राष्ट्रिय प्रसारण लाइनमा ६२१ मेगावाट बिजुली जोडियो
![]()
काठमाडौं/चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ।
चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली …

केपी ओली मान्छेको टाउको काटेर जेल गएका होइनन् ? : प्रचण्ड
![]()
काठमाडौं, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली मान्छेको टाउको काटेर जेल गएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै ओलीलाई तपाईंलाई अहिले पनि मान्छेको टाउको काटेर जेल गएको भन्न मिल्छ ? भनेर प्रश्न गरेका छन्।
ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने, ‘तपाईंहरू टाउको काट्ने मान्छे होइन ? हत्याराको रूपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ? हिजो फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि …

सरकारको नीति तथा कार्यक्रम पारित
![]()
काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । शनिबारको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो । त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए । त्यसपछि सांसद्हरुले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए ।
शनिबार नीति तथा कार्यक्रममाथि सांसद्हरुले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ पेश भएको थियो । …

स्थानीय तहमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
![]()
टीकापुर/ स्थानीय तहको आसन्न निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी हालसम्म ३८५ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांक अनुसार पालिका तहको चुनावमा दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन्भने अन्य वडा अध्यक्ष र सदस्यहरु रहो छन् । काठमाण्डौ महानगरपालिका, धरान, धनगढी र जनकपुर उपमहानगरपालिकाको प्रमुख पदमा पनि स्वतन्त्र उम्मेदवार …

यस वर्षको इच्छुक पुरस्कार निर्जीव र डाँगीलाई
![]()
काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार– २०७८’ नेपालको प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले आज एक वक्तव्य प्रकाशित गर्दै सो कुरा बताएका हुन् ।
जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गर्नुभएका प्रगतिवादी धाराका स्थापित साहित्यकार कृष्ण सेन ‘इच्छुक’को नाममा स्थापित भएको इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य र कला क्षेत्रका स्थापित लेखक साहित्यकार तथा कलाकर्मीहरू एवम् प्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको छ । सोही क्रममा यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०७८’ नेपाली प्रगतिवादी साहित्यिक …

अनेसास निर्वाचन समिति गठन
![]()
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । आगामी कार्यसमिति २०२२-२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ८ मे, २०२२, शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको प्रमुख निर्वाचन आयुक्तमा विजयराज भट्टराई तथा निर्वाचन आयुक्तहरूमा तीर्थ पाण्डे, पुष्पा खनाल, कुमारबाबु सिम्खडा, डा. मुकुन्द बाग्ले पथिक सदस्य रहेका छन् ।
अनेसासको विधानानुसार प्रत्येक दुई-दुई बर्षको जुन १० बाट निर्वाचन प्रक्रिया सुरु भएर जुलाई १० सम्ममा अन्तिम नतिजा प्रकाशन गरिसक्नु पर्ने हुन्छ ।

नेपाली र हिन्दीमा ‘वर एण्ड वधु’
![]()
काठमाडौं । नेपालमा प्रचलित विवाह संस्कृति र प्रेमकथामा केन्द्रित रहेर चलचित्र ‘वर एण्ड वधु’ बन्ने भएको छ । राजधानीमा बुधबार निर्माता तथा निर्देशक मिलन चाम्सले पत्रकार सम्मेलनमार्फत चलचित्र निर्माणको औपचारिक घोषणा गरे । उनका अनुसार चलचित्रमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिका हुने जनाइएको छ ।
अभिनेता कर्माचार्यले अभिनेत्री आँचलसँग काम गर्दा सजिलो हुने बताउँदै चलचित्रमा नेपाली समाजको प्रतिबिम्ब प्रकट हुने बताए । उनले दुवैजनाको केमेस्ट्री मिल्ने आशासहित चलचित्र राम्रो बन्नेमा आफू विश्वस्त भएको जिकिर गरे । उनले भने, ‘चलचित्रमा सामाजिक विषय प्रधान रुपमा आएकाले यसले …