नायिका श्वेता खड्काद्वारा पुनः विवाह
![]()
काठमाडौं : अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो।
श्वेताले आइतबार मात्रै सामाजिक सञ्जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्। श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।
लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।

">एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान
![]()
खलंगा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ सुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन ।
जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ आएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए …

तेस्रो खेलमाअष्ट्रेलिया विजयी, सिरिजमा भारतको कब्जा
![]()
सिड्नी । अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा भारतलाई १२ रनले पराजित गर्दै सान्त्वता जित निकालेको छ ।
यसअघिका दुई खेल जितेको भारतले श्रृखंला कब्जा गरिसकेको छ । अष्टे्लियाले अन्तिम खेल १२ रनले जित हात पारेको हो । १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका कप्तान विराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।
भारतका लागि शिखर धवनले २८, सञ्जु स्यामसनले १०, हार्दिक पान्ड्याले २० …

‘सरकारकै कारण व्यवस्थामाथि खतरा’
![]()
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारकै कारण वर्तमान व्यवस्थामाथि प्रहार हुन थालेको बताएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस नेताहरूले सरकार नसच्चिए गणतन्त्रमाथि नै खतरा पैदा हुने चेतावनी समेत दिए।
उनीहरूले सरकारले शासन गर्ने अधिकारसमेत गुमाइसकेको पनि बताए। नेताहरूले सरकारले आफूभन्दा फरक विचार राख्नेलाई दुःख दिने, प्रहरी परिचालन गर्ने गरेको आरोप लगाए। प्रहरी समेत निष्पक्ष नभएको कांग्रेस नेताहरूको भनाइ छ। यसको पछिल्लो उदाहरणका रूपमा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारलाई लिन सकिने नेताहरूले धारणा राखे। सरकारले जनहितमा काम गर्न नसकेको समेत नेताहरूको टिप्पणी छ।
“वर्तमान सरकार र प्रधानमन्त्रीको …

नीति तथा कार्यक्रम अनुसार काम गर्न निर्देशन
![]()
काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन ।
सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुने गरी इमानदार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीलाई सचेत गराए । ‘चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन मन्त्रालयअन्र्तगतका सबै निकायलाई आग्रह गर्दछु’, सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक समापन गर्दै उनले भने, ‘सूचना र प्रविधिको माध्यमबाट मुलुुकलाई समृद्ध बनाउन …

क्लबका रुपमा दर्ता भायो आर्मी क्लब
![]()
विभागीय टिम त्रिभुवन आर्मी क्लब फुटबल क्लबका रुपमा दर्ता भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्सिङको प्रक्रियामा रहेको आर्मी क्बल छुट्टै क्लबका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा भएको छ ।
विभागीय टिमले राखेपमा त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा नयाँ क्लब दर्ता गरेको छ । विभागीय टिम आर्मीले यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल सहित सबै खेलमा सहभागी र प्रतिस्पर्धा गर्दै आएको छ । एएफसीको क्लब लाईसेन्स प्राप्तिका लागि आर्मी बेग्लै फुटबल क्लबको रुपमा दर्ता हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि आर्मीले छुट्टै फुटबल क्लब दर्ता गरेको हो ।
राखेपमा बेग्लै फुटबल क्लब …

महताबलाई खोज्न मुम्बई पुगेको थियो प्रहरी
![]()
मुम्बईसम्म पुगेर करीब ८ महीनादेखि महताबलाई पछ्याइरहेको प्रहरीले सोमबार भारतको मोतिहारीबाट उनलाई पक्राउ गरेको थियो।
रौतहटमा करीब १३ वर्ष पहिले भएको नरसंहारका मुख्य योजनाकार मानिएका मोहम्मद महताब आलम २२ मंसीरमा पक्राउ परेका छन्। प्रदेश-२ प्रहरी कार्यालयले महताबलाई रौतहटको नेपाल–भारत सीमानामा पर्ने बोधीमाई नगरपालिका–७, बड्की बंकल क्षेत्रबाट पक्राउ गरिएको प्रेस विज्ञप्तिमार्फत् औपचारिक जानकारी दियो।
रौतहटको राजपुरमा २०६४ सालको संविधानसभा निर्वाचनको ठिक अघिल्लो दिन भएको बमकाण्डका मुख्य अभियुक्त मानिएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसबाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम पक्राउ परेको करीब १४ महीनापछि महताब पक्राउ परेका हुन्। महताब पूर्वमन्त्री अफताबका …