पति ब्रुनाईमा, पत्नीको गेष्ट हाउसमा हत्या

Loading

इटहरी । सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ ।
इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा …

">
  • बलात्कार आरोपमा सांसद बानियाँ पक्राउ

    Loading

    बाँके । नेकपा एमालेका सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ परेका छन्। जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँ विरुद्ध बाँके प्रहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले सांसद बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ परेको पुष्टि गरे । पीडित महिलाले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको र जाहेरीपछि उनलाई पक्राउ गरिएको न्यौपानेले बताए ।
    जाहेरीमा ती महिलाले होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानीपख जबरजस्ती गरेको उल्लेख भएको …

  • लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

    Loading

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
    प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो ।
    सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो । यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ । बिहीबारको प्रतिनिधि सभामा एमसीसीमाथि बहस सुरु हुने छ ।
     
  • विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीशको नाम सिफारिस

    Loading

    काठमाडौं । न्याय परिषदले विशेष अदालतमा ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस गरेको छ । उच्च अदालत पाटन दरबन्दी भएका पौडेल उच्च अदालत पोखराको बागलुङ इजलासमा कार्यरत थिए ।
    त्यसैगरी पाँच जना सदस्यमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरमा कार्यरत यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङका शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका बलभद्र बास्तोला र उच्च अदालत पाटनका खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको परिषदले जनाएको …

  • दोहोरो भूमिका खेल्नुहुँदैन : झाँक्री

    Loading

    काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भनिन, ‘कि त सरकार छोडेर सडकमा जानु पर्यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।
    उनले थपिन्, ‘विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’ सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा …

  • नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

    Loading

    काठमाडौं । विश्वकप छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको हो ।
    नेपालले अब फाइनल प्रवेशका लागि युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुँदैछ ।
    क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता …

  • एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट

    Loading

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । भण्डारीका अनुसार, अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने बताएका छन् ।
    रिट निवेदनमा डा. भण्डारीले नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनु भनी मागदावी छ । एमसीसी सम्झौता भियना अभिसन्धि र सन्धि ऐन अनुसार सन्धिको मापदण्डमा नपर्ने भन्दै निवेदनमा सन्धिको मान्यता दिन नमिल्ने भनी आदेश हुनुपर्ने माग …

  • भारतीय अभिनेत्री श्वेता तिवारी विवादमा
    भारतीय अभिनेत्री श्वेता तिवारी विवादमा

    Loading

    काठमाडौं, १४ माघ । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित थिए । कार्यक्रममा श्वेताले आफ्नो भित्री वस्त्र ब्रा’को बारेमा बोलेकी थिइन् ।
    ‘मेरो ब्रा’को साइज भगवानले लिइरहनुभएको छ’, उनले भनेकी थिइन् । यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उनको ट्रोल बनाउने क्रम सुरु भएको छ । श्वेताले कुन सन्दर्भमा यो कुरा बोलेकी हुन् भन्ने केही खुल्न सकेको छैन ।
    मध्य प्रदेशका गृहमन्त्री …

  • ‘लडाकू कमाण्डर’ले बनाएको नमूना नगरपालिका
    ‘लडाकू कमाण्डर’ले बनाएको नमूना नगरपालिका

    Loading

    विपी अनमोल
    काठमाडौं– संघीयता कार्यान्वयनमा गएसँगै बनेको बारबर्दिया नगरपालिका बर्दिया जिल्लाकै निम्ति नयाँ नाम थियो। नाम नै नयाँ भएकाले यसलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो थिएन। साविकका बानियाभार, पद्नाहा, धधवार र मगरागढी गाविसलाई मिलाएर जन्मिएको स्थानीय तह हो, यो। तर; पहिलो पटक निर्वाचित स्थानीय सरकारहरूले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दैगर्दा बारबर्दियाले देशभरकै ध्यान खिचेको छ। यसको कारण जोडिन्छ, शिक्षाको विकासमा बारबर्दियाले गरिरहेको मिहिनेत र त्यसको अगुवाइ गरेका मेयर दुर्गाबहादुर थारूसित। 
    कुनै बेला ‘कबिर’ नामले चर्चित माओवादीका तत्कालीन लडाकू कमाण्डर नै बारबर्दियाका अहिलेका मेयर दुर्गाबहादुर थारू हुन्। तत्कालीन लडाकूहरूको क्यान्टोन्मेन्ट बसाइ सुरु …

  • लोटिहवा ताल पर्यटक स्थलको उदघाटन
    लोटिहवा ताल पर्यटक स्थलको उदघाटन

    Loading

    भजनी/ कैलालीको भजनी नगरपालिका वडा नं २ स्थित लोटिहवा तालमा नव निर्मित लोटिहवा ताल पर्यटक स्थलको उदघाटन भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले शजिबार उद्घाटन गरेका छन् ।
    नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ विनियोजित बजेटबाट भजनी न.पा.२ र ३ रजवारा स्थित श्री राधा कृष्ण सामुदायिक वन उपभोक्ता समुहमा ब्लक न. ७ मा रहेको छ । एक कार्यक्रमका बीच पर्यटक स्थलको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले भजनीलाई पर्यटकीय नगरको रुपमा लैजाने आप्नो प्रतिवद्धता पुरा हुन लागेको बताए ।
    कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष दुर्गा पुन, जनप्रतिनिधी रेखा कामी, संरक्षणप्रेमी, नेकपा माओवादी केन्द्रका …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!