समाजवादी नेपालको प्रचण्ड सपना
![]()
– मनहरि तिमिल्सिना
कुनै समय थियो, शासनको बागडोर अमूक सामन्तहरूको हातमा थियो । देशमा शान्ति त थियो । तर, स्वतन्त्रता थिएन, थियो त केवल मूर्दा शान्ति । राज्यका सम्पूर्ण अंगहरू सामन्ती शासनको जाँतोले पिल्सिएका थिए । राजाहरू संविधानभन्दा माथि थिए, उनीहरू ‘विष्णुको अवतार’ मानिन्थे । महिलाहरू घरायसी धन्दाको ‘नजरबन्द’मा थिए । दलितहरू अछूत त छँदै थिए, त्यसमाथि अपमान र अभावको विष पिएर बाँच्नुपर्ने परिस्थिति थियो । केन्द्रीय सरकारदेखि टोलको ‘कचहरी सभा’सम्मका निर्णय प्रक्रिया केही पढेलेखेका, एलिट खस–पुरूषहरूको हातमा थियो । उनीहरू जे निर्णय गर्थे, त्यही फैसला हुन्थ्यो, त्यही सामाजिक कानुन …

नेकपा एमालेद्वारा समानुपातिक उम्मेदवारहरुको टुंगो
![]()
काठमाडौं । नेकपा एमालेको आइतबार केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
नेकपा एमालेले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको जाइएको छ । विष्टले आप्mनो फेसबुक पेजमा सो कुराको जानकारी दिएका छन् ।
विज्ञप्तिमा ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला रहने …

यी दुर्जनै हुन् भनी
![]()
पैसा हो सब बाद किन्न सहजै सक्ने तुरुन्तै यहाँ ।
पैसा हो ल चुनाउमा पनि बुझौँ जित्ने लडाइँ यहाँ ।
पैसाले त यहाँ ठुला अति ठुला बिक्री हुँदैछन् अरे ।
साना ती जनको रहेन अब ता औकात कत्ति हरे ।
सिद्धान्तै सब त्यो बिकेछ बढिया मुल्यै लगाई यहाँ ।
स्वार्थैले सब मिल्नगो सुनकुरा हाल्दै अंगालो यहाँ ।
आप्mना भाइ र बन्धुका विषयमा सिद्धान्त भो बन्धकी ।
ज्वाइँ औं बहु पुत्र नै हुन गए नाफा लिने मध्ये ती ।
कस्तो थ्यो मुलुकै यहाँ उसघरी धेरै गरी मन्परी ।
संमृद्धै ल बनाउछौं भनि गरे नाट्यै त्यो नाना थरी ।
सोझा ती …

सरकारी निवासमै ‘अघोषित’ नजरबन्दमा चोलेन्द्र
![]()
काठमाडौं । निलम्बत प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले महाभियोग सिफारिस समितिको प्रतिवेदनलाई चूनौती दिदै सर्बोच्चमा फर्केने घोषणा गरेपछि उनी अघोािषत नजरवन्दमा परेका छन् । प्रधान्यायाधीशको सरकारी निवासमा बालुवाटारमा उनलाई यस्तो अघोषित नजरबन्दमा राखेको स्रोतले बतायो ।
आईतबार बिहान निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वोच्च अनिस्कन रोक्न रोक लगाइएको हो । जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्याकालनै सकिएपछि जबरा …

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य
![]()
काठमाडौं । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
चालु ११औँ अधिवेशनमा १४ विधेयक पारित
संघीय संसद् प्रतिनिधिसभाको एघारौँ अधिवशेनको पहिलो बठैक विसं २०७९ जेठ ३ गते मङ्गलबार प्रारम्भ भई २०७९ असोज १ गते शनिबारसम्म जम्मा एक सय २४ दिन चालु रह्यो ।
जसमध्ये ५९ दिनमा ६८ पटक बैठक बसी जम्मा दुई सय ५१ घण्टा १५ …

पहिरोमा परी २१ को मृत्यू, केही बेपत्ता र केही घाइते
![]()
मंगलसेन । अछामको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ । शुक्रबार राति खसेको पहिरोमा पुरिएका उनीहरूको शनिबार सनाखत भएको छ ।
अछामका तिनै पालिकामा गरी मुत्यु हुनेको संख्याया २२ पुगेको जिल्ला प्रहरी कार्यालयले अछामले जानकारी दिएको छ । पहिरोमा पुरिएर कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका …

कैलाली कञ्चनपुरमा हजारौँ घर डुबानमा
![]()
टीकापुर। विगत तीनदिनदेखि आएको अविरल वर्षाका कारण कैलाली कञ्चनपुरमा हजारौँ घरहरु डुबानमा परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, लम्कीचुहा, गोदावरी नगरपालिका, कैलारी, जानकी, जोशीपुर गाउँपालिका लगायतका क्षेत्रमा हजारौँ घरहरु डुबानमा परेका हुन् ।
सबैभन्दा बढी भजनी नगरपालिकामा क्षति भएको छ । नगरपालिकाको कुनै पनि वडा डुबानबाट अछुतो रहेका छैनन् । दक्षिणमा मोहना, उत्तरमा काँढा, पूर्वमा पथरैया र पश्चिममा कन्द्रा नदीका कारण भजनी नगरपालिका डुबानमा परेको हो । चारैतिरबाट नदीले घेरिएको भजनी नगरपालिकाका वडा नं ३, ८, ५ पूर्णरुपमा डुबानमा परेका हुन् । यसैगरी वडा नं १, २, ४, …