नेता बिजुक्छेलाई पत्नी शोक
![]()
भक्तपुर । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज बुधवार दिउँसो निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए ।
विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई छोरा रहेका रहेको गोसाईले जानकारी दिए ।
लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहन्थ्यो । …

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट
![]()
काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।
आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो। बैठकमा होहल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए ।
‘उहाँले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो। तर हलले मान्ने अवस्था रहने,’ पुनले भने,’धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो।’
कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन्। उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए
‘जुमबाट पदाधिकारी चयन …

अब अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन दिइने
![]()
जेठ/सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् ।
यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइन्थ्यो । अब भने अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने भएको हो ।
यस्तै उनले पत्रकारहरुलाई १० लाख आर्थिक सहयोग दिन सकिने प्रावधान बजेटमा राखेपनि मन्त्रालयका कर्मचारीहरुले उक्त बुँदा बजेटबाटै गायब …

मेयर बालेन्द्र साहद्वारा प्रधानमन्त्री देउवासँग भेट
![]()
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न आज बुधवार दिउँसो बालुवाटार पुगेका साहले आफूले गर्न खोजेका कामको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउँदै सहयोगको अपेक्षा राखेको बताएका छन्।
देउवाले चमत्कारिक जितका लागि साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महानगरमा विजयी भएका कांग्रेसका जनप्रतिनिधिले पनि सहयोग गर्ने भन्दै देउवाले केही समस्या परे आफूलाई सम्झन मेयर साहलाई आग्रह गरेका छन् ।
मेयर साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले राष्ट्रिय भेला असारमा गर्ने
![]()
काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरी ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि …

देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल
![]()
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।
चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठुला दलको अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे ।
स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद् सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन …

‘एमसीसी खारेज भएको हो?’ : नारायणकाजी
![]()
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) कम्प्याक्टबारे जिज्ञासा राखेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–००८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौता खारेज भएको हो रु भन्दै प्रश्न गरेका हुन् ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा जारी गरिएको १२ बुँदे घोषणापत्रबारे अमेरिका मौन बसेको र सडक तथा विद्युत प्रशारण लाइन निर्माणमा सरकारले बजेट छुट्याइएको उनको भनाइ छ ।
‘१२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख छ, अमेरिकाले अहिलेसम्म घोषणापत्रबारे …