भागरथी हत्यामा संलग्न रहेका अभियुक्त दिनेश भट्टद्वारा बलात्कार गरेको स्वीकार

Loading

भागरथी हत्या प्रकरण

धनगढी : बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न भनेर सार्वजनिक गरिएका दिनेश भट्टले बुवाकै सामुन्ने हत्या र बलात्कार गरेको स्वीकार गरेका छन् । 
सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपक भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले बतायो । दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । बालबालिका सम्बन्धी ऐन २०७५ मा १८ वर्ष भन्दा मुनीकोलाई बालबालिका भनिने व्यवस्था …

">
  • मानवसाङ्लोले घेरियो टुँडिखेल 

    Loading

    नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोसहित विरोध प्रदर्शन गरेको छ ।
    संसद् विघटन, महिला हिंसा, भ्रष्टाचारलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए । नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध मानवसाङ्लोले टुँडिखेल घेरिएको बताए ।

  • सन्दीप आइपिएलमा विकेनन्

    Loading

    चेन्नई । नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् ।
    चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुनः आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना बढी हुन्छ ।
    सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । गत सिजनमा दिल्लीले सन्दीपलाई पूरै …

  • सर्लाही इन्चार्ज वाग्लेको मृत्यु रहस्यमय भएको भन्दै तत्काल छानबिन गर्न माग

    Loading

    सर्लाही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज स्व डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको स्मृतिमा वृहत् श्रद्धाञ्जली सभा बिहिवार सम्पन्न भएको छ । हरिपुर नपाको वडा नं १ हजारबिगाहमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको जनबिरोधी तथा निरंकुशता विरुद्ध संघर्षको कार्यक्रम बाहेक अर्को विकल्प नभएको उनले बताए ।
    उनले असंवैधानिक रुपमा गरिएको संसद विघटन र पार्टीका सर्लाही जिल्ला इन्चार्ज स्व. डाचाराज वाग्लेको रहस्यमय मृत्युको तत्काल छानबिन गरि दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको …

  • प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भयो : उपराष्ट्रपति पुन

    Loading

    काठमाडौं/उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको शुरुआत हुँदै गर्दा प्रतिनिधिसभा विघटन हुँदा  निराशा छाएको बताए ।

    उनले पत्रकारका लागि बन्ने ऐन/कानून र आचारसंहिता प्रेसमैत्री बनाउन जरुरी रहेको बताउँदै तिनले न्यनूतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले भने, “हाम्रो पत्रकारिताले कतै विश्वसनीयता गुमाएको त होइन भन्ने आशङ्का पैदा भएको छ, आशाको भन्दा निराशाको पत्रकारिता भइरहेको छ ।” साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ थियो …

  • पत्रकार फणीन्द्र फुयाल पुरस्कृत

    Loading

    काठमाडौं, ५ फागुन । झिल्को डटकमका कार्यकारी सम्पादक फणीन्द्र फुयाल ज्वाला कोरोना संक्रमणविरुद्ध विपद पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।
    नेपाल पत्रकार महासंघको सहकार्यमा एनआरएनए अष्ट्रेलियाको सहयोगमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक सामग्री प्रवाह गरेकोमा पत्रकार फुयाललाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो। उनलाई सम्मान पत्रसहित नगद १० हजार रपैयाँ पुरस्कारसमेत प्रदान गरिएको छ ।
    नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशनका अवसरमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् । पत्रकार फुयाल …

  • त्रिनगर कृषिउपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

    Loading

    धनगढी/डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
    मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक श्री सुभाषचन्द्र घिमिरे ज्यूले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
    उक्त कार्यक्रममा …

  • युवा व्यवसायी सुसन जोशीद्वारा स्पोर्टस अवार्डको बर्ष चर्चित खेलाडी प्रायोजन
    युवा व्यवसायी सुसन जोशीद्वारा स्पोर्टस अवार्डको बर्ष चर्चित खेलाडी प्रायोजन

    Loading

    धनगढी/धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्षको चर्चित खेलाडी विधालाई अत्तरियाका युवा व्यवसायी सुसन जोशीले प्रायोजन गरेका छन् । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्षको चर्चित खेलाडी अर्थात पिपुल च्वाईस अवार्डलाई जोशीले प्रायोजन गरेका हुन् ।
    जोशी सुदूरपश्चिम र मध्यपश्चिममै पहिलो पटक सबैभन्दा वढी धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्ने वनदेवी युवा क्लबका अध्यक्ष हुन् । बर्षको चर्चित खेलाडी पिपुल च्वाईच विधाको नाम बिवाईसी पिपुल च्वाईच अवार्ड रहनेछ । वनदेवी युवा क्लबले विगत लामो समयदेखि विभिन्न सामाजिक …

  • सावित्राले राष्ट्रिय लिगका बाँकी खेल गुमाउने
    सावित्राले राष्ट्रिय लिगका बाँकी खेल गुमाउने

    Loading

    नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी घाइते भएकी छिन् । घाइते भएपछि सवित्राले राष्ट्रिय महिला लिगका एपिएफका बाँकी खेल गुमाउने भएकी छिन् ।
    सोमबार भएको विभागीय भीडन्तमा पुलिसविरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । लगातार १० जित निकालेको एपिएफ उपाधि नजिक छ ।
    ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा चोट लागेको थियो । उनको एमआरआई गरिएको र रिपोर्ट आएपछि मात्रै उनको चोटको बारे भन्न सकिने एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले जानकराी दिइन् ।
    सावित्राले गोल गर्न नसके …

  • ‘पार्टीको झगडामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन’
    ‘पार्टीको झगडामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन’

    Loading

    संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ, तर ओलीले गलत इन्टेन्सन राखे
    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाएका छन् । 
    उनले संसद  र सरकार असफल भएको अवस्थामा मात्रै विघटन गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले गरेको विघटन मालाफाइड इन्टेन्सन (दुषित मनसाय) का साथ गरिएको बताए । उनले निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने बताए ।  
    ‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो’, उनको भनाइ छ । …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!