प्रेस सेन्टर नेपालको टीकापुर शाखा गठन
![]()
नेकपा माओवादी निकट सञ्चारकर्मीहरुको संगठन प्रेस सेन्टर नेपालको टीकापुर शाखा गठन भएको छ ।
शनिबार टीकापुरमा भएको एक भेलाले टीकापुर शाखाको लागि पत्रकार बलराम चौधरी संयोजक रहेको १६ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
प्रेस सेन्टर नेपाल ‘टीकापुर शाखा सम्मेलन आयोजक समिति’ नाम दिइएको उक्त समितिमा अन्य सदस्यहरुमा नारायण चौधरी, पूर्ण बि.क., खेमराज पाण्डेय, छविलाल जैसी,जनक कुमारी जैसी, राजेन्द्र विश्वकर्मा, सिताराम चौधरी, पूर्णिमा चौधरी, शर्मिला चौधरी, मानबहादुर ठकुल्ला, रत्ना पुन मगर, हरि चौधरी, दानबहादुर चौधरी र राकेश चौधरी रहेका छन् ।
संगठनका जेष्ठ सदस्य समेत …

">प्रावि तहको परीक्षा केन्द्र तोकियो
![]()
काठमाडाैं : शिक्षक सेवा आयाेगले प्राथमिक तहकाे खुला (सामान्य) प्रतियाेगितात्मक लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला निर्धारण गरेकाे छ।
आयाेगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रकाे लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेकाे हाे। आयाेगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र ताेकेकाे छ।

खगराजलाई पदमुक्त गर्न बस्नेतको माग
![]()
काठमाडौं । नेकपा (एमाले) नेता महेश बस्नेतले पार्टीको संगठन विभागका प्रमुख खगराज अधिकारीलाई उक्त जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै बस्नेतले अधिकारीलाई सामाजिक संजालमार्फत पदमुक्त गर्न माग गरेका छन् ।
‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?’ उनको प्रश्न छ, ‘संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’
संगठनको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै बस्नेतले भनेका छन्, ‘तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त …

जनयुद्ध दिवसमा पार्टी कार्यालय उद्घाटन
![]()
नेकपा माओवादी केन्द्र टीकापुर नगर समितिले जनयुद्ध दिवसको अवसरमा तीन वडामा पार्टी कार्यालय उद्घाटन गरेको छ ।
पार्टी केन्द्रीइ सदस्य नेपबहादुर चौधरीले २७ औं जनयुद्ध दिवसको अवसरमा वडा नं ६, ७ र ८ मा पार्टी कार्यालय उद्घाटन गरेका हुन् । वडा नं ६ को नारायणपुर चौराहमा, वडा नं ७ को सत्ति बजारमा र वडा नं ८ को बटनपुरमा पार्टीकार्यालयको छुट्टाछुट्टै कार्यक्रमका वीच उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रुपा तथा कैलाली जिल्ला इन्चार्ज चौधरी, केन्द्रीय सदस्य तिलक परियार, पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य दुर्गाप्रसाद भण्डारी, …

यात्रुवाहक बसमा आगलागी
![]()
कपिलवस्तु । नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ ।
भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।
बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा …

राप्रपा नेपालको अध्यक्षमा फेरि कमल थापा
![]()
काठमाडौं, १ फागुन । कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्।
आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्। ‘उहाँको नेतृत्वमा अहिले ६१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ,’ लामाले भने, ‘उहाँको नेतृत्वमा नयाँ कार्यसमितिबारे निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको हो।’
तीन वटा राप्रपा एक भएपछि राप्रपा नेपाल नामको पार्टी लामाले आयोगमा दर्ता गराएका थिए। यो पार्टीको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बन्नुपर्ने प्रावधान छ। अहिलेका लागि ६१ सदस्यीय समिति बनेको लामाले …

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
![]()
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्ता गठबन्धनका तीन पार्टीका सांसदहरुले प्रधाननन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका हुन् ।
महाअभियोग पत्रमा हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु छन् ।
प्रस्तावक प्रतिनिधि सभा सदस्यहरू
कांग्रेसबाट
जिपछिरिङ लामा, महेन्द्रकुमारी लिम्बू, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम महतो, गगनकुमार थापा, भीमसेनदास प्रधान, देवप्रसाद तिमल्सिना, पार्वती डिसी चौधरी, राजेन्द्रकुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला …