विद्युत प्राधिकरणद्वारा नयाँ महशुल दर निर्धारण
![]()
काठमाडौं । विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ ।
निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा …

आगामी चुनाव चितवनबाटै लड्ने प्रचण्डकाे उद्घाेष
![]()
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफू चितवनबाटै चुनाव लड्ने उद्घाेष गरेका छन्।
गृहजिल्ला चितवनकाे भरतपुर पुगेका अध्यक्ष प्रचण्डले पत्रकारमाझ बाेल्दै आगामी चुनावमा चुनाव लड्दा चितवनबाटै लड्ने बताएका हुन् । उनले भने, ‘चितवनको जनतालाई कुनै दुविधा र भ्रम नहोस्। म चुनाव लड्ने यो अन्तिम पटक हुन पनि सक्छ। चितवन छोडिँदैन।’
फरक प्रसङ्गमा बाेल्दै उनले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट पनि आँच नआवस् भन्ने कुरामा आफूहरू सतर्क हुनैपर्ने बताए। उनले भने, ‘महाभियोगको विषयमा चर्चा र छलफल भएकै छैन । हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं …

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता
![]()
काठमाडाैं । सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।
भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई …

नेकपा एसले ‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन गर्ने
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ ।
त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ । समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यही कात्तिक भित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ ।
यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले …

‘एमालेका दिन गए, फुर्ती नलगाए हुन्छ’
![]()
काभ्रेपलाञ्चोक । कम्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन् ।
‘सत्तरी करोडको दागले काभ्रेली जनताको शिर निहुर्याउने काम भ्रष्टाचारीहरूले गरेका छन्,’ उनले भने, ‘त्यो दाग आगामी निर्वाचनमा मेटाउनु छ । त्यस्ता भ्रष्टाचारीहरूलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचनद्वारा गराउनु छ ।’
अबको दिन एकीकृत समाजवादीको भएको उनले बताए । …

धन र डनको आडमा माओवादीलाई कमजोर पार्नेकुरा नसोच्न प्रचण्डको चेतावनी
![]()
भक्तपुर, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्नेकुरा नसोच्न चेतावनी दिंदै उनले सोकुरा बताएका हुन् ।
शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न समेत सुझाव दिए । ”बिचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भएपनि सम्मान गर्नु तर, धन र डनको राजनीति गर्ने बेइमानहरुलाई …

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन
![]()
काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ ।
क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम यसअघि नै टुंगो लागिसकेको थियो । सोमबार भने महासचिवमा दिपेश पुनलाई महासचिवको जिम्मेवारी दिने निर्णय भएको हो ।
माओवादी स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार सिंह र पुनको नेतृत्वमा चयन भएका हुन् । पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । उनी यसअघि अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष थिए ।
यी बाहेक उपाध्यक्षमा नरेश रेग्मी, जीपी मैनालीको नाम समेत टुंगो लागेको छ …