नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोक्ने
![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केहि दिन अघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले संगठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको निर्देशनका बिषयमा नै स्थायी कमिटी बैठकमा छलफल भएको र बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप …

‘एमालेमा माधव नेपालको स्पष्ट बहुमत देखियो’
![]()
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा (एमाले) भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन् । नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि उनले यस्तो दाबी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो ।’
एमालेका २०३ केन्द्रीय …

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भानु देउवाले प्रधानमन्त्री देउवाको स्वकीय सचिवको भूमिका निभाउदै आएको भएपनि उनलाई औपचारिक रुपमा अहिले नियुक्ति दिइएको हो ।

‘सबै ढोका बन्द भएपछि नयाँ पार्टी’
![]()
काठमाडौं । एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ पार्टी गठन गरिएको बताएका छन् । नेता नेपालले आफुहरुकै पहलमा लोकप्रिय बनेको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको बताएका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेपालले भनेका छन् : ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा …

चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण
![]()
प्रतिनिधिसभाका सांसदहरूले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा समितिका सदस्यहरूले दुई–दुईपटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्।
बैठकमा सांसद जयपुरी घर्तीमगरले विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन्। समितिकी सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको भन्दै सरकारलाई प्रश्नसमेत गरेकी छिन्।
समितिका अर्का सदस्य एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ …

तेस्रो धारका एमाले नेताको ओलीलाई चेतावनी
![]()
काठमाडौं । नेकपा (एमाले) विभाजनपछि दुवै समूहमा नलागेका नेताहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले १४ जना सांसदमाथि गरेको कारबाही खारेज हुनुपर्ने निर्णय गरेको छ ।
बैठकपछि नेता भीम रावलले उक्त जानकारी दिएका हुन् । बैठकले ओलीलाई १० बुँदे सहमति अक्षरश: लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको उनले बताए ।
नेता रावलले दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बैठकको निर्णय सुनाए । ‘अहिले २० प्रतिशत भएमा दल विभाजन हुनेगरी ल्याएको अध्यादेश खारेज हुनुपर्छ । यसअघि सबै दलसँग सहमति …

सोभियत संघकै बाटोमा अमेरिका
![]()
सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले दम्भी अमेरिका सोभियत संघकै पथमा हिँड्ने जोखिम मोलिरहेको भन्दै चेतावनी दिए।
पुटिनका अलवा वैदेशिक खुफिया सेवाका रसियन निर्देशक सर्जे नरिस्किन, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभा, नवयुरेसियनवादका संस्थापक अलेकसान्द्र डुगिन र पूर्वसोभियत संघका साक्षीहरू, पूर्वरक्षा खुफिया एजेन्सीका अधिकारीहरू, रसियन–अमेरिकन स्कलर रेबेख कफ्लरलगायतले अमेरिका सोभियत संघको पुरानो बाटो हिँडिरहेकोबारे विमर्श गरे।
आधार १ : स्वार्थ समूह
सोभियत संघमा नोकरशाही वर्गका स्वघोषित उच्चअधिकारीहरूको एउटा ठूलो हिस्सा सोभियत समाजका सबै आयामहरूसँग पराश्रयी थिए। उनीहरूले त्यो विशेषाधिकारको फाइदा उठाए। सोभियत संघको अत्यन्तै केन्द्रीकृत योजनाबद्ध अर्थव्यवस्थाभित्र आममानिसले उपभोग गर्न …