नेपाल प्रहरीका सात एसपीको सरूवा

Loading

काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो। चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।
प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण १ नक्सालमा सरूवा भएको छ। साइबर ब्युको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढकालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाराजगन्जमा भएको छ।
त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी …

">
  • प्रचण्ड-माधव पक्षको मार्चपास

    Loading

    काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले भोलि गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड-माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ ।
    त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ । सभालाई प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए ।

  • एमसीसीको नाराप्रति प्रचण्डको आपत्ति

    Loading

    काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेतृत्वका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू अमेरिकी सहयोग परियोजना एमसीसीबारे अन्तिम निर्णयमा नपुगिसकेकाले अहिले एमसीसीको बिरोधमा नारा लगाउने बेला नभएको बताएका छन ।
    शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी नारा नलगाउन भनेको बताए। ‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने,’बीचमा फ्याट्ट एमसीसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसीसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी …

  • इतिहासकै ठूलो सभा गरेको दावि

    Loading

    काठमाडौं । नारायणहिटी दरबारको प्राङ्गणमा गरिएको जनप्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आफूहरुले इतिहासकै ठूलो सभा गरेको दावि गरेका छन् ।
    ओलीले आफ्नो सरकारले गरेका विभिन्न फेहरिस्त सुनाउँदै देशमा विकासको लहर ल्याउने बताएका छन् । सडक बालबालिकाहरु हटाएर उनीहरुलाई संरक्षण गरेको पनि उनको दावि छ । उनले कसैको नाम नलिईकन पूर्व प्रधानमन्त्रीले अरुले पकाएको भात पस्केर टेलिभिजनमा फोटो हालेर तमासा देखाएको दावि गरेका छन् । उनले नेपाललाई सुरुङ मार्गमा प्रवेश गराएको पनि बताएका छन् । काठमाडौं–नौविसे सुरुङ मार्ग तिव्र ढंगले लगिने बताएका छन् । हरेक पालिकामा औद्योगिक ग्राम स्थापना गरिने र …

  • बैतडीको बीच जंगलमा किशोरीको शव फेला

    Loading

    बैतडी : बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो। 
    ती किशोरीको शव स्थानीय लवलेक जंगलमा बीभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र   घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ।’ 
    केही दिनदेखि २/४ जना भागीरथीलाई उनका केटा साथीहरूले मोटरसाइकलमा विद्यालय लैजाने–पुर्‍याउने गर्दै आएका आफन्तले बताएका छन्। ‘ती केटाहरूमाथि नै शंका गरेका छौं,’ …

  • फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ : प्रचण्ड

    Loading

    नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्।
    आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।
    ‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने।
    उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्‍याली भएको बताए।
    ‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं …

  • कक्षा ११ र १२ गणित विषय अध्ययन गर्ने बाटो खुल्यो

    Loading

    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रकाे बैठकले माध्यमिक तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ र १२ मा देखिएको विषयगत समस्या समाधान गर्ने क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 
    केन्द्रले सर्वोच्च अदालतको निर्देशात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी …

  • केन्द्रीय समितिको बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग
    केन्द्रीय समितिको बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग

    Loading

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
    गृह जिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।
    ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्, संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो’, उनले भने, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न आवश्यक छ ।’ वरिष्ठ …

  • संसद पुनर्स्थापना भए अर्को अध्यादेश !
    संसद पुनर्स्थापना भए अर्को अध्यादेश !

    Loading

    अहिले नेपाली राजनीतिमा सम्भवतः सबभन्दा धेरै चलेको शब्द हो—सेटिङ। राजनीतिक कार्यक्रमदेखि, डिनर टेबल र चिया दोकानसम्म ‘सेटिङ’ को चर्चा छ। प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधिसभा विघटन गरेपछि यो शब्दको प्रयोगमा तीव्रता आएको हो। मेरो मन भने सुरूदेखि नै ‘सेटिङ’ मान्न तयार छैन। हुन त ‘कन्सपिरेसी थ्योरी’मा मलाई विरलै विश्वास हुन्छ। त्यसैले षड्यन्त्र सुँघ्नेमा म कमजोर नै छु। यसपालि जसरी घटनाक्रम विकास भएका छन्, तिनको विश्लेषण गर्दा पनि सेटिङ थ्योरी कम विश्वसनीय देखिन्छ।
    सेटिङ कसरी यति धेरै बहुप्रचारित भयो, पहिले त्यसको चर्चा गरौं। संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कहीँ कतै दिएको छैन। तर पनि प्रधानमन्त्री …

  • ‘आम हड्ताल पूर्ण सफल भयो’
    ‘आम हड्ताल पूर्ण सफल भयो’

    Loading

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।
    केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे । आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।

    आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ। आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ । यस्तै देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!