नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तान जाने

Loading

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ ।
पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।
आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको छ ।

">
  • ‘जिल्ला समिति’ खारेज गरी ‘जिल्ला समन्वय समिति’ राख्ने माओवादी केन्द्रको निर्णय

    Loading

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।
    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सम्पन्न केन्द्रीय समितित बैठकले जिल्ला समिति खारेज गरेको हो । प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन् ।’ 
    महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।

  • तालिवानका प्रमुख नेताहरूमा कसको के जिम्मेवारी ?

    Loading

    युद्धरत चरमपन्थी संगठन तालिवान अहिले विश्वभरका सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। अफगानिस्तानी सरकारविरुद्ध युद्धमा होमिएको यो संगठनले मे महिनादेखि मुलुकभर शृंखलाबद्ध आक्रमण सुरु गरेको थियो। तालिवानले गत १० दिनमा अफगानिस्तानका ३४ मध्ये २८ वटा प्रान्त कब्जा गरेको छ।
    तालिवानले एकपछि अर्को गर्दै कन्दाहार, हेरात, जलालवादलगायतका मुख्य सहरहरू कब्जा गरिसकेको छ। अब तालिवानले कब्जा गर्न बाँकी मुख्य सहर भनेको राजधानी काबुल मात्रै हो। तालिवानले तीव्र गतिमा अफगानिस्तान कब्जा गर्नै लाग्दा पनि हालसम्म अफगानिस्तानका राष्ट्रपति असरफ घानीने राजीनामा भने दिएका छैनन्। तालिवानले आइतबार बिहान जलालवाद कब्जा गरेसँगै राजधानी काबुललाई नियन्त्रणमा लिने प्रयास …

  • अफगानिस्तानका राष्ट्रपतिले देश छाडे,

    Loading

    अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ । 
    तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन् । घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए । तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो। 
    तालिवानले सबै शहरमा पकड जमाएसँगै काबुल पनि घेराबन्दीमा पारेको छ । अलजजिराका अनुसार एक मन्त्रीले शान्तिपूर्ण ढंगले तालिवानलाई सत्ता हस्तान्तरण गरिने बताएका छन् । 
    कसैसँग बदला लिँदैनौं : तालिवान प्रवक्ता

    अफगानिस्तानका धेरैजसो शहरमा नियन्त्रण कायम गरिसकेको विद्रोही संगठन तालिबानले आफूहरु कसैसँग बदला नलिने बताएका छन् ।
    तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा …

  • के हो अफगान युद्धको पृष्ठभूमि ? के हो तालिबान ?

    Loading

    साउन, ३१ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्‍यो। तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्‍यो। त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो। यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो। राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। सन् १९९८ सम्ममाअफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।
    अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्‍यो र अफगान फौजलाई तालिम …

  • कम्प्युटर प्रणालीबाट बस टिकट पाइने

    Loading

    काठमाडौं । कागजमार्फत यात्रुलाई बसको टिकट दिंदै आएको काठमाडौंको नयाँ बसपार्कमा कम्युटर प्रणालीबाट टिकट काट्न सुरु भएको छ ।
    काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।
    नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो ।
    नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको …

  • मूर्तिको लागतसँगै आकृति विवादमा, कलाकार सोध्छन् : सुँगुर कि बराह ?

    Loading

    इटहरी : उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन एउटा मूर्तिले यो साता चर्चा पायो। ६० लाख रुपैयाँको लागतमा बनिरहेको उक्त सुँगुर आकृतिको मूर्ति सुरुमा त मूल्यको कारण चर्चामा आयो। ‘त्यत्तिका लगानी गरेर सुँगुरको मूर्ति बनाउन किन आवश्यक थियो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा बहसकै रुपमा चुलियो। 

    त्यो बहसलाई अहिले पूर्वका कलाकारहरुले लागतसँगै आकृतिमासमेत केन्द्रित गरेका छन्। वडा नम्बर–७ स्थित मुलगाउँमा निर्माणाधीन उक्त मूर्तिलाई बेलका नगरपालिकाले भगवान विष्णुको बराह अवतारको रुपमा बनाएको हो। भगवान विष्णुले पृथ्वीलाई जोगाउन बराहको अवतार लिएको किंवदन्ती छ। धार्मिक तस्बिरहरुमा बराहको आकृति सुँगुर तथा बँदेलसँग मिल्दो जुल्दो छ।
    त्यहीअनुसार बराह अवतारको …

  • उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा
    उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा

    Loading

    उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै उनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपतिले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे । 
    यसै अवसरमा बिहान यहाँस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान जावेद खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएर दूतावासमा कार्यरत सबैमा स्वतन्त्रता दिवसको  शुभकामना व्यक्त गरेका थिए ।
    कार्यक्रममा राष्ट्रपति डा आरिफ आल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका शुभकामना सन्देश बाचन गरिएको थियो …

  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुसमा
    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुसमा

    Loading

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म गर्न प्रस्ताव गरिएको छ।
    शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्ताव पेश गरेका हुन्। भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गरिने प्रस्ताव गरिएको छ।
    त्यसपछि असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गरिनेछ । शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी …

  • नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा
    नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा

    Loading

    नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा पु¥याएको छ । पूर्ण स्वचालित प्रविधिको पम्प मध्य असोजबाट सञ्चालनमा ल्याउने तयारी छ ।
    पेट्रोलपम्पको अन्डरग्राउन्डमा पनि हालसम्मकै धेरै एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा ट्यांकी राखिनेछ । निगमको नेपालगन्जस्थित इन्धन डिपो प्रमुख कमला न्यौपानेका अनुसार २५–२५ हजार लिटर क्षमताको तीनवटा डिजेलको अन्डरग्राउन्ड ट्यांक हुनेछ भने पेट्रोलको १६–१६ हजार लिटरको दुईवटा अन्डरट्यांक हुनेछ । अहिले पेट्रोल दुई र डिजेलको एउटा अन्डरट्यांक राखिसकिएको छ भने डिजेलको २५–२५ हजार लिटरको दुईवटा अन्डरट्यांक निर्माणस्थलमा आइसकेको छ । त्यसलाई …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!