आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश
![]()
काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन्।
रावलले आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश शासकको चरित्र भएको आरोप लगाएका हुन्।
ओलीले देश, जनता, विश्वासघात र संविधानलाई घात गरेको उनको आरोप छ। ओलीमा पदको उन्माद देखिएको उनको आरोप छ।
‘‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ पूर्वमन्त्री रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र …

अदालतले गरेन भने विद्रोहले संसद पुनर्स्थापना गर्छ : भुसाल
![]()
बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनले बताए ।
पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’ भुसालले प्रश्न गर्दै भने, ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास छ । यदि …

चार्टर्ड जहाजमा काठमाडौं आइपुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको टोली
![]()
काठमाडौं / नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आएको छ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार एयर चाइनाको जहाज चार्टर्ड गरेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं ओर्लिएको हो। नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको हो।
काठमाडौं ओर्लिएसँगै चिनियाँ कम्युनिष्ट पार्टीको टोली बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न राजनीतिक परिस्थितिबारे बुझ्न उक्त …

कञ्चनपुरमा ओली र प्रचण्ड-नेपाल समूहबीच झडप
![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूह र प्रचण्ड-नेपाल समूहबीच कञ्चनपुरमा सामान्य झडप भएको छ ।
प्रचण्ड-नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो । प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो । स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

लुम्बिनी प्रदेश सरकार जोगाउने कसरतमा मुख्यमन्त्री
![]()
बुटवल । केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ । बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अन्य प्रदेशमा पनि आ–आफ्नै ढंगले सरकार फेरबदलको तयारी भइरहेको छ ।
लुम्बिनी प्रदेशमा पनि स्वाभाविक रुपमा सरकार जोगाउने र ढाल्ने चलखेल हुन थालेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । नेकपाकै प्रचण्ड–माधव पक्षले प्रदेश सरकारको साथ छोडेको अवस्थामा मुख्यमन्त्री पोखरेललाई आफ्नो नेतृत्वको सरकार जोगाउन संकट पर्ने देखिएको हो ।
सरकार अल्पमतमा पर्ने अवस्थालाई मध्यनजर गर्दै सत्ता …

">अछाममा वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैद
![]()
मंगलसेन/अछाम जिल्ला अदालतले वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदनको फैसला सुनाएको छ ।
गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजालशले हत्यामा संलग्न भएको भन्दै प्रेमबहादुर धामी,जीवन धामी,रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरेको अदालतका तहशिलदार नारायण पौडेलले जानकारी दिए । अन्य ५ जनाले सफाइ पाएको उनले बताए । मृतकका भाइ सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए । मृतक धामीको घरदेखि २ सय …

नेकपा धादिङका अध्यक्ष पौडेलद्वारा पीडादायी बयानसहित राजनीति त्यागेको घोषणा
![]()
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्रराज पौडेलले राजनीति त्यागेको घोषणा गरेका छन् । पार्टीको केन्द्रमा राजनीतिक विभाजन भएपछि उनले जिल्ला नेतृत्वसमेत त्यागेर अब नेकपाको राजनीति नगर्ने घोषणा गरेका छन् ।
पार्टी निर्माणका क्रममा भोगेको दुःखका बयानसहित नेता पौडेलले अब राजनीतिक रुपमा कहीँ कतै नलाग्ने तर सामाजिक काममा भने अझ अग्रसर बन्ने प्रण गरेका छन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत आफू अब राजनीतिमा नरहेको र यस निर्णयमा पुनर्विचार नगर्ने भन्दै नेता, कार्यकर्तालाई आफूलाई राजनीतिको विषयमा रहेर सम्पर्क नगर्न पनि आग्ह गरेका छन् ।

">