जनप्रतिनिधि टिम आयोजकद्वारा पराजित
![]()
बेलुवा (टिकापुर) असोज ७ गतेदेखि भइरहेको प्रथम जगननथ्या फुटवल प्रतियोगिताको अवसरमा मंगलबार जनप्रतिनिधि र आयोजक बिच प्रतिष्पर्धा हुँदा आयोजक टिम १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको छ ।
जगनथ्या ग्रुप टिकापुरको आयोजनामा असोज ७ गतेदेखि फुटवल प्रतियोगिता भइरहेको छ । उद्घाटनकै दिन ती दुबै टिम गोलरहित बराबरीमा रहेपछि आज थप समय दिएर खेल भएको थियो।
निर्धारित ३० मिनेटमा मंगलबार पनि कुनै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी मार्फत खेल सम्पन्न भएको हो ।
पेनाल्टीको सुरुवातमा नगरप्रमुख रामलाल डगौरा थारुले गोल गर्न सकेनन् । उनीसँगै लगातार तीनजनाले गोल गर्न सकेनन्। आयोजकका तर्फबाट …

सँविधान दिवसमा द्विप प्रज्ज्वलन
![]()
टीकापुर/ सँविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल टिकापुर नगर समिति र टिकापुर नगरपालिकाको छुट्टाछुट्टै आयोजनामा बिहीबार साँझ टिकापुर स्थित खडक चोकमा द्विप प्रज्वलन गरिएको छ।
वाइसिएलको आयोजनामा चोकको दक्षिणतिर र नगरपालिकाको आयोजनामा चोकको उत्तरतिर द्विप प्रज्वलन गरिएको हो।
द्विप प्रज्वलनको उद्घाटन सँविधान सभा सदस्य हरि ज्ञवाली अखण्ड ले गरेका थिए । उनले क्रान्तिकारी नेपाली जनताको बलिदानीबाट प्राप्त सँविधान भएकोले कसैले रहरले चाहदैमा सँशोधन नहुने बताए।
जनताका थप अधिकार स्थापित गर्नका लागि सँशोधन गरिन सकिने भएपनि जनविरोधी प्रावधान राख्न परिवर्तन हुन नदिइने समेत चेतावनी दिए । दश वर्षे जनयुद्धको जगमा …

कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने सँकल्प लिएको छु: वामदेव
![]()
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।
उनले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताए । उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गरे । उनले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै …

">वाइसिएलको नगर भेला सम्पन्न
![]()
टीकापुर/मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको शनिबार बिहान भर्चुअल माध्यमबाट भएको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले राजुराम सार्कीको अध्यक्षतामा १० सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश राज गिरी, सचिव कमला ज्ञवाली, सहसचिव हरिप्रसाद जोशी र कोषाध्यक्षमा सरस्वती रावल रहनुभएको छ।
यसैगरी सदस्यहरुमा आशा भण्डारी, बलराम चौधरी, होम साउँद, सुरेन्द्र देवकर र बसन्त वागचन रहनुभएको छ। भूगोलको आधारमा पछि केही सदस्य थप्न सक्ने अधिकार पनि भेलाले कार्यसमितिलाई दिएको छ ।
उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको उक्त भेलामा बन्द सत्र मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय …

मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेशको दोस्रो भेला सम्पन्न
![]()
भदौ २७,(टीकापुर, कैलाली)मार्क्सवादी ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेश समितिको शनिबार बिहान भर्चुअल माध्यमबाट भएको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाले राजुराम सार्कीको अध्यक्षतामा १० सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेश राज गिरी, सचिव कमला ज्ञवाली, सहसचिव हरिप्रसाद जोशी र कोषाध्यक्षमा सरस्वती रावल रहनुभएको छ।
यसैगरी सदस्यहरुमा आशा भण्डारी, बलराम चौधरी, होम साउँद, सुरेन्द्र देवकर र बसन्त वागचन रहनुभएको छ। भूगोलको आधारमा पछि केही सदस्य थप्न सक्ने अधिकार पनि भेलाले कार्यसमितिलाई दिएको छ ।
उद्घाटन र बन्द सत्र गरी दुई चरणमा भएको उक्त भेलामा बन्द सत्र मार्क्सवादी ज्ञान …

बाढी-पहिरोमा परी हालसम्म १७३ जनाको मृत्यु
![]()
काठमाडौं/अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय
७३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा …

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
![]()
कैलाली/गोदावरी नगरपालिका ५ गेटा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीया अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ होल्डिङ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित भिमदत्त नगरपालिका-७ बस्ने २० वर्षीय जितेन्द्र बोहरा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीहरूले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको …