पत्रकार तामाङ र लामालाई पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश जारी

Loading

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक र महा–प्रबन्धकलाई पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्च अदालतले कार्यकारी सम्पादक अनिश तामाङ र महा–प्रबन्धक प्रभात लामा पक्राउविरुद्धमा परेको रिटमा पक्राउ गर्नुपर्ने कारण देखाउ आदेश गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजालासले कारण देखाउ आदेश जारी गरेको अदालतले जनाएको छ ।
प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा पत्रकार महासंघ ललितपुरले हालेको बन्दीप्रत्येक्षीकरण रिटमा अदालतले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
तामाङलाई आइतबार उज्यालो नेटवर्कको कार्यालयबाट पक्राउ गरेको थियो ।

">
  • मास्क नलगाउने प्रधानमन्त्रीलाई १९० डलर जरिवाना

    Loading

    बैंकक / थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर कोरोना भाइरस सम्बन्धी मापदण्ड उल्लंघन गरेको आरोपमा सोमबार ६ हजार भाट अर्थात १९० डलर (करिब २२ हजार नेपाली रुपैयाँ) जरिवाना भएको छ ।

    अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको जनाएका हुन् । बैंककका गर्भनर अश्विन क्वानमुआङले प्रधानमन्त्री प्रायुथलाई सूचित गर्दै भनेका छन् । यो नियमको उल्लंघन हो । 

  • लुम्बिनीमा वैशाख १९ मा प्रदेशसभा बैठक आह्वान

    Loading

    बुटवल/लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते बस्ने भएको छ । प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट आज आएको पत्रमा वैशाख १९ गतेको लागि बैठक आह्वन गर्नको लागि उल्लेख भएको रातोपाटीलाई बताए ।
    उनले भने, ‘आज पत्र आएको छ । हामीले मैखिक रुपमा दलको सचिवालयमा जनाकारी गराएका छौँ । आज सभामुख नआएकोले तोक लगाएर भोलि औपचारीक रुपमा सूचना प्रकाशित गर्ने छौ, 
    माओवादी र नेपाली काँग्रेससहितका दलहरुले  बैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विशेष अधिवेशनको माग पनि गरेका थिए । उनीहरुकै माग …

  • बागबजारका थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ

    Loading

    चिकित्सकको नक्कली प्रमाणपत्र प्रकरण:
    बंगलादेशमा एमबिबिएस अध्ययनका लागि एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बागबजारस्थित ग्लोबल एजुकेसन काउन्सिलिङ कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई सोमबार पक्राउ गरेको हो । 
    हालसम्मको अनुसन्धानमा बंगलादेशमा एमबिबिएस पढेका एक विद्यार्थीको एलएलसीको प्रमाणपत्र उनले किर्ते गरेको पुष्टि भएको सिआइबीकी एसपी गंगा पन्तले बताइन् । उनले धेरै विद्यार्थीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बंगलादेश अध्ययनका लागि पठाएको सिआइबी स्रोत बताउँछ । नक्कली प्रमाणपत्र बनाइदिने बागबजारकै ज्योति दीप कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई यसअघि नै सिआइबीले पक्राउ गरेको थियो …

  • आश्विनले आइपिएलबाट नाम फिर्ता लिए

    Loading

    नयाँ दिल्ली/अनुभवी स्पिनर रविचन्द्रन आश्विनले जारी आइपिएलबाट नाम फिर्ता लिएका छन् । दिल्ली क्यापिटल्सका बलर आविश्वनले ट्वीट गर्दै आइपिएलएलका बाँकी खेल नखेल्ने घोषणा गरेका हुन् ।
    आश्विनले कोरोना भाइरस महामारीका कारण आफुले आईपीएलका बाँकी खेल नखेल्ने उल्लेख गरेका छन्। उनले कोरोना भाइरसविरुद्ध लड्न र आफ्नो परिवारलाई सहयोग गर्नका लागि आईपीएलबाट नाम फिर्ता लिएको जनाएका छन् ।
    त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरका बलरद्धय एडम जम्पा र केन रिचर्डसनले पनि आईपीएलबाट बाहिरिएका छन् । जम्पा र रिचर्डसन व्यक्तिगत कारणले अष्ट्रेलिया फर्किने भएकाले उनीहरु आइपिएलका बाँकी खेलका लागि उपलब्ध नहुने जनाइएको छ ।
    आरसीबीले ट्वीट गर्दै …

  • मन्त्रिपरिषद निर्णयः कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा

    Loading

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
    यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने एक हप्ताको अवधि थपेर १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नु अघि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
    जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्यस्तै सरकारले …

  • लकडाउन भएपनि हवाइ उडान चालु रहने

    Loading

    काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपनि आन्तरिक हवाइ उडान भने चालु हुने छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
    उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको हो।
    तत्कालका लागि आन्तरिक हवाई उडान नरोक्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ ।
    अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि भने तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

  • कोलकाताको पञ्जाबमाथि सहज जित
    कोलकाताको पञ्जाबमाथि सहज जित

    Loading

    नयाँ दिल्ली: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ।
    सोमबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो। पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १२६ रन बनायो। 
    कोलकाताका लागि कप्तान इयान  मोर्गनले सर्वाधिक ४७ रन बनाए। त्यस्तै राहुल त्रिपाठप्ले ४१ रन बनाउँदा दिनेश कार्तिकले १२ रन बनाए।​ बलिङतर्फ पन्जाबका लागि मार्कुस स्टोइनिस, मोहम्द सामी, अर्शदिप सिंह र दीपक हुड्डाले समान एक–एक विकेट लिए। 
    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन …

  • फ्लोर क्रस गर्ने एमालेका चार संसदहरु पदमुक्त
    फ्लोर क्रस गर्ने एमालेका चार संसदहरु पदमुक्त

    Loading

    सुर्खेत, १३ बैशाख । फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो ।
    वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यहरुलाई सांसद पद नहरने गरी र पार्टीको सदस्य समेत नरहने गरी एमालेले कार्वाही गरेको थियो ।बैठकमा सभामुख राज बहादुर शाहीले फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, अमर बहादुर थापा र नन्दसिंह बुढाले दल त्याग गरेको सुचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको र राजनीतिक दल सम्बन्धि ऐन र प्रदेश निमावली …

  • एकताको पक्षमा लाग्न कार्यकर्तालाई नेता नेपालको आग्रह
    एकताको पक्षमा लाग्न कार्यकर्तालाई नेता नेपालको आग्रह

    Loading

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन् । सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा अधिकारीको योगदान अतुलनीय भएको बताए । 
    अधिकारीले नौ महिना सरकारको नेतृत्व गर्दा अवलम्बन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा उनीप्रतिको श्रद्धा कहिलै नमेटिने उल्लेख गरे । 
    जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति र विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु, सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झन् धेरै खड्किएको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!