महिलालाई सवारी लाइसेन्सको लबिङ गर्ने लुजैनालाई जेल सजाय
![]()
साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन ।
३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् । उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक-पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् । तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ । उनलाई पाँच वर्ष …

सुदूरपश्चिममा पनि संसद विघटन विरुद्ध प्रदर्शन, ‘संविधानको रक्षाका लागि आन्दोलन’
![]()
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे ।
नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गर्नुभयो । नेता रावलले भने, ‘केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।’
सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम …

">प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानको बलात्कार गरे : प्रचण्ड, केपी ओली र ओली प्रवृत्तिको आयु सकियो : अध्यक्ष नेपाल
![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।
पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’
उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर …

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पदमुक्त
![]()
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाकार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन् । बोहरा सुदूरपश्चिम प्रदेश सरकारमा केपी ओली समूहका मन्त्री हुन् ।
प्रतिनिधिसभा विघटनपछि सोमबार प्रदेशको मन्त्रीपरिषद बैठक बसेको थियो । काठमाडौं भएकाले भौतिक पूर्वाधारमन्त्री बोहरा मन्त्रीपरिषद बैठकमा उपस्थित थिएनन् । ‘आज मुख्यमन्त्री ज्युले उहाँ (पठानसिह बोहरा) लाई पदमुक्त गर्नुभएको छ, ‘मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिह ओलीले भने ।
भौतिक पूर्वाधारमन्त्री त्रिलोचन भट्टको मन्त्रीमण्डलका लोकप्रीय मन्त्री थिए । यसपाली नेकपा आध्यक्ष ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा सदस्य हुन बाहेक मन्त्री बोहरालाई पदमुक्त गर्नुको खासै कारण खुलाइएको …

अब नेपाली जनताले सडक छोड्दैन : भट्टराई
![]()
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानमाथि ‘कू’ गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, प्रतिगामी र प्रतिक्रान्तिकारी कदमविरुद्ध बाध्य भएर सडकमा आउनु परेको बताएका छन्।
काठमाडौंको भृकुटी मण्डपमा आयोजित विरोधसभामा सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिधिसभा पुन: स्थापित नभएसम्म आफूहरुले सडक नछोड्ने दावी गरेका छन्।
उनले भने, ‘जुन दिनसम्म प्रतिनिधिसभा पुन:स्थापित हुँदैन तबसम्म नेपाली जनताले सडक छोड्ने छैनन।’ अब मुलुकलाई सही दिशामा लानुपर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको भन्दै नेता भट्टराईले संयुक्तरुपमा आन्दोलनमा उत्रिन सबै दल तथा नागरिक समाजसँग आग्रह गरे।
प्रधानमन्त्री ओलीले …

सरकारविरुद्ध चार कम्युनिस्ट पार्टीको मोर्चाबन्दी, विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी
![]()
विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका हुन् । ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको उनीहरूको ठहर छ ।
चार पार्टीको प्रेस वक्तव्य जस्ताको तस्तै
संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, …

सभापति देउवालाई चीन भ्रमणको निम्तो
![]()
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ ।
पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिए । उपमन्त्री क्वोले काँग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए ।
काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत …