अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन
![]()
काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
अनुशासन कायम नभए पार्टी नबन्ने भन्दै ओलीले पार्टीमा अनुशासन कायम राख्नका लागि अनुशासन आयोगले ध्यान दिनुपर्ने बताए। अध्यक्षको प्रतिस्पर्धामा ओलीसँग पराजित भएका नेता भीम रावलले केन्द्रीय सदस्यको रुपमा शपथ लिन अस्वीकार गरेका थिए।
केन्द्रीय सदस्यको शपथ अस्वीकार गरेका रावलप्रति संकेत गर्दै ओलीले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने निर्देशन दिएका हुन्। ुपार्टीमा अनुशासन कायम गर्नका लागि, अनुशासनमा राख्न आगोगले ध्यान देओस्, जोसुकै भए पनि अनुशासन उल्लंघन भएमा कारबाही गर्नेतर्फ जानुपर्छ। अनुशासन भएन भने …

राप्रपाकाे महामन्त्री पदमा उठ्दै रेखा थापा
![]()
काठमाडौं । राप्रपा नेतासमेत रहेकी नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् ।
आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ । उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ । राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् ।
रेखा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन् ।
राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना छ …

एकीकृत समाजवादी बाँकेको अध्यक्षमा थापा
![]()
नेपालगञ्ज– नेकपा (एकीकृत समाजवादी) बाँकेले इन्द्रबहादुर थापाको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ।
पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाको अध्यक्षतामा बुधबार बसेको बैठकले थापाको नेतृत्वमा ३ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।
जिल्ला कमिटिको उपाध्यक्षमा समसुद्दिन सिद्दिकी र भद्रप्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवती अधिकारी र कप्तान पाठकलाई चयन गरिएको छ।
नयाँ पदाधिकारी तथा सदस्यहरुलाई एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले पद तथा गोपनीयताको सपथ गराएका थिए। यसअघि जिल्ला अध्यक्षको समेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज कोइरालाले नयाँ कार्यसमितिका अध्यक्ष थापालाई कार्यभार हस्तान्तरण गरेका छन्।

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा भुवन बोहरा
![]()
धनगढी, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट भुवन बोहराको नेतृत्वमा ३७ सदस्यीय प्रदेश समिति सर्वसम्मति निर्वाचित भएको छ ।
अधिवेशनको बन्द सत्रले निर्वाचन कार्यविधि अनुसार ३७ सदस्यहरुलाई सहमतिमै निर्वाचित गरेको थियो । निर्वाचित सदस्यहरुमा जेष्ठ सदस्य पदम बोहराको अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यक्षमा भुवन बोहरा, वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा पदम बोहरा, समावेशी उपाध्यक्षमा प्रेम नेपाली, प्रमुख सचिवमा कर्ण चन्द, खुला सचिवमा लखन चौधरी, मोहन विष्ट, धनराज विष्ट, पहिला राना, सोधा नेपाली, शान्ति बोहरा र कोषाध्यक्ष घनश्याम पौडेललाई सहमतिमा चयन गरेको हो ।
अध्यक्ष मण्डलका संयोजक दुर्गाप्रसाद भण्डारीको …

खडक शाहको नेतृत्वमा टीकापुर नगर समिति चयन
![]()
टीकापुर, नेकपा माओवादी केन्द्र टीकापुर नगर सििमतिको प्रथम नगर सम्मेलनले पुनः खडक बहादुर शाहको नेतृत्वमा ६५ सदस्यीय टीकापुर नगर समिति चयन गरेको छ ।
यसअघि सम्मेलनले विधान अनुरुप ५८ जना निर्वाचित र १० जना मनोनित गरी ६५ जना निर्वाचित गरेको थियो ।
नगरसमितिको सोमबार बसेको पहिलो बैठकले अध्यक्षमा खडक बहादुर शाह ‘संघर्ष’, वरिष्ठ उपाध्यक्षा दीर्घ बहादुर ठकुल्ला, उपाध्यक्षमा गोपीराम जैसी, महिला उपाध्यक्षमा कमला कोइराला, सचिव खुशीराम थारु ‘आमुल’, सहसचिव राजेश विश्वकर्मा र कोषाध्यक्ष बिमला बटाला (थापा)लाई सर्वसम्मतिले चयन गरेको हो ।
निर्वाचित नगर समितिलाई नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य हरिलाल …

तीन पदाधिकारीमा पूर्व माओवादीको दाबि
![]()
चितवन । चितवनमा जारी एमालेको १० महाधिवेशनको बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेको छ ।
बैठकले तीन पदाधिकारीमा दाबी गर्ने निर्णय लिएको छ । उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका छन् ।
होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साह बसेका थिए । उपाध्यक्षमा बादल, उपमहासचिवमा रायमाझी र सचिवमा भट्टको प्रस्ताव गरिएको बताइएको छ ।