बाघ प्रभावित क्षेत्रमा क्यामेरा जडान

Loading

धनगढी । कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली बाघ प्रभावित क्षेत्रमा आइपुगेको हो । निकुञ्जको प्राविधिक टोली र डिभिजन वन कार्यालयले नरभक्षी बाघ देखा परिरहेको क्षेत्रमा क्यामेरा पासो थाप्ने कार्य गरिरहेको छ ।
‘सबैभन्दा पहिले बाघको लोकेशन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भने। ‘त्यसको लागि प्राविधिक टोलीसमेतको सहभागितामा क्यामेरा राख्ने कार्य भइरहेको छ ।’ बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले बाघ कता छ, भनेर पत्ता लगाउन जरुरी रहेको कँडेलले बताए । …

">
  • ‘साइबर क्राइम डिपार्टमेन्ट’ बाट भन्दै फोन गर्नेसँग सतर्क रहन आग्रह

    Loading

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल र अन्य नदेखिने नम्बरबाट ‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट बोलेको भन्दै गरिने टेलिफोनहरुबाट सतर्क रहन आग्रह गरेको छ । ब्यूरोले मंगलबार ब्युरोले एक सूचना जारी गर्दै प्रकाशित गरी त्यस्तो आग्रह गरेको हो ।
    सूचनामा भनिएको छ,‘प्रविधिको दुरूपयोग गरी गैरजिम्मेवारी तथा ऐन कानुनविपरीत कार्यप्रति सजग भई, त्यसरी झुक्याउने खालका क्रियाकलापहरूबाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरू उपलब्ध नगराउनका साथै त्यस्ता कार्यहरू भएर गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।’

  • कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

    Loading

    बैतडी । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ ।
    कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते हुनुभएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन् । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ । प्रवक्ता …

  • ‘भागरथी हत्याका दोषी पक्राउ नजीक’

    Loading

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन्। 
    बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए।
    भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए। महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र  त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले …

  • भारतसँग भ्याक्सिन किन्न मन्त्रिपरिषद्ले दियो सहमति

    Loading

    काठमाडाैं । सरकारले भारतसँग कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ । सरकारले प्रति भ्याक्सिन ४ डलरका डरले भ्याक्सिन खरिदका लागि स्वीकृति दिएको हो ।
    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरेसँगै अब खरिद गर्ने बाटो खुलेको छ । यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय पनि नगरेको छ ।
    यसअघिसिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद्ले …

  • इंग्ल्यान्डमाथि भारत ३१७ रनले विजयी, सिरिज १–१को बराबरीमा

    Loading

    रविचन्द्रन आविश्वन र अक्षर पटेलले सानदार प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ। चेन्नईस्थित चिन्नास्वामी रंगशालामा आश्विन र अक्षरले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि ३१७ रनको फराकिलो जित निकाल्यो।
    भारतलाई सानदार जित दिलाउनेक्रममा आश्विनले ८ विकेट र शतकीय योगदान दिए भने अक्षरले ७ विकेट लिए। दोस्रो इनिङमा अक्षर पटेलले उत्कृष्ट बलिङ गरेपछि ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६४ रनमै अलआउट भयो। उसका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान जो रुटले ३३, डान लउरेन्सले २६ र रोय बुर्नसले २५ रनको योगदान दिए । इंग्ल्यान्डको …

  • इन्धनको मूल्य बढ्यो : पेट्रोल ११४ पुग्यो

    Loading

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । 
    निगमले डिजेल, पेट्रोल, मट्टीतेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर  दुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टीतेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर  ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
    मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा  छ । अर्धमासिक रुपमा करिब  ८६ करोड ७८ लाख घाटा नै रहने …

  • श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने वडाध्यक्षलाई १ वर्ष कैद
    श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने वडाध्यक्षलाई १ वर्ष कैद

    Loading

    कान्छी श्रीमतीलाई पनि कैद, दुवैलाई १० हजार जरिवाना
    सल्यान : बहु विवाहको अरोपमा पक्राउ परेका सल्यान बनगाड कुपिण्डे नगरपालिका–९का वडाध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ। कैदसँगै उनलाई थप १० हजार जरिवानाको फैसला गरेको छ।
    जिल्ला अदालत सल्यानका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग बहुविवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो।
    घरमा दुइ पत्नी र दुवै पत्नीका तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडाध्यक्षले स्थानीय महिलालाई मंसिर ३ गते भगाएर सम्पर्कविहीन भएका थिए। लुकीछिपी बसिरहेको …

  • घर पुर्‍याउने जिम्मा लिएका मामाबाटै बलात्कृत
    घर पुर्‍याउने जिम्मा लिएका मामाबाटै बलात्कृत

    Loading

    कपिलवस्तु : मेला घुमेर घर फर्किँदा रात परेपछि भान्जी छाड्न लगेका मामाबाट १६ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्।
    ती बालिका शुक्रबार राति बलात्कृत भएकी हुन्। उनी विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न भनी पुगेकी थिइन्। मेला हेर्दा अबेर भएपछि ठूला मामाले कान्छो भाइलाई भान्जीलाई घर छाड्दिन भनेका थिए। दिदी रिसाएपछि चाँडै पुर्‍याउन घर छाड्न मोटरसाइकल लिएर आएका भाइलाई छाड्न अनुरोध गरेका थिए। 
    मोटरसाइकलबाट जाने क्रममा बाटो ट्याक्टर हिँडेर बिग्रिएको भन्दै मामाले गलत बाटो लगेका थिए। खोलाको किनारमा पुगेपछि शौचालय गर्ने बहानामा बाइक रोकी उनले भान्जीमाथि बलात्कार गरेका खुलेको छ। शुक्रबार …

  • ‘अदालतको अवहेलना हैन, बाटो देखाएका हाैं’

    Loading

    काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशले आफूहरूले संविधानको बाटो देखाउने काम मात्र गरेको बताएका छन्। 
    संविधान सार्वजनिक लिखत भएकोले जसले पनि यसबारेमा छलफल र चर्चा गर्न पाउने भन्दै पुर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालत वा न्यायालयको अवहेलना गर्ने काम नगरेको दाबीसमेत गरेका छन्। आफूहरूविरुद्ध लागेको अवहेलनाको मुद्दाको सोमबार सर्वोच्च अदालतमा पुगेर म्याद बुझ्दै न्यायालयको अवहेलना गर्ने काम नगरेको जिकिरसहित लिखित जवाफसमेत पेश गरेका छन्। सरकारको कदमविरुद्ध परेका रिटमाथि फैसला गर्ने अदालतको अधिकारलाई कुनै पनि हिसाबले प्रभावित नगरेको उनीहरूको दाबी छ। 
    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूहरूले जारी गरेको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!