रेशम चौधरी आधिकारिक पार्टीमै
![]()
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता विवाद समाधान भएसँगै कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।
जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका हुन् । दुई दिनअघि निर्वाचन आयोगमा सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोनमार्फत आफू आधिकारिक पक्षमा रहेको बताएका हुन् ।
नेता खतिवडाले भनेका छन्,“माननीय रेशम चौधरीले फोन वार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताविक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु …

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ
![]()
काठमाडाैं । गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू क्रमशः पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई एक समाराेहका बीच पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकाेटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल सरकारका मन्त्रीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

जर्मनी बाहिरियो, ब्राजिल समूह विजेता
![]()
टोकियो । साविक विजेता ब्राजिल जापानमा भइरहेको टोकियो ओलम्पिकको पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जितेको थियो । त्यतिबेला रजत जितेको जर्मनी भने यस पटक समूह चरणबाटै बाहिरिएको छ ।
समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३–१ ले पराजित गर्दै ब्राजिल समूह विजेता बनेको हो । साइतामा रंगशालामा भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले दुई तथा माथेउस कुन्हाले एक गोल गरे । साउदीका लागि अबदुलेलाह अल अमरिले एक गोल गरे ।
समूहमा ब्राजिल अपराजित रहँदै ७ अंक जोड्यो । …

मन्त्रिपरिषद् बैठकले मंगलबार गरेका पाँच निर्णय
![]()
काठमाडौं । सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पाँचवटा निर्णयहरु गरेको छ । निर्णय अनुसार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ ।
बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
दोस्रो निर्णयमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोमित चितवन निवासी पृथ्वीमान गुरुङलाई गण्डकी र चितवन नै निवासी अमिक शेरचनलाई …

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त
![]()
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन्। उनले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसकेका छन्।
यसैगरी, डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त भएका छन्।

लुम्बिनीका मुख्यमन्त्री प्रस्ट अल्पमतमा
![]()
आयोगबाट उपेन्द्र यादव पक्षले आधिकारिता पाएसँगै लुम्बिनी प्रदेश सरकार प्रस्टै अल्पमतमा परेको छ । प्रदेश सभामा जसपा ६ मध्ये महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका तीन सांसदसहित सरकारसँग ४१ सांसद छन् ।
लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एकजना गरी ४१ जना (सभामुखबाहेक) सांसद सरकारको विपक्षमा छन् ।
आयोगको पछिल्लो निर्णयले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा अब ३८ सांसद मात्रै रहने भएका छन् । सदनमा बहुमत नभएपछि सरकारले लुम्बिनीमा बजेट पारित गर्न सकेको थिएन । बजेट पारित गर्न नसकेपछि १ साउनमा प्रदेश प्रमुख धर्मनाथ …

टाटाको बिद्युतीय नेक्सन गाडी बजारमा
![]()
काठमाडौ । टाटाको विद्युतीय एसयुभी नेक्सन नेपाली बजारमा सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत नेक्सन इभी (विद्युतीय गाडी) सार्वजनिक गरेको हाे । नेक्सन–इभी जिपट्रोन प्रविधिमा आधारित छ । कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री रहेको छ । एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय ५० देखि तीन सय किलोमिटरको दुरी गुड्ने छ । डिसीचार्जर प्रयोग गर्दा नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ ।
विद्युतीय नेक्सनको बनावट निकै बोल्ड र आकर्षक छ । …