सुदूरपश्चिममा पनि संसद विघटन विरुद्ध प्रदर्शन, ‘संविधानको रक्षाका लागि आन्दोलन’
![]()
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरे ।
नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गर्नुभयो । नेता रावलले भने, ‘केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।’
सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम …

">सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पदमुक्त
![]()
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाकार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन् । बोहरा सुदूरपश्चिम प्रदेश सरकारमा केपी ओली समूहका मन्त्री हुन् ।
प्रतिनिधिसभा विघटनपछि सोमबार प्रदेशको मन्त्रीपरिषद बैठक बसेको थियो । काठमाडौं भएकाले भौतिक पूर्वाधारमन्त्री बोहरा मन्त्रीपरिषद बैठकमा उपस्थित थिएनन् । ‘आज मुख्यमन्त्री ज्युले उहाँ (पठानसिह बोहरा) लाई पदमुक्त गर्नुभएको छ, ‘मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिह ओलीले भने ।
भौतिक पूर्वाधारमन्त्री त्रिलोचन भट्टको मन्त्रीमण्डलका लोकप्रीय मन्त्री थिए । यसपाली नेकपा आध्यक्ष ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा सदस्य हुन बाहेक मन्त्री बोहरालाई पदमुक्त गर्नुको खासै कारण खुलाइएको …

अछाममा कांग्रेसको विरोध प्रदर्शन
![]()
अछाम : वर्तमान सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध नेपाली काँग्रेस अछामले विरोध प्रर्दशन गरेको छ । देशव्यापी विरोध कार्यक्रमअन्र्तगत अछामको दुईवटा निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ को साँफेबगरमा भएको कार्यक्रममा जिल्ला पार्टी सभापति भरत कुमार स्वार र २ को कमलबजारमा आयोजित कार्यक्रमलाई पूर्वसांसद अक्कलबहादुर बिष्टलगायतले सम्बोधन गरे ।
सभापति स्वाँरले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँच्न नसक्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए । साथै उनले संसद विघटन गर्नु लोकतन्त्र र संविधानको खिल्ली उडाउनु मात्रै भएको आरोप लगाए ।
नेता बिष्टले संसद विघटन गरेर ओलीले …

गस्तीमा गएका दुई प्रहरीको हत्याका मुख्य योजनाकार आरोपी पक्राउ
![]()
कैलालीको धनगढीमा डेढ महीनाअघि गस्तीमा गएका बेला दुई प्रहरीको हत्याका मुख्य योजनाकार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका वडा नं. १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो। गएको १ कात्तिकमा नियमित गस्तीमा खटिएका बेला धनगढी उपमहानगरपालिका वडा नं.१२ मा रहेको अस्थायी प्रहरी पोष्ट जुगेडाका दुई प्रहरीको हत्या भएको थियो।
प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बहादुर विक र प्रहरी जवान रामबहादुर साउदको तस्करहरूले हत्या गरेका थिए। हत्याका मुख्य योजनाकार राना …

आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश
![]()
काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन्।
रावलले आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश शासकको चरित्र भएको आरोप लगाएका हुन्।
ओलीले देश, जनता, विश्वासघात र संविधानलाई घात गरेको उनको आरोप छ। ओलीमा पदको उन्माद देखिएको उनको आरोप छ।
‘‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ पूर्वमन्त्री रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र …

कञ्चनपुरमा ओली र प्रचण्ड-नेपाल समूहबीच झडप
![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूह र प्रचण्ड-नेपाल समूहबीच कञ्चनपुरमा सामान्य झडप भएको छ ।
प्रचण्ड-नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो । प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो । स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

अछाममा वडा अध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैद
![]()
मंगलसेन/अछाम जिल्ला अदालतले वडाध्यक्षको हत्यामा संलग्न ४ जनालाई जन्मकैदनको फैसला सुनाएको छ ।
गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्न उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजालशले हत्यामा संलग्न भएको भन्दै प्रेमबहादुर धामी,जीवन धामी,रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरेको अदालतका तहशिलदार नारायण पौडेलले जानकारी दिए । अन्य ५ जनाले सफाइ पाएको उनले बताए । मृतकका भाइ सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए । मृतक धामीको घरदेखि २ सय …