न्यायिक स्वतन्त्रतामा नागरिक समाज

Loading

न्यायिक स्वतन्त्रताको विकासले समग्र रूपमा न्यायको गुणस्तर वृद्धि गर्छ । आमनागरिक तथा समाजको न्याय प्राप्तिको क्षेत्रमा पहुँचको अभिवृद्धि गर्दै न्यायिक समानता हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । जसले तात्विक रूपमा भाषा, धर्म, वर्ण, जात एवं प्रकारले लिंगीय आधारमा न्यायिक स्वतन्त्रता प्राप्तिमा विभेदको रणनीति अख्तियार गर्ने छैन ।
शासकीय संयन्त्रमा रहनेहरूको व्यवहारका कारण आमनागरिक तथा समाजले न्यायिक स्वतन्त्रताको अनुभूति गर्नु नै राज्य बलियो हुनु हो । यस्तो अनुभूति कायम नरहने अवस्था सृजना भए विद्रोह हुन्छ । राज्यको शासकीय स्वरूपमा अराजक परिस्थितिको निर्माण भयो भने राज्य कमजोर हुन्छ । यस्ता क्रियाकलापको …

">
  • चुरे दोहन, जुन ५ र वातावरण संरक्षण

    Loading

    न्हुंछेनारायण श्रेष्ठ
    चुरे उत्खननका कारण पहिरो जाँदा तराईको उत्तरी क्षेत्र त अहिले नै मरुभूमीकरण भइसकेको छ । दक्षिणी क्षेत्रमा पनि भूमिगत पानीको स्रोत निकै तल झरिसकेको छ । पहिले एक मिटर खन्दा पानी भेटिने तराईको दक्षिणी क्षेत्रमा अहिले १० मिटर खन्दा पनि पानी भेटिन छाडेको छ । तराईको जीवनदायिनी भनेकै भूमीगत पानीको स्रोत हो ।

    यस वर्षको विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा नेपाल सरकारले ज्यादै दुःखद् निर्णय गरेको छ । त्यो निर्णय हो, ‘ढुंगा, गिट्टी, बालुवा निकासी गरेर अर्थोपार्जन गर्ने ।’ हरेक वर्षको जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ …

  • विमत नेतालाई देवदूत ठान्दाको परिणाम

    Loading

    विद्याप्रसाद घिमिरे
    अहिलेको राजनीतिक चरित्र हेर्दा हामीले अँगालेको प्रणाली जनचाहना नभएर पूरापूर आयातीत हो भन्नेमा शंका छैन । रहर वा बाध्यता जसरी रोपिए पनि यो वृक्षले देशभर जरा फैलाइसकेको छ । गणतन्त्रको सिद्धान्त भित्रिँदा गणतन्त्रात्मक व्यवहार पनि भित्रिनुपर्ने हो । तर दुर्भाग्य, त्यो हुन सकेन ।
    यहाँ एउटा पुस्ता छ, जुन दशकौंदेखि राजनीतिमा छ । हामी तिनैको इशारामा नाचेका छौँ । देशका लागि कुन व्यवस्था ठीक भन्ने अलमलमै यिनले धेरै वर्ष खेर फालिदिए । हिजो राणा हटाएर राजालाई सत्तामा राख्ने जुन पुस्ता हो, केही वर्षमा सोही पुस्ताले सक्रिय राजतन्त्र बेठीक हो …

  • संसद पुनर्स्थापना भए अर्को अध्यादेश !

    Loading

    अहिले नेपाली राजनीतिमा सम्भवतः सबभन्दा धेरै चलेको शब्द हो—सेटिङ। राजनीतिक कार्यक्रमदेखि, डिनर टेबल र चिया दोकानसम्म ‘सेटिङ’ को चर्चा छ। प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधिसभा विघटन गरेपछि यो शब्दको प्रयोगमा तीव्रता आएको हो। मेरो मन भने सुरूदेखि नै ‘सेटिङ’ मान्न तयार छैन। हुन त ‘कन्सपिरेसी थ्योरी’मा मलाई विरलै विश्वास हुन्छ। त्यसैले षड्यन्त्र सुँघ्नेमा म कमजोर नै छु। यसपालि जसरी घटनाक्रम विकास भएका छन्, तिनको विश्लेषण गर्दा पनि सेटिङ थ्योरी कम विश्वसनीय देखिन्छ।
    सेटिङ कसरी यति धेरै बहुप्रचारित भयो, पहिले त्यसको चर्चा गरौं। संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कहीँ कतै दिएको छैन। तर पनि प्रधानमन्त्री …

  • संविधान क्षत–विक्षत हुने अवस्था छ

    Loading

    कल्याण श्रेष्ठ
    संविधान बनाउनेहरुले त्यो पढे कि पढेनन् थाहा छैन । तर संविधान मान्नेहरुले संविधान पढ्नैपर्छ । संविधानको रक्षा कसरी हुन्छ भन्ने चिन्ता लिनुपर्छ ।
    युवा विद्यार्थीहरुले माइतीघर मन्डलामा संविधानको पाठ गरिरहेको देख्छु । हुन त, व्यंग्यात्मक छ होला । तर संविधानको पाठ गरिरहनु पर्ने विषय हो । त्यो आज मात्र होइन, ३६५ दिनै । देशैभरिका मानिसले पढिरहनुपर्छ । किनभने संविधान पढे पो संविधान मान्न सकिन्छ । संविधान जान्न सकिन्छ, लाभ लिन सक्छ । संविधान नपढीकन हामीले बिताउनुहुन्‍न ।
    एकथरि कस्तो छ भने विघटन संविधान सम्मत् छ भनियो भने सहयोगी विचार ठानिने …

  • इतिहास रच्ने अवसरको दुरुपयोग

    Loading

    नेपालको राजनीतिक इतिहासमा ओलीसँग लि क्वान यु हुने स्वर्णिम अवसर थियो, तर त्यो अवसर उनले गुमाए

    घुम्ने मेचमाथिको अन्धो मान्छे, भूपिले ठिकै लेखेका रहेछन् । सत्तालिप्साका कारण देशका प्रधानमन्त्री पूर्ण रूपमा अन्धो प्रतीत भए । केही समयपहिलेदेखि राजनीतिप्रति चासो राख्नेका बीच चर्चा हुने गर्थ्यो– ओलीजीले जे–जस्तो कदम पनि चाल्न सक्छन्, उनलाई संविधानको अवज्ञा गर्नसमेत कुनै अप्ठेरो हुनेछैन । संसद् विघटन पनि हुन सक्छ । राष्ट्रपतिले ओलीबाट आएका प्रस्तावलाई सहजै छाप लगाइदिन सक्छिन् । यी भनाइसँग सहमत हुन असहज लाग्थ्यो । नेपालको संविधानले परिकल्पना नै नगरेको संसद् विघटनजस्तो विषय, त्यसमा पनि …

  • गिरिजाले विघटन गरेको त्यो संसद, ओलीले विघटन गरेको यो संसद

    Loading

    हरि शर्मा
    मैले देखेको राजनीति
    म आज नयाँ स्तम्भ लिएर तपाईंहरूमाझ आएको छु। यो स्तम्भ २०४६ यताको राजनीतिक विकासका विविध घटनाक्रम र त्यसमा मेरो बुझाइमाथि केन्द्रित हुनेछ।
    पछिल्लो तीस वर्षमा हामीले दुई महत्वपूर्ण राजनीतिक परिवर्तन भोग्यौं — २०४६ को जनआन्दोलनले ल्याएको प्रजातान्त्रिक परिवर्तन र २०६२–६३ पछिको गणतान्त्रिक परिवर्तन। यी दुवै कालखण्डमा मैले विभिन्न राजनीतिक संस्थामा प्रत्यक्ष संलग्न रहेर प्रजातान्त्रिक र गणतान्त्रिक संक्रमणका सुरूआती जटिलता पर्गेल्ने मौका पाएँ। यस क्रममा नेपालका राजनीतिक व्यक्तित्व, राजनीतिक संस्था र राजनीतिक परिवेश तथा प्रवृत्तिलाई नजिकबाट देखेँ। तिनै अनुभवका आधारमा म यो स्तम्भमा नेपालको प्रजातान्त्रिक परिवर्तन र गणतान्त्रिक …

  • ओझेल पारिएका भीमदत्त र कृषि क्रान्ति
    ओझेल पारिएका भीमदत्त र कृषि क्रान्ति

    Loading

    वीरेन्द्र रावल
    भीमदत्तकी पत्नीले यो लेखक सँगको संवादमा भनेकी थिइन् : भीमदत्त त एउटा ब्राम्मणका घरमा जन्मेको चेलो (छोरा) थिए । समाजमा जातीय छुवाछुत र गरिब धनी बीचको विभेदको अन्त्य अनि सबैको गरी खाने जमिन होस् भन्ने परिकल्पना थियो । त्यो म साकार पारेर मात्र घर फर्किन्छु भनेर भनेका कुराले मैले चित्त बुझाएर घर धन्धा चलाएर बसेकी हुँ ।
    आजभन्दा भन्दा ६७ वर्ष पहिले नेपालमा कृषि क्रान्तिको बिगुल फुक्ने महानायक भीमदत्त पन्तले अवलम्बन गरेको कृषि क्रान्ति उनले सोचेका सपना पुरा नहुँदा आज नेपाल र नेपालीले समृद्धीको बाटो समात्न सकिरहेका छैनन । …

  • नेम्वाङज्यू, तपाईंलाई म के भनेर सम्बोधन गरौं?
    नेम्वाङज्यू, तपाईंलाई म के भनेर सम्बोधन गरौं?

    Loading

    -अमित ढकाल
    संविधानसभाका अध्यक्ष प्रिय सुवास नेम्वाङज्यू,
    संविधानसभाले संविधान जारी गरेको पाँच वर्ष बितेको छ। संविधान आएको केही समयपछि सिंहदरबारमा तपाईंलाई भेटेको थिएँ। तपाईंलाई पूर्वसभामुख भन्ने कि अलिक लामो सम्बोधन गर्दै संविधानसभाका पूर्वअध्यक्ष भन्ने, मलाई थोरै अलमल थियो। 
    ‘के भनेर सम्बोधन गरौं?’ मैले सोधेँ। 
    तपाईंले मुसुक्क हाँसेर भन्नुभयो, ‘अब संविधानसभाको अर्को अध्यक्ष हुन्न। त्यसैले म कहिल्यै भूतपूर्व हुन्नँ।’

    तपाईंको तर्क मलाई ठिकै लाग्यो। अमेरिकामा राष्ट्रपतिबाट अवकाश पाएपछि पनि ‘प्रेसिडेन्ट’ भनेरै सम्बोधन गर्छन्। त्यसैले अमेरिकामा अहिले ‘प्रेसिडेन्ट ट्रम्प’ मात्र छैनन्, प्रेसिडेन्ट ओबामा, प्रेसिडेन्ट बुस, प्रेसिडेन्ट क्लिन्टन पनि छन्।

    हाम्रो संविधानसभा त झनै ऐतिहासिक हो। त्यसले ७० वर्षभन्दा लामो र कष्टपूर्ण …

  • प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली
    प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली

    Loading

              शेखर खरेल
    पहिलो जनआन्दोलनको पूर्वसन्ध्यातिर पञ्चायत व्यवस्थामाथि चौतर्फी आक्रमण भइरहँदा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको पञ्चायतबारेको टिप्पणीले अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुरावस्था सटिक चित्रण गर्दछ। सिंहले मृत्योन्मुख पञ्चायतको अवस्थालाई ‘सर्पको मुखमा परिसकेको भ्यागुताबाट किरा फट्याङ्ग्रा शिकारको कोसिस’ भनेका थिए
    आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन चौथाई सदस्यद्वारा बहिष्कृत हुँदासम्म पनि ओली अहिले अनेकौं जालझेल र तिकडममार्फत आफूलाई पार्टीको उत्तराधिकारी दाबी गरिरहेका छन्। नैतिक र संवैधानिक बैधता गुमाइसकेका उनी निर्लज्जतापूर्वक अध्यादेश र शितलनिवाससँगको गठजोडमा निस्कण्टक शासनको दुस्साहसमा छन्।
    कारण जेसुकै होस्, नेपालको संसदीय परम्परामा संसद विघटनको कदम जहिल्यै …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!