प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता सुरु

Loading

काठमाडौं :  स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सुरु भएको छ। 
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा सुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। उद्घाटनको दिन बुधबार पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन्।  

पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए। उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे। सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए। विश्वकर्माले …

">
  • गण्डकीलाई ७ रनमै अलआउट गर्दै प्रदेश १ र बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमीफाइनलमा

    Loading

    दाङ : गण्डकी प्रदेशलाई ७ रनमा अलआउट गर्दै प्रदेश १ दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ।
    समूह ‘बी’ को विजेता बन्ने क्रममा प्रदेश १ ले गण्डकीमाथि १४० रनको फराकिलो जित निकालेको हो। १४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ८ ओभरमा सबै विकेट गुमाउँदै ७ रन मात्र जोड्न सफल रह्यो।
    उसका सुरुवाती ८ जना ब्याट्सवुमन खाता नखोल्दै पेभेलियन फर्किए। कसुम गोदार र सोनिया थापाले समान २/२ रन जोडे। बाँकी ३ रन गण्डकीले अतिरिक्त पाएको थियो।
    गण्डकीलाई सस्तैमा समेट्ने क्रममा संगीता राईले एक्लैले ५ विकेट हात पारिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ …

  • सीता र सरिताको उत्कृष्ट साझेदारी

    Loading

    प्रधानमन्त्री कपमा एपिएफसँगै लुम्बिनी प्रदेशको विजयी सुरुवात
    राष्ट्रिय टोलीका दुई सदस्य सीता रानामगर र सरिता मगरको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा साबिक विजेता विभागीय टोली एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशलाई दुई सय चार रनको भारी अन्तरले पराजित गर्‍यो ।
    दाङको लमही क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा मात्रै चार विकेट गुमाएर २३५ रनको योगफल तय गरेको थियो । एपिएफका लागि प्रारम्भिक खेलाडी सीताले ५९ बलमा ६८ रनको योगदान गरिन् । सरिता ३४ बलमा ४४ रन जोड्दै अविजित रहिन् । यी दुईले टोलीका …

  • रोनाल्डो चम्किँदा बार्सिलोनाविरुद्ध युभेन्ट्सको सानदार जित

    Loading

    पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चम्किएपछि इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोनामाथि सानदार जित निकालेको छ । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले बार्सिलोनालाई उसकै मैदानमा ३–०ले हरायो ।
    मंगलबार राति क्याम्प नाउमा भएको खेललाई मेसी भर्सेस रोनाल्डोका रुपमा पनि हेरिएको थियो । रोनाल्डो र मेसी ३ वर्षपछि आपसमा भिडेका हुन् । रोनाल्डोले रियल मड्रिड छाडेपछि यी दुई आपसमा भिडेका थिएनन् । च्याम्पियन्स लिगको पहिलो लेगमा भने मेसी मात्रै खेलेका थिए । कोरोना संक्रमण भएपछि रोनल्डोले बार्सिलोनाविरुद्धको पहिलो खेल गुमाएका थिए । सो खेलमा बार्सिलोना …

  • तेस्रो खेलमाअष्ट्रेलिया विजयी, सिरिजमा भारतको कब्जा

    Loading

    सिड्नी । अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा भारतलाई १२ रनले पराजित गर्दै सान्त्वता जित निकालेको छ ।
    यसअघिका दुई खेल जितेको भारतले श्रृखंला कब्जा गरिसकेको छ । अष्टे्लियाले अन्तिम खेल १२ रनले जित हात पारेको हो । १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।
    भारतका लागि शिखर धवनले २८, सञ्जु स्यामसनले १०, हार्दिक पान्ड्याले २० …

  • क्लबका रुपमा दर्ता भायो आर्मी क्लब

    Loading

    विभागीय टिम त्रिभुवन आर्मी क्लब फुटबल क्लबका रुपमा दर्ता भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्सिङको प्रक्रियामा रहेको आर्मी क्बल छुट्टै क्लबका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा भएको छ ।
    विभागीय टिमले राखेपमा त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा नयाँ क्लब दर्ता गरेको छ । विभागीय टिम आर्मीले यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल सहित सबै खेलमा सहभागी र प्रतिस्पर्धा गर्दै आएको छ । एएफसीको क्लब लाईसेन्स प्राप्तिका लागि आर्मी बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि आर्मीले छुट्टै फुटबल क्लब दर्ता गरेको हो ।
    राखेपमा बेग्लै फुटबल क्लब …

  • तीन खेलको श्रृंखलामा अस्ट्रेलिया २–० ले अगाडि

    Loading

    सिड्नी । स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ । जितसँगै अस्ट्रेलियाले तीन खेलको अन्तर्राष्ट्रिय शृंखला हात पारेको छ ।  पहिलो खेल ६६ रनले जितेको अस्ट्रेलिया श्रृंखलामा २–० ले अगाडि रहेको छ । स्मिथले १०४ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३८९ रन बनाएको थियो । पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए । स्मिथले पहिलो खेलमा १०५ रन बनाएका थिए ।
    स्मिथबाहेक अस्ट्रेलियाका लागि ओपनर …

  • पहिलो टी ट्वान्टीमा इंग्ल्याण्ड बिजयी, अफ्रिका पराजित
    पहिलो टी ट्वान्टीमा इंग्ल्याण्ड बिजयी, अफ्रिका पराजित

    Loading

    काठमाडौं/ इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको पहिलो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा इंग्ल्याण्ड १–० को अग्रता लिएको छ ।
    केपटाउनमा शनिबार अबेर सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १८० रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १८३ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोन बैरिस्टोले अविजित रहँदै सर्वाधिक ८६ रनको योगदान दिनुभयो । ३४ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको इंग्ल्याण्डका लागि बैरिस्टोले बेन्न स्टोक्ससँग चौथो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो । स्टोक्स ३७ …

  • विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन
    विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

    Loading

    लण्डन : विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो ।

    तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया गरिएको थियो ।

    म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाई दिएको …

  • पारस आईसीसी एसोसियट अवार्डमा मनोनित
    पारस आईसीसी एसोसियट अवार्डमा मनोनित

    Loading

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस परेका हुन् । सन् २०१० बाट सन् २०२० सम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीको एसोसियटतर्फ पूर्व कप्तान पारस अटाउन सफल भएका हुन् । पारसको नेतृत्वमा नेपालले डिभिजन ५ देखि टी–ट्वान्टी विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यताको यात्रा गरेको छ । जसको कारण यो दशकलाई नेपालको गोल्डेन एराको रुपमा समेत हेर्न सकिन्छ ।
    यस दशकमा पारसले एकदिवसीय …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!