मन्दिरका पुजारी सहित तीनजनाद्वारा पूजा गर्न आएकी महिलाको बलात्कारपछि हत्या
![]()
भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा ५० वर्षीया एक महिलाको बलात्कारपछि हत्या भएको छ ।
महिला आइतबार बेलुका पूजा गर्न जाँदा उनीमाथि यस्तो घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ जबकी मुख्य अभियुक्त मन्दिरका पुजारी अहिले पनि प्रहरीको पहुँच बाहिर छन् ।
यसैबीच राष्ट्रिय महिला आयोगले यो मामिलामा युपी प्रहरीसँग रिपोर्ट माग गरेको छ । घटनाबारे जानकारी दिँदै बदायूंका वरिष्ठ प्रहरी अधिकारी संकल्प शर्माले बीबीसीसँगको कुराकानीमा भन, ‘५० वर्षीया महिलाको संदिग्ध परिस्थितीमा मृत्यु भएको थियो । यसबारे मुद्दा दर्ता …

टीकापुर ‘थारू विद्रोह’ का बन्दीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा
![]()
टीकापुर घटनामा दोषी ठहर भएकाहरू राजबन्दी भएको दाबी गर्दै रिहाइको मागसहित आन्दोलनको घोषणा भएको छ । टीकापुर थरूहट-थारूवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।
२१ वटा विभिन्न संघसंस्थाहरू अभियानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक सुरेन्द्र चौधरीले आन्दोलनको कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन् ।
पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरूसँग अन्तर्क्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरूलाई ज्ञापनपत्र पेस गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजनादेखि थप आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ ।
टीकापुर थरूहट-थारूवान विद्रोह राजबन्दी …

राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता शर्मा संसद विघटनको विपक्षमा
![]()
राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनबारे भोलिदेखि सुरू हुने राष्ट्रिय सभा बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने बताएका छन्। बिहीबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र रहेको बताए।
‘सत्तारूढ पार्टीमा समस्या उत्पन्न भएकाले केही जिज्ञासा उठेका छन्। राष्ट्रिय सभामा जनचासोको विषय उठ्छन्। सरकारलाई खबरदारी र निगरानी हुन्छ,’ उनले भने,’प्रतिनिधि सभाको विघटनबारे सांसदहरूले कुरा उठाउँछन्। जनताबाट निर्वाचित प्रतिनिधि हुन्, उनीहरू स्वतन्त्र छन्। जनचासो र देशका समसामयिक विषयमा उठ्छन्। मर्यादित संयमित र शिष्ट तरिकाले उठ्छन्।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै अदालतमा विचाराधीन रहेको विषय राष्ट्रिय …

नेपाली राजनीतिक इतिहासको कालो दिन आज
![]()
नेपाली राजनीतिक इतिहासको कालो दिन आज
नेपाली राजनीतिक इतिहासको कालो दिन आज
नेपाली राजनीतिक इतिहासको कालो दिन आज
नेपाली राजनीतिक इतिहासको कालो दिन आज
नेपाली राजनीतिक इतिहासको कालो दिन आज
ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
![]()
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।
उनले आम निर्वाचनको मितिसमेत तोकेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसअनुसार ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी हुन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष लगेका थिए ।

रुस नेपालको जलविद्युत्मा लगानी गर्न इच्छुक
![]()
रुसले जीटुजी (सरकार–सरकारबीचको सम्झौता) मार्फत् नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग मंगलबार भएको भेटवार्तामा रुसले सो इच्छा देखाएको हो ।
नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री पुनसँग भेट गर्दै जलविद्युत्मा लगानी गर्न सकिने उल्लेख गर्दै रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युत्मा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिएका थिए ।
रुसीे टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे चासो राखेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का …

उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मेवारी छ
![]()
उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ।
आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। प्रधानसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी :
चुनावी तयारी …

">