नेपाल प्रहरीको दैनिक गतिविधि

Loading

‘तपाईंको मास्क खोई ?’ कार्यक्रम
काठमाडौं, २ असोज / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ९ सय ७४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३५ हजार ९ सय ९५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१ जनालाई ६ हजार १ सय रुपैयाँ …

">
  • नेपाल प्रहरीका दैनिक गतिविधि

    Loading

    आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
    काठमाडौं/ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
    सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्‍याउनुहुने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव श्रीमती रम्भा लामालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी …

  • प्रशंसनीय कार्य गर्ने पाँचजना प्रहरीहरु पुरस्कृत

    Loading

    काठमाडौं/ संखुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत हुनुभएको छ ।
              पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ …

  • नेपाल प्रहरीको शुक्रबारको दैनिक गतिविधि

    Loading

    तपाईंको मास्क खोईरु’ कार्यक्रम अन्तर्गत २ हजार ४ सय ७९ जनालाई मास्क वितरण
    काठमाडौं, १ असोज / कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३४ हजार २१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
    नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त …

  • प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

    Loading

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । 
    नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

  • नेपाल प्रहरीद्वारा साउन महिनामा भएका घटना विवरण सार्वजनिक

    Loading

    काठमाडौं, १० भदौ  
    नेपाल प्रहरीले मुलुकभर गत साउन महिनामा दर्ता भएका विभिन्न खालका घटना विरणहरु विहीबार सार्वजनिक गरेको छ ।
    साउनमा दर्ता भएका कूल ३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ९ सय २ अभियुक्तहरू संलग्न रहेका छन् । उनीहरूमध्ये ४ हजार ५ सय २८ पुरुष र ३ सय ७४ महिला रहेका छन् । अपराधमा संलग्नमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् भने १ हजार १ सय ८६ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरूको ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी …

  • पत्रकारलाई फसाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

    Loading

    पत्रकारको मोटरसाइकलमा प्रहरीले लागुऔषध राखिदिएर पक्राउ गरेको घटनाप्रति पत्रकार महासंघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ। रौतहटका पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट ट्याब्लेट राखेर उनी र उनका चालकलाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण भएको हो।
    ०७८ साउन ३२ गते राति एक होटेलअगाडि रोकेर राखिएको पत्रकारको मोटरसाइकलमा नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायत र अन्य व्यक्तिहरूको संलग्नतामा लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको रौतहट शाखालाई उद्धृत गर्दै महासंघले जनाएको छ।
    जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद र निन्दनीय भएको भन्दै महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी …

  • शान्ति स्थापनार्थ माली उड्यो सेनाको आठौं डफ्फा
    शान्ति स्थापनार्थ माली उड्यो सेनाको आठौं डफ्फा

    Loading

    काठमाडौं : नेपाली सेनाले मालीमा रहेका नेपाली शान्ति मिसनको अदली बदली गरेको छ। 
    संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्मा मिसन मालीमा तैनाथ ईओडि गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ईओडि. गुल्म (शा.से) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक आज मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।
    मालीमा आफ्नो कार्यकाल सकेर नेपाली शान्ति सैनिकहरुको टोली (पहिलो फ्लाईट) सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना हिजो नेपाल आइपुगेको छ। 
    कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली-बदली गरेको नेपाली सेनाले जनाएको छ। 

  • कार्यबाहक प्रधान सेनापतिमा शर्मा
    कार्यबाहक प्रधान सेनापतिमा शर्मा

    Loading

    काठमाडौं । नेपाली सेनाको कार्यबाहक प्रधानसेनापतीको जिम्मेवारी प्रभुराम शर्मालाई दिइएको छ । वर्तमान प्रधानसेनापती पूर्णचन्द्र थापा विदा बस्ने तयारी गरिरहेका बेला मंगलबार बसेको मन्त्रि परिषद् बैठकले‍ शर्मालाई कार्यबहाक प्रधान सेनापतीको जिम्मेवारी दिएको हो ।
    थापाले भदौ २५ गतेबाट सेवाबाट अवकाश पाउँदैछन्। त्यसअघि उनले साउन २४ गतेबाट विदा बस्ने तयारी गरेका छन्। नेपाली सेनामा प्रधान सेनापतीले अवकाश पाउनुभन्दा एक महिनाअघि देखि विदा बस्ने चलन छ।
    शर्माले साउन २५ गतेबाट लागु हुने गरि कार्यबहाक प्रधान सेनापतीको जिम्मेवारी पाएका हुन्। थापापछि नेपाली सेनाको प्रधान सेनापती शर्मा बन्दैछन् । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत …

  • बागबजारका थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ
    बागबजारका थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ

    Loading

    चिकित्सकको नक्कली प्रमाणपत्र प्रकरण:
    बंगलादेशमा एमबिबिएस अध्ययनका लागि एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बागबजारस्थित ग्लोबल एजुकेसन काउन्सिलिङ कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई सोमबार पक्राउ गरेको हो । 
    हालसम्मको अनुसन्धानमा बंगलादेशमा एमबिबिएस पढेका एक विद्यार्थीको एलएलसीको प्रमाणपत्र उनले किर्ते गरेको पुष्टि भएको सिआइबीकी एसपी गंगा पन्तले बताइन् । उनले धेरै विद्यार्थीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बंगलादेश अध्ययनका लागि पठाएको सिआइबी स्रोत बताउँछ । नक्कली प्रमाणपत्र बनाइदिने बागबजारकै ज्योति दीप कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई यसअघि नै सिआइबीले पक्राउ गरेको थियो …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!