माओवादीका ‘चोके नेता र निम्छरो संगठन’

Loading

‘सुविधा सिद्धान्तको व्याख्या हुँदै जाँदा वर्ग संर्घष कम्युनिस्टको राजनीतिक आत्मा हो भन्ने कुरा माओवादी नेता र कार्यकर्ताले बिर्सिंदै गए । जसकाकारण पार्टीले बोकेको वर्गीय चरित्र नै धरासायी र विचलितजस्तो भयो । हिजो कार्यकर्ता गाउँमा संगठन बनाउँन पुगेका बेला पार्टी र संगठन बलियो थियो । विचार पनि स्थापित थियो । अहिले कार्यकर्ता गाउँ छोडेर चोकमा बस्न थाले । ‘चोके’ भए । पार्टी पनि कमजोर भयो । संगठन पनि निम्छरो बन्यो ।
गत मंसिर २५ र २६ गते मोरङको सुन्दरहरैचामा भएको नेकपा माओवादी (केन्द्र) को प्रथम अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै झापा क्षेत्र …

">
  • देश चलाउनेहरूको उमेर

    Loading

                                                   मैना धिताल
    संविधान र दलका विधानमा ७० वर्ष पुगेपछि पार्टी र सरकारका मुख्य पदमा उठ्न नपाउने व्यवस्था गर्न सके नयाँ पुस्तालाई अघि बढ्न बाटो खुल्नेछ । अर्को महत्त्वपूर्ण कुरा हो— सार्वजनिक पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने कानुन ल्याउनु ।
    मुख्य दलहरूका महाधिवेशनसँगै राजनीतिमा ‘उमेर’ फेरि बहसमा आएको छ । पटकपटक उही व्यक्ति एउटै पदमा दोहोरिन नहुने र निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिएर युवाहरूका लागि बाटो …

  • जबजको औचित्यता सकियो

    Loading

    विमल लामिछाने
    नेपालका कम्युनिष्ट पार्टीहरुभित्र मार्गदर्शक सिद्धान्त र रणनीतिक योजनाको विषयमा ब्यापक मतभेद हुने गरेको छ । कम्युनिष्ट पार्टीहरुमा एकताको प्रयास भए पनि छोटो समयमा नै विभाजनको बाटो रोज्नुको एउटा मुख्य कारण मार्गदर्शक सिद्धान्तको अपूर्णता नै हो भन्न सकिन्छ ।

    जबज समाजवादी बाटोमा छ, जनयुद्ध गर्नेहरु घुमिफिरी रुम्जाटार भनेझै पुरानै ठाउँमा आउनु नै जबजको श्रेष्ठताको प्रमाण हो, २०७२ को संविधानले जबजका प्रावधानलाई स्वीकारिएकोले पनि जबजको निरन्तरता अनिवार्य छ भन्नेजस्ता भ्रम छर्ने कोशिस भए पनि तथ्यहरु पल्टाएर हेर्ने हो भने त्यस्तो पाइन्न । जनआन्दोलनको जग जनयुद्धले उठाएका मागसँग सम्बन्धित रहेर तत्कालीन ७ …

  • योगेश भट्टराईका अनेकौं रुप

    Loading

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईहरुलाई लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी) का युवा नेता राजेन्द्र राईले साउन ६ गते फेसबुकमा लेखेका थिए, ‘‘फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ १’
    राईले लेखेका थिए, ‘मिल्ने किन रु किनकि, हामी नमिल्दा काँग्रेसले खान्छ, हामीले खान पाउँदैनौं १ एकताको लागि यो भन्दा साझा शर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र रु झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा १ तर, घोर एकताप्रेमी मित्रहरुले कम्तीमा यति कुरा चाहिँ …

  • संस्कृतिको दोसाँधमा हामी

    Loading

    एतद्देशप्रसूूतस्य सकाशादग्रजन्मनः
    स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ।।
    यो देश (प्राचीन भारतवर्ष) मा उत्पन्न भएका ब्राहृमणबाट सम्पूूर्ण भूूमण्डलका मानव आआफ्नो आचरणको शिक्षा ग्रहण गरून् । यो हाम्रो प्राच्य संस्कृतिको इतिहास हो । यो इतिहास आजको होइन । पश्चिमा परम्पराको संस्कृति अविकसित र अन्यमनस्कको अवस्थामा थियो । यो समयमा पूर्वसम्पन्न संस्कृतिलाई बहन गरिरहेको थियो । प्राच्य संस्कृतिका जरा र हाँगाहरू टाढा टाढासम्म फैलिएका थिए ।
    पूूर्वको संस्कृतिका मान्यताहरू जीवन यापनदेखि जीवनलाई चिनाउने र चिन्नेमा बिते । पश्चिमा परम्परा र तिनले निर्वाह गरेको बाटोलाई हाम्रो प्राच्य मान्यताले कहिले पनि जीवनको गोरेटो बनाएन । …

  • ‘पिलोको खिल’ बन्ने हो कमरेड ?

    Loading

    चमिना भट्टराई
    ‘माधव नेपालसहित १४ नेतामाथिको कारबाही र एकतासँगै हुँदैन । ओलीजीले माधव नेपाल बाहेकको एकता चाहेको बुझियो । त्यो भनेको पार्टी टुक्रियोस् भन्ने हो, १४ नेताको कारबाही फिर्ता नभए एमाले एक रहँदैन । एकता भड्कदै छ ।’ यस्तै यस्तै भन्दै हिँड्ने अनि फेरी कमरेड ओलीले नचाहेको एकताको पछि लत्रने कुन सिद्धान्त हो तपाईंहरूको ? यस्ता धेरै कुरा छन् जहाँ एमालेले नचाहेको एकताका पछि तपाईंहरू आँखामा पट्टी बाँधेर लाग्नुभएको छ
    लामो समयको मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । कमरेड माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत …

  • ‘एमाले भित्रको बहस आधारहीन होइन’

    Loading

    मुकुन्द न्यौपाने
    झगडाका कारण जेसुकै हुन सक्छन् । तर, स्थितिलाई समाल्ने कसरी ? नेतृत्वले यसको ठीक अध्ययन गर्ने र ठीक तरिका निकाल्न नसक्ता सधैँ भद्रगोल मच्चिने गर्छ र यसले कतिपयको दिमाग ऋणात्मक बन्दै जान्छ र भद्रगोल भित्रै रमाउने बानी पर्छ । यस्तो अवस्थामा स्थितिलाई समाल्ने ठीक तरिका के हो त ? त्यसबारेमा पनि गहिरेर अध्ययन गर्नुपर्ने बेला भएको छ । यसलाई सबैले मनन गर्नुपर्छ
    नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीको नेतृत्वले पार्टीभित्र तर्क शैलीको विकास नगरेर बिस्तारै हरेक कमिटीभित्र बहसको परम्परालाई कमजोर बनाउँदै लग्यो । जसको परिणाम पार्टीको नेतृत्व तहदेखि तलसम्म तर्कहीन बहसले …

  • खानेपानी ब्यापार गर्ने बस्तु होइन
    खानेपानी ब्यापार गर्ने बस्तु होइन

    Loading

    अनुषा थापा

    मेलम्चीको पानी उपत्यकामा आउँदा यसबाट सबैभन्दा बढी छटपटी वाटर प्युरिफाइड कम्पनी र पानी ट्यांकर सञ्चालकहरूलाई भएको थियो । उनीहरूको मनमा अब जनता ठग्न नपाइने भयो, हाम्रो बिजनेस ब्यापार सुक्नेभयो भन्ने ठुलो पिर परेको थियो । मेलम्चीको पानी सस्तोमा उपभोग गर्न पाइने भो भनेर हर्षोउल्लास मनाएका उपत्यकावासीहरूको खुसी पनि २०७८ असार १ गते मेलम्चीमा आएको बाढीसँगै डुब्यो ।
    आजभन्दा पाँच/६ दशकअघिका बुबाआमाको भोगाइए अहिले कतिपयलाई उखानजस्तो लाग्न सक्छ । कपियलाई उहाँहरूको कुरा गफै मात्र हो जस्तो पनि अनुभूति हुन सक्छ । तर, ती बुबाआमाका कुराहरूले सत्यता र कुनै अर्थ बोकेको …

  • कमरेड लालसलाम भन्न सिक्नु भो ?
    कमरेड लालसलाम भन्न सिक्नु भो ?

    Loading

    माननीय ज्यू तपाईंलाई थाहा छैन होला, नेपालको कम्युनिस्ट आन्दोनका अनेकौँ आरोह र अवरोह । पिस्कर, छिन्ताङ, सुखानी, माइखोला लगायतका धेरै स्थानमा बगेका कम्युनिस्टका रगत । तपाईंले त न परिवर्तनका नाममा एक दिन सडकमा निस्कन पर्यो न कुनै कस्टडी र कारागारमा दिन बिताउन पर्यो । हामीजस्ता लाखौँको मन भतभती पोल्छ तपाईंको कोटमा टाँसिएको लोगो र तपाईंले पाएका ती असाधारण अवसर देखेर । अझ नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउने ती नेतालाई गरिएको कर्कट गालीले । व्यावहारिक रूपमा एक हप्ताका लागि मात्रै भए पनि साँच्चीकै कम्युनिस्ट बनेर देखाउनुस् त
    ‘डार्लिङ मलाई त कमरेड …

  • देउवाको बाटो : गिरिजाप्रसाद बन्ने कि ओली?
    देउवाको बाटो : गिरिजाप्रसाद बन्ने कि ओली?

    Loading

    शेखर खरेल
    गत ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटनको सिफारिशसँगै खड्गप्रसाद ओलीको राजनीतिक जीवनमा एकपछि अर्को खड्गो आइलागे। संसद् विघटन गर्दै मुलुकलाई संवैधानिक शून्यताको अवस्थामा पुर्‍याएर अध्यादेश मार्फत अकण्टक शासन चलाउने ओलीको सपना सर्वोच्च अदालतका शृंखलाबद्ध अन्तरिम आदेशहरूले चकनाचुर पारिदिए।
    सरकारका नाममा सर्वोच्चका अन्तरिम आदेशहरूले ओलीलाई एक प्रकारले ‘मल्टिपल अर्ग्यान फेलर’ भएको बिरामीको अवस्थामा पुर्‍याइदियो, जसका निम्ति यदि बिग्रेका अङ्गहरू समयमै उपचार नहुने हो भने अवसान निश्चित थियो। तर, अहंकार, द्वेष र प्रतिशोधको राजनीति गर्दै आएका ओलीले उपचार रुचाएनन्। २८ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मत गुमाएदेखि २८ असारमा सर्वोच्चको फैसलाबाट पदमुक्त …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!