विराटनगर र काठमाडौंबीचको खेल टस नै नभइ रोकियो

Loading

कीर्तिपुरस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबारको पहिलो खेल स्थगित भएको छ । सोमबार बिहान हुने भनिएको विराटनगर वारियर्स र काठमाडौं किंग्सबीचको खेल टस नै नभइ स्थगित भएको हो।
आइतबार दिउँसोबाट भएको भारी वर्षाका कारण मैदान हिलो भएपछि विराटनगर र काठमाडौंबीचको खेल स्थगित भएको हो । खेल रद्द भएपछि दुवै टिमले १ अंक बाँडेका छन्।
दोस्रो खेल रद्द भएपछि काठमाडौं तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा ललितपुर वारियर्सलाई पराजित गरेको काठमाडौंको २ खेलम ३ अंक भएको छ । यता, पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित …

">
  • खतिवडाको नेतृत्वमा सरकारमा जाने नेकपा (एस)को तयारी

    Loading

    काठमाडौं, ११ असोज । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।
    एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ रहेको ती नेताको भनाई छ ।
    यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने पनि मन्त्री बन्दैछन् । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय …

  • कडा नियमले ब्राजिलका राष्ट्रपतिलाई फुटपाथमै खाना खान बाध्य

    Loading

    एजेन्सी । अमेरिकामा खोप अभियानलाई कडा गरिएको छ । यसको पछिल्लो उदाहरण न्यूयोर्कमा भएको एक घटनालाई लिन सकिन्छ ।
    अमेरिकाको न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा ब्राजिलका राष्ट्रपति जायेर बोल्सोनारोले आफूले लगाएको खोप प्रमाणपत्र देखाउन नसक्दा फुटपाथमै खाना खान बाध्य हुनुपरेको छ । अहिले उनको फुटपाथमा राखिएको पिज्जा खाएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
    संसारभरका नेताहरु संयुक्त राष्ट्र संघको महासभाको ७६ औं सत्रमा भाग लिन अमेरिका पुगेका थिए । बोल्सोनारो पनि त्यो समय अमेरिकामै थिए । उनी आइतवार राती ब्राजिलका केही अधिकारीहरुका साथ न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा पुगेका थिए । …

  • गोरखापत्र संस्थानको अध्यक्षमा विष्णुप्रसाद सुवेदी नियुक्त

    Loading

    काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा विष्णप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्त गरेको छ ।
    सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रिक्त रहेको गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए ।
    ‘विष्णुप्रसाद सुवेदी कुल्मीलाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने’ उनले भने । त्यस्तै सोमबारको बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृती गर्ने लगायत अन्य ७ निर्णय गरेको छ ।
    मन्त्रिपरिषद्का निर्णय

    समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, …

  • उपमहासचिव भुसालको फरक मत

    Loading

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल दुई पटकसम्म भएको संसद विघटन र जनताको बहुदलीय जनवादसहितका मुद्दामा फरक मत राखेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राखिरहेका उनले शनिबारको केन्द्रीय कमिटीमा पनि आफ्नो कुरा राखे । उनले एमाले नेतृत्वको सरकारबाटै संसद विघटन गर्नु गलत भएको स्वीकारेर अघि बढ्नुपर्ने मत राखेका थिए । तर अध्यक्ष ओलीले संसद विघटनलाई हिजो, आज र भोलि पनि ठीकका रुपमा व्याख्या गरे ।
    उनले बैठकपछि बाहिरिँदै अहिले पेश भएका दस्तावेजहरुमा पनि धेरै कमी कमजोरी रहेको बताएका छन् । ’अहिले पेश भएका …

  • बिहीबारको नेपाल प्रहरीको गतिविधि

    Loading

    डुबेर ३ जनाको मृत्यु
    काठमाडौं, ७ असोज / कञ्चनपुर, पुनर्बास नगरपालिका-८ कंकड बस्ने रामजस रानाको छोरा २ वर्षीय अंकित राना आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको पुनर्बास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।
    सप्तरी, महदेवा गाउँपालिका-२ अकबरपुर बस्ने रामचरित्र मंडलकी छोरी ५ वर्षीया सिवानी मंडलको आफ्नै घर नजिक पोखरीमा नुहाउने क्रममा डुबेर बुधबौर दिउँसो मृत्यु भएको छ ।
    बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने जोखन दासको छोरा ७ वर्षीय कृष्ण दास तत्वाको सोही ठाउँस्थित नारायणी नहरमा …

  • ६६औं प्रहरी दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम

    Loading

    काठमाडौं, ७ असोज / ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
    नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा। सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालक सहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरेको हो । साथै परीक्षणको आधारमा आवश्यक औषधि समेत वितरण गरिएको …

  • शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना  
    शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना  

    Loading

    मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
    यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि दोर्पु सोलुखुम्बुका प्रसिद्ध समाजसेवी स्व. गणेशबहादुर श्रेष्ठकी छोरी मानव अधिकार तथा शान्ति समाजकी उपसभापति रत्नलक्ष्मी श्रेष्ठले रु. दुई लाख र स्व. जनककुमारी रेग्मी (मार्से खोटाङ)की नातिनी तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको …

  • नेकपा (एस)द्वारा पदाधिकारी चयन, सुदूरपश्चिमलाई उपेक्षा गरेको भन्दै विरोध
    नेकपा (एस)द्वारा पदाधिकारी चयन, सुदूरपश्चिमलाई उपेक्षा गरेको भन्दै विरोध

    Loading

    माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ ।
    बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।
    त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् । महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् ।
    त्यसैगरी चार जनाले …

  • असोज ११ देखि दसैँका लागि टिकट बिक्री
    असोज ११ देखि दसैँका लागि टिकट बिक्री

    Loading

    काठमाडाैं । गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका छन् ।
    प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए । बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!