प्रतिनिधिसभा विघटनपछि मुलुक संकटमा : नेपाल
![]()
सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् ।
सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए ।
उनले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारवाही गरिएको स्पष्ट गरे । ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उनको भनाइ थियो ।
सभामा पूर्वशिक्षामन्त्री तथा …

इतिहास रच्ने अवसरको दुरुपयोग
![]()
नेपालको राजनीतिक इतिहासमा ओलीसँग लि क्वान यु हुने स्वर्णिम अवसर थियो, तर त्यो अवसर उनले गुमाए
घुम्ने मेचमाथिको अन्धो मान्छे, भूपिले ठिकै लेखेका रहेछन् । सत्तालिप्साका कारण देशका प्रधानमन्त्री पूर्ण रूपमा अन्धो प्रतीत भए । केही समयपहिलेदेखि राजनीतिप्रति चासो राख्नेका बीच चर्चा हुने गर्थ्यो– ओलीजीले जे–जस्तो कदम पनि चाल्न सक्छन्, उनलाई संविधानको अवज्ञा गर्नसमेत कुनै अप्ठेरो हुनेछैन । संसद् विघटन पनि हुन सक्छ । राष्ट्रपतिले ओलीबाट आएका प्रस्तावलाई सहजै छाप लगाइदिन सक्छिन् । यी भनाइसँग सहमत हुन असहज लाग्थ्यो । नेपालको संविधानले परिकल्पना नै नगरेको संसद् विघटनजस्तो विषय, त्यसमा पनि …

">प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता सुरु
![]()
काठमाडौं : स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सुरु भएको छ।
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा सुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। उद्घाटनको दिन बुधबार पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन्।
पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए। उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे। सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए। विश्वकर्माले …

">सहकारी बोर्ड मन्त्रीका नातेदार र कार्यकर्ता भर्तीकेन्द्र
![]()
५८ दरबन्दी रहेको बोर्डमा नियमविपरीत ३२ जना करारमा नियुक्त
नियमित पदपूर्ति प्रक्रिया रोकेर बोर्डमा गैरकानुनी रूपमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले थाल्यो छानबिन
सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेज गर्न सिफारिस गरेको राष्ट्रिय सहकारी विकास बोर्ड मन्त्रीका नातेदार र कार्यकर्ता भर्तीकेन्द्र बनेको छ । कृषिमन्त्री पद्मा अर्यालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा हुँदा नियमविपरीत तोक–आदेशका आधारमा बोर्डमा आफन्त र कार्यकर्ता भर्ना गरेकी छिन् ।
अर्थ मन्त्रालयले बनाएको कार्यसञ्चालन निर्देशिका ०७५ अनुसार प्राविधिक, चालक र कार्यालय सहयोगीबाहेकका पदमा करारमा नियुक्त गर्न पाइँदैन । तर, बोर्डमा १९ जना अधिकृत र सहायक अधिकृतस्तरका कर्मचारी करारमा …

माघभित्र रेल सेवा सञ्चालन हुनेमा आशंका
![]()
धनुषा । दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ । शुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेशनमा थन्क्याएर राखिएको छ ।
यसरी पटकपटक विभिन्न मिति तोकिए पनि रेल सेवा …

मन्दिरका पुजारी सहित तीनजनाद्वारा पूजा गर्न आएकी महिलाको बलात्कारपछि हत्या
![]()
भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ ।
महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् ।
यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रिपोर्ट माग गरेको छ । घटनाबारे जानकारी दिँदै बदायूंका वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले बीबीसीसँगको कुराकानीमा भन, ‘५० वर्षीया महिलाको संदिग्ध परिस्थितीमा मृत्यु भएको थियो । यसबारे मुद्दा दर्ता …

विद्यार्थीको मेहनतले औषधि उत्पादन
![]()
दाङ : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको बिजौरीस्थित जनता विद्यापीठका विद्यार्थीले औषधि बनाएका छन्। आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तह (एएचए) अध्ययनरत विद्यार्थीले वासावलेह औषधि उत्पादन गरेका हुन्।
दोस्रो वर्षका विद्यार्थीले प्रयोगात्मक अभ्यासका रूपमा औषधि उत्पादन गरेका हुन्। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त प्रयोगात्मक सीप दिने उद्देश्यअनुसार यस्तो सफलता मिलेको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए। विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयास भइरहेको उनले जानकारी दिए।
वासावलेह स्थानीय जडीबुटी असुरो, मह, घिउ, चिनी र पिपलालगायतको मिश्रणबाट तयार पारिएको छ। यो औषधि स्वास्थ्यका लागि फाइदाजनक रहेकाले दम, रक्तपित्त तथा रुघाखोकीका लागि उपयोगी हुने कार्यक्रम संयोजक …