मलयालम चलचित्रअभिनेत्री सरन्याको निधन

Loading

मुम्बई । मलयालम चलचित्र अभिनेत्री सरन्या शशीको ३५ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार तिरुवनम्तपुरमको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गत मेमा कोरोना संक्रमण निको भएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
भारतीय सञ्चारमाध्यमले उनी केही वर्षदेखि ब्रेन ट्युमर रोगबाट पीडित भएको उल्लेख गरेका छन् । उनको केही पटक अप्रेसनसमेत गरे पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन । अभिनेत्री सरन्यालाई सन् २०१२ मा ब्रेनट्युमर देखिएको थियो । …

">
  • ‘गुलेली मट्यांग्रा’ सार्वजनिक

    Loading

    काठमाडौं । गीतकार मणिराज बस्नेतले नयाँ गीत ‘गुलेली मट्यांग्रा’ बोलको ल्याएका छन् । गीतमा गायक रामकुमार नेपाली र गायिका अञ्जु पन्तको आवाज रहेको छ ।
    गायक रामकुमारले संगीत भरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको भिडियो निर्देशन निकेश खड्काले निर्देशन गरेका हुन् । मेनुका बस्नेतले निर्माण गरेको भिडियोमा रियासा दाहाल र पुष्प खड्काको अभिनय छ ।
    मणिराज नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय छन् । उनले यसअघि ‘हारे आज’, ‘माया पिरती’ लगायतका गीत ल्याइसकेका छन् । उनले सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, हेमन्त शर्मा लगायतका गायक …

  • अदितीले कोरोना विरुद्धको खोप मुम्बई पुगेर लगाइन्

    Loading

    काठमाडौं । अभिनेत्री अदिती बुढाथोकीले भारतको मुम्बई पुगेर कोरोना विरुद्धको खोप लगाएकी छन् । उनले मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर कोभिसिल्ड खोप लगाएकी हुन् ।
    आफूले कोभिसिल्डको पहिलो डोज खोप लगाएको उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक जानकारी दिएकी छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी केही दिन अगाडि मुम्बई फर्किएकी हुन् ।
    निषेधाज्ञा अगाडि पूर्वका विभिन्न जिल्लामा १० दिन ‘बाबरी’ फिल्म छायाँकन गरेकी बुढाथोकी निषेधाज्ञाको कारण नेपालमै रहेकी थिइन् । निषेधाज्ञा केही सहज भएपछि उनी मुम्बई फर्किएकी हुन् । फिल्म ‘क्रृ’ बाट नेपाली फिल्ममा …

  • छोरी जन्मेको १ वर्षमै फेरि बाबु बने कपिल शर्मा

    Loading

    भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्मा दोस्रो पटक बाबु बने छन्।
    छोरी जन्मिएको १ वर्षमै कफिल फेरि बाबु बनेका हुन् । सोमबार बिहान उनकी श्रीमती गिन्नीले छोरा  जन्माएकी छिन् । कपिल शर्मा आफैंले ट्विट गर्दै  सो कुराको जानकारी दिएका छन्। सबैलाई उनीहरूको प्रेमको लागि धन्यवाद व्यक्त गरेका छन्।  
    उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ। भगवानको अनुग्रहले बच्चा र आमा दुवै स्वस्थ छन्। तपाईं सबैको प्रेम आशीर्वाद र प्रार्थनाका लागि धन्यबाद। सबैलाई धेरै प्रेम।’
    एक वर्ष अघि २०१९ मा गिन्नीले छोरी अनायरा शर्मालाई …

  • शिव श्रेष्ठ र करिश्मा मानन्धरका छोराछोरी चलचित्रमा

    Loading

    कोरोना महामारीका कारण १० महिनापछि सिनेमा हल खुला, ‘एउटा यस्तो प्रेमकहानी’ चलचित्रमार्फत शक्ति श्रेष्ठ र कविता मानन्धर डेब्यु गर्दै

    कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि गत ११ चैतदेखि मनोरञ्जन क्षेत्र बन्द गरियो । साउन, भदौपछि अन्य क्षेत्र खुला गरिए पनि मनोरञ्जन क्षेत्र खुला गर्न सरकारले मानेन । दस महिनासम्म सिनेमा गतिविधि ठप्प हुँदा यस क्षेत्रमा आबद्ध सयौँ चलचित्रकर्मी पलायन भए भने धेरै अन्य पेसा व्यवसाय अँगाल्न बाध्य भए ।
    दुई साताअघि मात्र सरकारले सिनेमा सुटिङ गर्न अनुमति दिएको थियो । तर, सिनेमा हल भने अझै खुला गरिएन । चलचित्र संघले गत १० पुसमा एकतर्फी सिनेमा हल …

  • आकृति बनिन् मिसेस तामाङ

    Loading

    काठमाडौं । आकृति तामाङले ‘मिसेस तामाङ–२०२०’ को ताज हात पारेकी छन । एसके इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगितामा उनले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाइटल समेत जित्न सफल भएकी छन् ।  प्रतियोगितामा क्रान्ति लामा योञ्जन फस्र्ट रनरअप, पब्लिक च्वाइस र मिसेस कन्फिडेण्ट, मिनाकुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेन्डली, मुना तामाङले थर्ड रनरअप र बेस्ट वाल्कको उपाधि जित्न सफल भए । उक्त प्रतियोगिताको निर्णायकमा केशव थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाइबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए । प्रतियोगिताका बिजेताले नगद रुपयाँ ५०, …

  • सुनितामी परियारको ‘ढुंगाजस्तो मन’ सार्वजनिक

    Loading

    काठमाडौं । प्रेमीकाः ‘आफ्नो मान्छे अर्कैको रजाई, कति रोएँ दुःखका गीत बजाई आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
    प्रेमीः कोमल थियो फूलको थुंगा झैँ, कस्ले कठोर बनायो ढुंगा झैँ आँशु झर्यो झन्, सम्झाउँदा पनि सम्झिएन ढुंगाजस्तो मन ।’
    मायाप्रेममा बाँधिएर नचाहेर पनि छुट्न बाध्य भएका एक प्रेम जोडीका यथार्थ पीडादायी कथामा आधारीत गीतको शब्द हो यो । लोक गायिका सुनितामी परियार र पहिलो नेपाल आइडलको टप चारसम्म पुगेका चर्चित गायक सागर आलेको समधुर आवाजमा ‘ढुंगाजस्तो मन’ शिर्षकमा यस गीत र भिडियो बजारमा आएको छ ।
    साथै, यस गीतको शब्द राष्ट्रिय लोक तथा …

  • आमा बन्दै नेहा
    आमा बन्दै नेहा

    Loading

    काठमाडौं । सोसल मिडियामा गायिका नेहा कक्कड आमा बन्न लागेको खबर भाइरल बनेको छ । विवाह गरेको केहि २ महिनामै उनले यस्तो गूड न्यूज दिएको भन्दै सोसल मिडियामा उनी भाइरल बनिरहेकी हुन् ।
    सिंगरले रोहनप्रीतसँग अक्टोबर महिनामा विवाह गरेकी थिइन् । विवाह पछि उनीहरुले आफ्नो हनीमून धुमधामले मनाएका थिए ।
    त्यसको तस्वीर पनि सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा अहिले उनको बेबी बम्पको फोटो भाइरल बनिरहेको हो । उनलाई फ्यान्सहरुले शुभकामना दिएका छन् ।

  • दुई बर्षभित्र बिहे गर्ने साेचमा सिवाकोटी
    दुई बर्षभित्र बिहे गर्ने साेचमा सिवाकोटी

    Loading

    करिब १ बर्षदेखि नायिका वर्षा सिवाकोटी सविन जंग थापाको प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुविच कुराकानी हुदै गयो ।
    कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।

    अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । के बिहेको तयारी पनि गर्नुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा वर्षा भन्छिन्–‘तत्काल त हाम्रो बिहे गर्ने सोच छैन । तर, २ …

  • नायिका श्वेता खड्काद्वारा पुनः विवाह
    नायिका श्वेता खड्काद्वारा पुनः विवाह

    Loading

    काठमाडौं : अभिनेत्री श्‍वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो। 

    श्‍वेताले आइतबार मात्रै सामाजिक सञ्‍जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्। श्‍वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्‍वेताले श्रीसँग  ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।

    लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो। 

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!