गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे छलफल हुने
![]()
काठमाण्डौँ/सत्ता गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल गरिएको थियो भने हालसम्म भएको सहमतिलाई कायम राख्ने सहमति समेत भएको 5 । गठबन्धनले आजदेखि भने प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने छन् ।
निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकिसकेको अबस्थामा दलहरुलाई छिटो सिट बाँडफाँट टुंग्याउनुपर्ने तिब्र दबाव छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गत साउन २० गते बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय …

नरेश थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन
![]()
एकीकृत अखिल नेपाल शिक्षक संगठन जानकी गाउँपालिका तेस्रो अधिवेशन नरेश थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गर्दै शनिबार दुर्गौलीमा सम्पन्न भएको छ ।
कमिटीका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष प्रेम बि.क., महिला उपाध्यक्ष बिन्द्रा थापा बलामी मगर, सचिव खगेन्द्र राजओझा, कोषाध्यक्ष नम्रता ताम्राकार रहेका छन् ।
यसैगरी सदस्यहरुमा शिवराज भाट, मंगला देवी थापा रावल, रामकुमार चौधरी, हरिप्रसाद चौधरी, रंग रोक्का मगर, छोटेलाल चौधरी रहेका छन् ।
कार्यसमितिले शनिबार नै धर्मराज न्यौपानेको संयोजकत्वमा एक सल्लाहकार समिति पनि गठन गरेको छ जसमा सदस्यहरु दुर्गाप्रसाद लम्साल, बिरेन्द्र बहादुर खड्का, मनिराम चौधरी, मिना शाही, शमशेर …

पुर्वमन्त्री रानाद्वारा देउथान थारु संघको भवन उद्घाटन
![]()
धनगढीः पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानाले देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। शनिबार धनगढीको तारानगरमा उनले उक्त भवनको उद्घाटन गरेका हुन्।
एक कार्यक्रमकाबीच उनले उक्त भवनको उद्घाटन गरेका थिए। भवन रानाको सांसद विकास कोषबाट बनाइएको थियो।
उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक, एमाले केन्द्रीय निर्वाचन बिभाग सदस्य रणबहादुर चन्द,जिल्ला कावा अध्यक्ष दुर्गा जोशी,धनगढीका पूर्वमेयर खेमराज पाण्डे, जिल्ला कमिटी सदस्य एवं रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमलसिं राना लगायतका नेताहरुको उपस्थिति थियो।

">
पत्रकार धम्काउनेलाई कारबाहीको माग
![]()
बेनी, ८ असोज/प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ ।
सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो ।
प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक विज्ञप्ति जारी गरेर धम्की दिने व्यक्ति यथास्रिघ पहिचान गरि कानुनी कारबाहीका साथै पत्रकार सिंह र उहाँका परिवारको भौतिक सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग माग गर्नुभएको छ ।
“सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका विषयामा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सीलमा उजुरी गर्ने …

सरकार र डा. केसीवीच सहमति
![]()
काठमाडौं । विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।
कैलालीको धनगढीमा अनशन सुरु गरेका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।
वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । सहमति भएसँगै डा. केसीले अनशन तोड्ने भएका छन् ।
७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको …

सुदूरपश्चिम राजधानी कप धनगढीमा सुरु
![]()
रात परेपछि उद्घाटन खेल आधामै रोकियो, १७ मिनेट भोली विहान खेलाईने
कैलाली/कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा सात वटा प्रदेशको सहभागीता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक योजना मन्त्री प्रकाश रावलले उद्घाटन गर्नुभयो । धनगढी स्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् ।
ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ । रात परेपछि स्थगित गरिएको खेल भोली खेलाईने भएको छ …

नवौँ राष्ट्रिय खेलकुदका लागि सुपबाट खेलाडी छनोट
![]()
कैलाली, भदौ / नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भएको छ । गत भदौ ३१ ग्तेदेखि सुरु भएको छनोट प्रतियोगिता आज सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुस्ती लगायतका खेलहरुका लागि खेलाडीहरु छनोट भएका छन् । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटमा सहभागी हुने खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता दिएको छ । प्रदेश …