नेकपा विभाजनको असर प्रदेश सरकारमा, ओलीनिकट चार मुख्यमन्त्रीको पद धरापमा !
![]()
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनको असर प्रदेश सरकारहरूमा पर्ने देखिएको छ। विभाजनको प्रभावले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले मुख्यमन्त्री पद गुमाउने स्थिति उत्पन्न भएको छ।
जस्तो कि, ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश-१ मा साविक एमाले एक्लैले ५१ सीट जितेको थियो। १५ जना पूर्वमाओवादी, २१ जना नेपाली कांग्रेस, ३ जना संघीय समाजवादी, १ जना राप्रपा र १ जना लिम्बुवानको सांसद छन्।
नेकपा विभाजन हुँदा दुवै पक्षले सरकार निर्माणका लागि आवश्यक पर्ने ४७ सीट पुर्याउन सक्दैनन्। ५१ पूर्व एमालेमध्ये २८ जना केपी ओलीको पक्षमा छन्। पूर्व माओवादीका १६ र साविक एमालेको माधव नेपाल …

जसपाद्वारा ५ दिने आन्दोलन घोषणा, प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आह्वान गर्ने
![]()
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहने निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए । उनले भने, ‘प्रतिनिधिसभा अहिले पनि जीवित छ, त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधिसभाको बैठक सुरु गर्न आह्वान गर्ने पनि निर्णय गरेका छौँ ।’
प्रतिनिधिसभा विघटनको …

कांग्रेसले जिम्मेबार भूमिका निर्वाह गर्छ : देउवा
![]()
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक सकिएको छ।
संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीले कदमविरुद्ध रणनीति तय गर्न बसेको मंगलबारको बैठकले कुनै निर्णय गरेको छैन। बुधबार दिउँसो १ बजे बस्ने गरी टुंगिएको हो।
मंगलबारको बैठकलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले सम्बोधन गरेका थिए। सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न गरेका थिए। उनले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने बताएका थिए। उनले ओलीको कदमले जनमतको अपमान भएको बताएका थिए।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सभापति देउवालगायतका …

यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
![]()
काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० वटा महत्पुर्ण निर्णय गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउनेदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयनसम्मका निर्णय छन् ।
४४१ सदस्यी केन्द्रीय समिति मध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

">दीर्घ सोडारीको कारबाही फुकुवा, कैलाली अध्यक्षको जिम्मेवारी
![]()
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीको कारबाही फुकुवा भएको छ। काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई कारबाही फुकुवा गरेको हो। तत्कालीन नेकपा कैलाली अध्यक्षसमेत रहेका सोडारीलाई पुनः कैलालीको अध्यक्षको जिम्मेवारी दिएको छ।
आचरण र पदीय मर्यादाविरुद्ध उजुरी परेको भन्दै २०७५ कार्तिकमा पार्टीले सोडारीलाई कारबाही गरेको थियो। उनलाई हटाएर सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरेको थियो। सोडारी प्रदेशसभा सदस्य भने कायमै थिए। उनी कैलाली क्षेत्र नम्बर ४ ‘क’ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित हुन्।

">
नेकपाको अध्यक्षमा माधव नेपाल, बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित
![]()
काठमाडौं । सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेका उक्त समूहको केन्द्रीय कमिटी बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो।
नेपाललाई अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए। यसअघि स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेका थिए। ओलीलाई आजकै मितिबाट अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा नेकपाका ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्य उपस्थित थिए।
नवनिर्वाचित अध्यक्ष नेपाललाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन्। …

नेकपाको पार्टी अध्यक्षबाट ओलीलाई हटाइयो
![]()
काठमाडौं । नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।
बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् । उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।
मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो …