रिट दर्ता गर्न सर्वोच्चको आदेश

Loading

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अदालत प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।
जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायत पाँचजना सर्वोच्च पुगेका थिए । तर, अदालत प्रशासनले रिटलाई दरपिठ गरिदिएको थियो ।
सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउनेरनमनाउने निर्णय गर्ने अधिकार सरकारको भएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो ।

">
  • प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने थुनामा

    Loading

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना युवकलाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।
    मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी गरेर पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत रहेका छन् ।
    प्रधानमन्त्री दाहालविरुद्ध अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई बुधबार अनुमति दिएको हो ।
    पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवकको …

  • बालुवाटारमा माओवादी घटकहरु

    Loading

    काठमाडौं । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुको संयुक्त बैठक बसिरहेको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी छन् ।
    द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु नजिकिएका छन् …

  • संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग

    Loading

    काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
    चर्चित व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
    पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले सुदूरपश्चिमको महकाली, धनगढी, लम्की, टीकापुर, बर्दिया बाँके हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा …

  • गंगालाल श्रेष्ठद्वारा राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

    Loading

    फागुन, काठमाडौँ । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताए ।
    पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहेपनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्दे नजर लगाएकाहरुलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत …

  • राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा सपथ

    Loading

    काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
    उनले मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सो समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे सहभागी थिए ।
    सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद अर्याल निर्विरोध निर्वाचित भएकी थिइन्  । उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

  • ‘राजाले ठिक गरेनन् भन्नेहरु नै राजा जस्तै भए’

    Loading

    काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
    उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन् । पूर्व प्रधानन्यायाधीश …

  • रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार
    रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

    Loading

    काठमाडौं। गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।
    रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए। संसदीय दलको उपनेतामा चयन हुनुभएका श्रेष्ठ काठमाडौं क्षेत्र नं ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन्।
    रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन्। पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य रहेका …

  • सडक सम्बन्धि निकायबीच साझा संयन्त्र बन्ने
    सडक सम्बन्धि निकायबीच साझा संयन्त्र बन्ने

    Loading

    काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ुप्रकाशु र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच आज मन्त्रालयमा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ। मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाहरूले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक बिकास हुननसक्ने अवस्थाबीच साझा संयन्त्र बनाएर अगाडि बढ्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको हो।
    बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजङ्ग थापा, काठमाडौं उपत्यका बिकास प्राधिकरणकी बिकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता …

  • चुनाव हारेपछि माओवादीका जिल्ला संयोजक र सचिवले दिए राजीनामा
    चुनाव हारेपछि माओवादीका जिल्ला संयोजक र सचिवले दिए राजीनामा

    Loading

    काठमाडौं । पार्टीका उम्मेद्वारहरु प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पराजित भएपति त्यसको नैतिक जिम्मेवारी लिँदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले पदबाट राजीनामा दिएका छन् ।
    यसरी नैतिकताका आधारमा राजिनामा दिनेमा माओवादी केन्द्र ललितिपुरका जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामी रहेका छन् । माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट र सोही षेत्रको प्रदेश सभा १ बाट माओवादी केन्द्रकै उम्मेद्वार राजकाजी महर्जन पराजित भएका हुन् । यस्तै ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट पनि माओवादी केन्द्रका उम्मेदवार हरि दाहाल …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!