटा अन्डरट्यांक निर्माणस्थलमा आइसकेको छ । त्यसलाई …

  • मुख्यमन्त्री र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
    मुख्यमन्त्री र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    Loading

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । 

    उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!