मधुमेहका रोगीले खानुपर्ने जडीबुटी
![]()
आज संसारभर लगभग ४५ करोड मान्छेहरू मधुमेहको रोगबाट ग्रसित छन् भने प्रत्येक वर्ष १६ लाख मान्छेहरू यो रोगसँग प्रत्यक्ष सम्बन्धित भएर मारिन्छन् । यसैगरी संसारभरका मधुमेह रोगीहरूले यो रोगको प्रतिकार गर्नमा खर्च गर्ने गर्छ । सन् २०१९ मा ७६० विलियन अमेरिकी डलर अथवा ९०१.२४८२ खर्ब रूपैयाँ बराबर छ ।
यो रोग लागेपश्चात तत्काल ज्यान गई नहाले पनि अन्य ज्यानमारा रोगहरू जस्तै हृदयघात, मष्तिसकघात, मृगौलाघात, दृष्टिघात, खुट्टा काट्नुपर्ने स्थितिलाई जन्माउन सहयोग गर्ने हुँदा यो रोग खतरनाक रोग हो । यसैगरी रोग लागेपछि आजीवन समस्याको रूपमा रहिरहने भएकाले पनि यो रोगलाई ख्याल–ख्याल …

दाइजोमा नगद !
![]()
दुर्गा देवकोटा / कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टी लेखिएको थियो ‘‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’’ आफ्नो परिवार वा आफन्तका छोरीहरुको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई यो कार्डले नगद नै दाइजोमा दिन वाध्य बनायो ।
‘‘कार्डमै सामान नदिनु भनिएको छ, यसको अर्थ नगद नै दिनुहोला भनेको हो नि’’, झरनाले भन्नुभयो, ‘‘रकम दिए काम लाग्छ, सामान राख्ने ठाउँ अभाव हुन्छ भनेर होला । आजभोलि अधिकाँशले दाइजोमा सामान लिन मान्दैनन् ।’’
टीकापुरकी टंकमाया पोखरेललाई पनि …

रिक्सामा छुटेको सात लाख फिर्ता
![]()
नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।
सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएको थियो । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नम्बरको अटोरिक्सा पहिचान गरी चालकलाई खबर …

">विप्लवका नेता अनिल शर्मा अदालत परिसरबाटै पक्राउ
![]()
काठमाडौं । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता छविलाल सापकोटा (अनिल शर्मा ‘विरही’) साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका विरहीलाई मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै पुनः प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई काभ्रे लगिएको छ।
मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका शर्माले स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा …

आज मंसिर २४ मा यी राशिको भाग्य, दैनिक राशिफल
![]()
२०७७ मंसिर २४ गते, बुधवार, ९ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, नवमी तिथि (११:३८ बजेदेखि दशमी), उत्तरफाल्गुनी नक्षत्र (७:४२ बजेदेखि हस्त), चन्द्रराशि– कन्या।
मेष – अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। सानो कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृष – अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला। कामको मेसो नमिल्दा योजना …

रुस नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक
![]()
रुसले जीटुजी (सरकार–सरकारबीचको सम्झौता) मार्फत् नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मंगलबार भएको भेटवार्तामा रुसले सो इच्छा देखाएको हो ।
नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग भेट गर्दै जलविद्युत्मा लगानी गर्न सकिने उल्लेख गर्दै रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिएका थिए ।
रुसीे टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे चासो राखेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का …

लोक सेवाले खोल्यो अधिकृत पदमा विज्ञापन
![]()
टीकापुर / लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।
आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ । जनशक्ति छनोटका लागि लिखित, सीप परीक्षण र सामूहिक परीक्षण र अन्तर्वार्ता परीक्षा लिइने सूचनामा उल्लेख …