जनकल्याणको ९ औं वार्षिक साधारणसभा सम्पन्न
![]()
टीकापुर । कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्टराईको सभापत्विमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रणबहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो । भने टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रावलले टीकापुर क्षेत्रमा पहिलो पटक सहकारी क्षेत्रमा राम्रो काम गरेर पुरस्कृत भएको जनकल्याण समग्र यस क्षेत्रको गौरवको संस्था रहेको बताउनुभयो । संस्था संचालन गर्दा पारदर्शिता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै …

दक्षिण भारतीय अभिनेता रजनीकान्तको पार्टी खोल्ने घोषणा
![]()
मुम्बई। दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । यस बारेमा उनले ट्वीटरमा आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्न लागेको जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषणा गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने जनाएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं ।’ रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकले यस कार्यको स्वागत गरेका छन् ।
उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । …

डोटीमा जिप दुर्घटनामा चारको मृत्यु, चार घाइते
![]()
डोटी / डोटीको बोटगान फुड्सिल गाँउपालिकामा जिप दुर्घटना हुँदा दुई सरकारी कर्मचारीसहित तीन जनाको घटनास्थलमै र एकको अस्पताल लैजादै गर्दा मृत्यू भएको छ ।
डोटीको दिपायलबाट चवराचौताराका लागि छुटेको मे १ च ५५० नम्बरको जिप सोही गाउँपालिकाको वडा नं ७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी पीर बोगटान फुड्सिल गाउँपालिका वडा नं। ७ चवराचौतारामा वडा सचिव २८ वर्षीय नायबसुब्बा मञ्जु त्रिपाठी र उनकी सासूआमाको मृत्यु भएको हो। मृतक मुञ्जु त्रिपाठीकी घाइते ३ वर्षीय छोराको उपचारका लागि बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो। उनको उपचारार्थ दिपायल लैजाँदै गर्दा मृत्यु …

‘प्राकृतिक चिकित्सा पद्धत्तिलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ’
![]()
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका छन । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा शनिबार उनले गर्दै वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको प्राकृतिक चिकित्साको विकासमा सरकारले सहयोग गर्ने धारणा राखे । पौडेलले हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल सबैको साझा सम्पत्ति भएको उल्लेख गरे ।
अस्पताललाई टिकाउन तथा माथि उठाइराख्न सबैले अपनत्व लिनुपर्ने उनको भनाइ थियो । उनले अस्पताल स्थापना भएको केही महिनामै सेवाग्राहीको मन जित्न सकेको पाइएको बताउँदै गुणस्तरीय सेवा …

सचिवालय बैठक सकियो, प्रस्ताव स्थायी समितिमा लैजाने
![]()
काठमाडौं । आज दिउँसो १ बजे बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । तर, बैठक सकिए पनि पार्टी भित्रको विवाद भने सामाधान हुन सकेन ।
विवाद सामाधान नसकेपछि स्थायी समितिमा लैजाने भएको छ । उक्त चिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा केपी शर्मा ओली र पुशपकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेश भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता …

निजी विद्यालयमुक्त बन्दैछन् पालिकाहरू
![]()
काठमाडौं / विभिन्न स्थानीय तहहरू संस्थागत विद्यालयलाई विस्थापन गर्दै जान थालेका छन्। कतिले ‘संस्थागत विद्यालयमुक्त’ घोषणा गरिसकेका छन्। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाले गाउँपालिकालाई संस्थागत विद्यालयमुक्त गाउँपालिका भनेको छ। गाउँपालिका राष्ट्रिय महासंघले प्रकाशित गरेको ‘गाउँपालिकाहरूको असल अभ्यास पुस्तकमा पूर्वखोला संस्थागत विद्यालयमुक्त पालिका भएको उल्लेख गरिएको छ।
पुस्तकका अनुसार पाँचओटा संस्थागत विद्यालयमा अध्ययनरत ६३२ जना विद्यार्थी सामुदायिक विद्यालयमा स्थानान्तरण भएका छन्। पूर्वखोला गाउँपालिकाले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्न संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन गरिदिएको हो।
गाउँपालिकाभित्र ३८ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालय रहेकोमा शैक्षिक सत्र २०७६ देखि ५ वटै संस्थागत …

शिक्षकहरूको गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम
![]()
बैतडी : बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
निजी श्रोत शिक्षक संघर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको निजी श्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिइन्। २०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि २०७५ लागु हुनुपर्ने, दशैं भत्ता, पोसाक भत्तालगायत सुविधालाई आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष चन्दले बताइन्।
गाउँपालिकाले २४ …