प्रदीप गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।
पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ …

">
  • ‘दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने गरौं’

    Loading

    काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका छन्।
    महामन्त्री शर्माले कुनैपनि व्यक्ति एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्।
    शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्नुपर्ने तर्क अघि सार्दै उनले भने, ‘एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिनु हुँदैन।’
    एक अर्को प्रसंगमा उनले राजनीतिमा दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताए । ‘दलहरुले आ(आफ्नो नीति, सिद्धान्त र …

  • माओवादीमा २१ पदाधिकारी, महासचिव देव गुरुङ

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् ।
    पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् ।
    महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
    प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष …

  • सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : रायमाझी

    Loading

    चितवन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् ।
    प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।
    नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।’
    दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए । एमालेले …

  • युद्ध भड्काउन खोजेको महाथिरको आरोप

    Loading

    एजेन्सी/मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।
    लामो समयदेखि पश्चिमा देशहरूको आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरेका छन् ।
    एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे ।
    चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र हालसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ …

  • ‘राष्ट्रपुत्री’को राष्ट्रमोह !

    Loading

    देवप्रकाश त्रिपाठी

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट अनुमोदित नागरिकतासम्बन्धी विधेयकलाई खुरुक्क प्रमाणिकरण नगरी संसद्मै फिर्ता पठाइदिएपछि उहाँको त्यस्तो कदमलाई लिएर जोडदार प्रशंसा र दुर्बल आलोचनात्मक टिप्पणीको क्रम आरम्भ भएको छ । सत्तापक्षीय अहङ्कारले राष्ट्रपतिको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्न अडचन पैदा गर्ने स्थिति भए पनि यसले सत्ता गठबन्धनका नेताहरूको नियत र हैसियत उजागर गरिदिने निश्चित छ । संसद्बाट पारित भइ प्रमाणिकरणका निम्ति राष्ट्रपतिसमक्ष प्रस्तुत हुनेबित्तिकै प्रमाणिकरण नगरेर राष्ट्रपतिले विभिन्न विज्ञहरूसँग परामर्श शुरु गर्नुभएपछि सत्ता गठबन्धनका ठालुहरूले ‘विधेयक तत्काल प्रमाणित नभए राम्रो नहुने’ चेतावनी दिएका थिए । सबैलाई धम्क्याएर काम पट्याउने संस्कारको …

  • नागरिकता विधेयक हुबहु पारित

    Loading

    पक्षमा १ सय ३५ : विपक्षमा ६० मत
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । उक्त विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको हो । बैठकमा उपस्थित १ सय ९५ सांसदमध्ये १ सय ३५ जनाले विधेयकको पक्षमा मतदान गरेका थिए । उपस्थित सांसदमध्ये ६० जनाले भने विधेयकको विपक्षीमा मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उभिएर नागरिकता विधेयकमा मत विभाजनको माग गरेका थिए ।
    त्यसपछि उक्त विधेयकमाथि मतदान सुरु भएको थियो । …

  • माओवादीका नेता शंकर महतो एमालेमा प्रवेश
    माओवादीका नेता शंकर महतो एमालेमा प्रवेश

    Loading

    गौशाला, साउन ३१ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी मुखमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य तथा वाईसिएल मधेश प्रदेशका ईन्चार्ज शंकर महतो दुई दर्जनौं युवा नेताहरु सहित नेकपा एमालेका प्रवेश गरेका छन् ।
    काठमाण्डौं स्थित नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको उपस्थितिमा नेता महतो माओवादी, नेकपा एस, राप्रपा, कांग्रस सहितका बिभिन्न पार्टीका नेताहरु सहित एमाले प्रवेश गरेका हुन ।
    प्रवेश गर्ने अधिकांश महोत्तरी जिल्ला तथा प्रदेश स्तरका माओवादी पार्टीका युवा नेताहरु छन् । मधेश प्रदेशमा माओवादी पार्टीका स्थायी …

  • पत्रकार भण्डारी कैलाली ३ बाट निर्वाचन लड्ने
    पत्रकार भण्डारी कैलाली ३ बाट निर्वाचन लड्ने

    Loading

    टीकापुर/झण्डै २५ वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार प्रेस सेन्टर नेपालका पूर्व नेता दुर्गाप्रसाद भण्डारी कैलाली क्षेत्र नं ३ बाट संघीय संसदका लागि निर्वाचन लड्ने भएका छन् ।
    यसअघि गृह जिल्ला कैलालीबाट आगामी निर्वाचन लड्न सक्ने संकेत गरेका भण्डारीले शुक्रबार आप्mनो फेसबुक वालमा
    स्टाटस लेख्दै आगामी निर्वाचन कैलालीको क्षेत्र नम्बर ३ बाट लड्ने जनाएका हुन् ।
    आफ्नो जन्मथलो भजनीलाईनै रोजेका उनी तत्कालीन भजनी गाविसमा नेकपा एमालेका संस्थापक सदस्य समेत हुन् । २०४७ सालमा सरोज पोखरेलबाट पार्टी सदस्यता लिएका भण्डारी २०४८ सालमा अछामबाट संगठित भएका थिए । भएका थिए । पुनः २०५६ मा …

  • प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर
    प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर

    Loading

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।
    भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।
    गिरीलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ट्वीट गरेका छन्, ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं ।’
    त्यसपछि अहिले सामाजिक सञ्जालमा समाजवादी विश्लेषक तथा स्वच्छ छविका नेता गिरीको शसभचिन्तकहरुले स्वास्थ्यलाभको कामना जताततै ब्यक्त गरेका छन् ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!