समकक्षताको विवाद र आयातित ‘पीएचडी’हरूको बिगबिगी

Loading

प्रा. डा. अतीन्द्र दाहाल
विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी प्राप्त आस्था दाहालमाथि समकक्षताको नाममा भएको भनिएको भद्दा मजाकले प्राज्ञिक उत्कृष्टताको हुर्मत लिएको छ । पीएचडी औपचारिक अध्ययनको सबैभन्दा उपल्लो शैक्षिक उपाधि हो । मिलेसम्म यसप्रकारको मानक प्राप्त गर्ने चाहना स्वाभाविक नै हुन्छ ।
यद्यपि अहिलेसम्म कति जना नागरिक उक्त उपाधिबाट विभूषित छन् भन्ने प्रष्ट आँकडा छैन । पहिलो नेपाली को थिए भन्नेमा पनि मतैक्य देखिंदैन । नेपाल पीएचडी संघले जनाए अनुसार स्वदेश लगायत विदेशका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिने नेपालीको संख्या भने निरन्तर बढ्दैछ ।
आजकाल विदेशबाट उपाधि हासिल गर्नेकोे संख्या समेत बाक्लो …

">
  • निजी स्कुल ५ वर्षभित्र गुठीमा रूपान्तरण हुनुपर्ने

    Loading

    काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले निजी विद्यालयहरूले पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकको मस्यौदामा ५ वर्षभित्रमा निजी विद्यालयहरू शैक्षिक गुठीको रूपमा परिणत हुनुपर्ने भनेको हो ।
    ‘ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय ऐन प्रारम्भ भएको मितिले ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्नेछ’ मस्यौदामा उल्लेख गरिएको छ । त्यसरी सञ्चालित शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुअघि संस्थागत विद्यालयले दायित्व फरफारक गर्नुपर्नेछ ।
    ऐन प्रारम्भ भएपछि …

  • नानीबाबुहरुलाई आध्यात्मिक शिक्षा आवश्यक

    Loading

    अन्जु भट्टराई / हामी बालबालिकालाई ‘सिद्धार्थ गौतम’को जीवनी पढाउँछौं । उनीहरुले सरर बुद्धको जीवनकथा भन्न सक्छन् । त्यस पाठबाट सोधिएका प्रश्नको हुबहु जवाफ दिन सक्छन् । तर, यो पाठ छिचोलेका हाम्रा नानीबाबुहरुले आफुलाई बुझ्ने र संसारलाई हेर्ने दृष्टि बदल्छन् ? गहन लाग्नसक्छ, तर यो प्रश्न हामीले आफैसँग सोध्नुपर्ने हुन्छ ।
    हामीले उनीहरुलाई ‘बुद्ध’ पढायौं । तर बुद्धत्वको बाटोमा लाग्ने विधिहरु अभ्यास गराएनौं । त्यसैले उनीहरु पढे, पास भए, जागिर खाए, सम्पन्न भए । तर, के उनीहरु सन्तुष्ट छन् ? आनन्दित छन् ? सबैप्रति सद्भाव राख्छन् ? करुणा भाव जगाउँछन् ? …

  • चन्द्रमाको कक्षमा सफलतापूर्वक चन्द्रयान–३ प्रवेश

    Loading

    चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।
    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।” भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ (एलभीएम–३) हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
    अमेरिका, चीन र रूसपछि चन्द्रमाको …

  • विद्यालय अध्यक्षबाटै भ्रष्टाचारको खुलासा

    Loading

    बाँके नरैनापुर गाउँपालिका स्थित एउटा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलेनै विद्यालयमा भइरहेको भ्रष्टाचार बारे लिखित रुपमा खुलासा गरेका छन् । 
    आज उनले पत्राचार गरी सार्वजनिक रुपमा अभिभावक तथा शिक्षा प्रेमीहरुलाई विद्यालयमा भइरहेको अनियमितता र भ्रष्टाचारजन्य कार्यबारे आवश्यक कदम उठाउन अहवान गरेका हुन् । 
    नरैनापुर ६ स्थित जय किसान माध्यमिक विद्यालय भित्र विभिन्न शीर्षकमा रकम हिनामिना रहेको, शैक्षिक वातावरण प्रभावित रहेको, दिवा खाजा खरीद र विद्यालयको पुस्तक खरीदमा ब्यापक भ्रष्टाचार देखिएपछि विद्यालय ब्यवस्थापन समितिले उक्त विषयमा जाँच प्रक्रिया अघि बढाउन अहवान गरेको हो । 
    पछिल्लो एक महिना देखि यहाँको शैक्षिक वातावरण सुधार गर्न प्रयास …

  • एसपी थापाको नेतृत्वमा सीआईबीद्वारा टोली गठन

    Loading

    काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ ।
    ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
    सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए …

  • सुशासन र समुन्नतिको प्रचण्ड अठोट

    Loading

    मनहरि तिमिल्सिना/
    व्यक्तिगत र सामाजिक जीवनमा भ्रष्ट आचार एवं व्यक्तिका हरेक खराब आचरणलाई भ्रष्टाचार शब्दावलीले संकेन्द्रित गर्दछ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं नैतिक दृष्टिले असल मार्गको अनुशरण गर्नु सदाचार भएजस्तै आर्थिक अपचलन, सांस्कृतिक दृष्टिले विचलन, दैनिक जीवनमा गलत आचारण र व्यवहार प्रदर्शन, कसैप्रति दूराग्रहपूर्ण व्यवहार, असभ्य शैली र प्रस्तुति, अरूप्रति कुभलो चिताउनुजस्ता क्रियाकलाप र आचार सबै भ्रष्टाचारभित्र पर्दछन् ।
    भ्रष्टाचारको विषद् परिभाषा र दायरा भए पनि नेपालको सन्दर्भमा यसको परिभाषा सङ्कुचित बुझ्ने गरिएको पाइन्छ । हाम्रो सन्दर्भमा भ्रष्टाचारको मूर्त परिभाषा आर्थिक अपचलन वा अनियमितता हुने गरेको छ । राज्यको सम्पत्ति …

  • परम्परागत साँस्कृतिक खाना महोत्सव सम्पन्न
    परम्परागत साँस्कृतिक खाना महोत्सव सम्पन्न

    Loading

    टीकापुर, २० जेठ/मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र सुदूरपश्चिम प्रदेश समितिको व्यवस्थापनमा कैलालीको टीकापुरमा २ दिने परम्परागत साँस्कृतिक खाना महोत्सव सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको उक्त महोत्सव शनिबार सम्पन्न भएको हो ।

    समाज रुपान्तरणको पाठशाला भन्ने कथन रहेको उक्त ज्ञान केन्द्रले सँस्कृति प्रवद्धनका लागि मुलुकका सातवटै प्रदेशमा खाना महोत्सव गररिहेको छ । यसअघि कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली प्रदेशमा कार्यक्रम भइसकेको र आगामी २०८० जेठमा बाग्मती प्रदेको काठमाण्डौंमा उक्त महोत्सव हुने सँस्थाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

    यसअघि शुक्रबार प्रमुख अतिथि …

  • लामिछानेविरुद्ध राहदानी दुरुपयोगको रिट
    लामिछानेविरुद्ध राहदानी दुरुपयोगको रिट

    Loading

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्दामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ । तर, दर्ता भने गरिएको छैन ।
    लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको जनाएको छ ।
    रिट निवेदक युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताए । रिटमा रवि लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी ६ गते चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक …

  • नयाँ इतिहास रच्दै रोनाल्डो
    नयाँ इतिहास रच्दै रोनाल्डो

    Loading

    एजेन्सी – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक पुगेका छन । आज (बिहीबार) लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्ने भएका छन ।
    ३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए ।
    हाल साउदी अरबमा अल–नासरबाट खेलिरहेका रोनाल्डोको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोल ९११८० को कीर्तिमान पनि छ । विश्वकपको क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको भविष्यको बारेमा अनेक आशंका उत्पन्न भएको थियो ।

    तर पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!