जिल्ला न्यायाधीशका लागि ‘सर्ट लिस्ट’ सार्वजनिक

Loading

काठमाडौं/ जिल्ला न्यायाधीशका लागि न्यायपरिषदले ६३ जनालाई प्रारम्भिक छनोट (सर्ट लिस्ट) गरेको छ।
परिषदको साउन १० गते बसेको बैठकले ६३ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो। २१ जिल्ला न्यायाधीश पदमा पूर्ति गर्नका लागि असार २७ मा सूचना जारी गरेको थियो।
करिब २०० जनाले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका थिए। जसमध्येबाट ६३ जना छनोट भएका हुन्। २१ जना जिल्ला न्यायाधीशका लागि न्याय परिषदले न्यायाधीश नियुक्तिको मापदण्ड बनाउँदै आवेदन माग गरेको थियो।
न्याय परिषद सचिवालयले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका व्यक्तिहरुका सम्बन्धमा कुनै उजुरी भए ७ दिनभित्र परिषदको सचिवायलमा पेस गर्न …

">
  • दुई न्यायाधीश बर्खास्त

    Loading

    काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । खराब आचरण र कार्यक्षमताको अभाव देखिएका दुई न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
    न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएका उच्च अदालत सुर्खेत अन्तरगत जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्तीका लागि सिफारिस गरेको हो ।
    त्यसैगरी बैठकले बर्दिया जिल्ला अदालतमा कार्यरत न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ । शाहमा पनि खराब आचरण, फैसलामा कैफियत र कार्यक्षमताको अभाव देखिएको कारण …

  • मतदाता नामावली दर्ता प्रक्रिया सुरू

    Loading

    काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनः सुरु गरिएको हो।
    काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भीड लागेको छ ।
    सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

  • पूर्वराजाकी नातिनी कृतिकाले लिइन् नागरिकता

    Loading

    काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्।
    आमा पूर्वयुवराज्ञी हिमानी शाहसँगै जिल्ला प्रशासनका कार्यालय काठमाडौ पुगेर उनले नेपाली नागरिकता लिएकी हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको हो।
    नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेख छ। कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन्। प्रजिअ रिजालले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। १८ वर्ष पुगेकी कृतिका पारस–हिमानीकी कान्छी छोरी हुन्। उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिप्रकामै पुगेर नागरिकता लिएका थिए।
    २०६२/०६३ को जनआन्दोलनले राजाको अधिकार खोसेर लोकतन्त्र आएपछि राजपरिवारका सदस्यले जिप्रका …

  • डब्लूएचआरको ५ औं अधिवेशन शुरु

    Loading

    काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूह (डब्लूएचआर) को ५ औं अधिवेशन शुरु भएको छ ।
    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका हात्तिगौडास्थित डब्लूएचआरको केन्द्रीय कार्यालय छहारी भवनमा आजदेखि शुरु भएको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ७० भन्दा बढी जिल्लाका २ सय ५० जना एकल महिलाहरू सहभागी रहेको अध्यक्ष कुन्दा शर्माले जानकारी दिनुभयो । 
    अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू पनि एकल महिला भएका कारण एकल महिलाका पीडा र मुद्दामा जानकार रहेको बताउँदै सकेसम्म एकल महिलाको हित हुने काम गर्ने प्रतिवद्धता गर्नुभयो ।
    कार्यक्रमका …

  • अश्लील भिडियो पोष्ट गर्ने युट्युबर पक्राउ

    Loading

    काठमाण्डौ/ युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।
    ‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।
    गएको शुक्रवार पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

  • इजरायलको लागि छानिए ११७५ जना

    Loading

    काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको छ ।
    वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारको सूची पठाएको थियो । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेको हो।
    सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् । पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् …

  • आज नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको उपासना
    आज नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको उपासना

    Loading

    काठमाडौं । बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।
    देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ ।
    दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।
    देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।
    सेतो कपडा लागाएकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने …

  • चेक बाउन्स ठगीका फरार खगेन्द्र खत्री पक्राऊ
    चेक बाउन्स ठगीका फरार खगेन्द्र खत्री पक्राऊ

    Loading

    काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा रु १० लाख ६५ हजार ९०० जरिवाना तोकिएका खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
    उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र रु १० लाख ६५ हजार ९०० जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले आज काठमाडौँ कपनको बालुवाखानीबाट पक्राउ गरेको हो ।
    खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका घर भई कपन बालुवाखानी बस्ने २६ वर्षीय खत्रीलाई पक्राउपश्चात् प्रहरीले सार्वजनिक गरेको हो ।
    प्रतिवादीले …

  • शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना  
    शान्ति समाजद्वारा थप दुई गरी १५ पुरस्कार स्थापना  

    Loading

    मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
    यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि दोर्पु सोलुखुम्बुका प्रसिद्ध समाजसेवी स्व. गणेशबहादुर श्रेष्ठकी छोरी मानव अधिकार तथा शान्ति समाजकी उपसभापति रत्नलक्ष्मी श्रेष्ठले रु. दुई लाख र स्व. जनककुमारी रेग्मी (मार्से खोटाङ)की नातिनी तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने हुनुभएको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!