बैंग्लोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा

Loading

दिल्ली क्यापिटल्स पुनः इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति दुबईमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

५ खेलमा ४ जित निकालेको दिल्ली ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका मुम्बई इन्डियन्स र बैंग्लोकार समान ६ अंक छ।

सुरुवाती दुवै खेल जितेको दिल्ली तेस्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको थियो । दिल्लीले किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा र चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो भने कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको …

">
  • नेपाली शान्ति सेनाको टोली दक्षिण सुडान प्रस्थान

    Loading

    काठमानण्डौ, १९ असोज / संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ । यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरी नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ ।

  • अनुगमन टोली पुगेपछि व्यापारीको भागाभाग

    Loading

    काठमानण्डौ, १९ असोज / कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् ।

    काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ ।

    अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको महानगरको पशुसेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादुर …

  • एकै पटक पाँच शिशुको जन्म

    Loading

    काठमानण्डौ, १९ असोज / तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छिन् ।

    उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिए । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनको अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन …

  • डिपिएल पूर्व निर्धारित मितिमा नहुने

    Loading

    सुदूरपश्चिम १९ असोज । कोभिड—१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो ।

            आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ । प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।     

     प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टिम सहितको फ्रेन्चाइज क्रिकेटको …

  • राजधानी भालुवाङमै हुनुपर्ने पक्षमा कांग्रेसका १० नेता

    Loading

    असोज १९, दाङ । नेपाली कांग्रेसका १० जना नेताले ५ नम्बर प्रदेशको राजधानी भालुवाङ आसपासको देउखुरी उपत्यकालाई तोकेको भन्दै प्रदेश सरकारको निर्णयको स्वागत गरेका छन् ।कांग्रेस केन्द्रीय समितिमा रहेका प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँड र चन्द्र भण्डारी बाहेकका सबै केन्द्रीय सदस्य भालुवाङ राजधानीको पक्षमा देखिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको नेतृत्वमा कपिलवस्तु पश्चिमका १० जना नेताले विज्ञप्ति निकालेर प्रस्तावको समर्थन गरेका हुन् । 

    केन्द्रीय सदस्य गिरी किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्ने …

  • आयशा र पार्वतीलाई तेक्वान्दोमा स्वर्ण पदक

    Loading

    काठमाडौं, १९ असोज । आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।

    महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् ।

    पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङले छैटौं स्थानमा रहे । सोही उमेरसमूहको महिला स्पर्धामा सिना मादेन दोश्रो भइन् ।

  • नोबेल पुरस्कार घोषणा सप्ताह शुरु
    नोबेल पुरस्कार घोषणा सप्ताह शुरु

    Loading

    स्टकहोम, १९ असोज। सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुहरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ ।कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ । कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ ।सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु …

  • चेन्नईको दोस्रो जित, पञ्जाव १० विकेटले पराजित
    चेन्नईको दोस्रो जित, पञ्जाव १० विकेटले पराजित

    Loading

    दुबई (एजेन्सी), १९ असोज / इन्डियन प्रियिमर लिग (आईपिएल)मा चेन्नई सुपर किंग्सले दोस्रो जित निकालेको छ । आइतबार राति दुबईमा भएको खेलमा चेन्नईले किंग्स इलावेन पञ्जावमाथि १० विकेटको सहज जित निकाल्यो ।

    पहिला ब्याटिङ गर्दै पञ्जावले दिएको १७९ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा विनाक्षति भेट्टायो । उसका लागि ओपनरद्वय सेन वाट्सन र फाफ डु प्लेसिसले १८१ रनको सझेदारी गरे ।

    फाफ डु प्लेसिसले सर्वधिक ८७ रन बनाए भने वाट्सन ८३ रनमा नटआउट रहे । डु प्लेसिसले ५३ बलमा ११ चौका र १ छक्क प्रहार गरे भने वाट्सनले ५३ बलमा ११ चौका …

  • दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप जारी
    दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेकपाको ह्वीप जारी

    Loading

    बुटवल, १९ असोज । दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न नेपाल कम्युनिस्ट पार्टीले ह्वीप जारी गरेको छ । सोमबार विहान बसेको प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई राजधानी बनाउने पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

    नेकपा प्रदेश ५ प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले ह्वीप जारी गर्ने निर्णय भएको जानकारी दिएका छन् । ढकालले भने, सरकारले निर्णय गरी दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्न ह्वी जारी गर्ने निर्णय भएको छ । नेकपाको ह्वीपसँगै दाङलाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाबाट पारित हुने सम्भावना बढेको छ ।

    प्रदेश ५ को ८७ प्रदेश …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!