मुख्यमन्त्री भीम आचार्यले सोमबार विश्वासको मत लिने
![]()
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भोलि (सोमबार) लिने विश्वासको मतको विपक्षमा पाँचदलीय विपक्षी गठबन्धनले मतदान गर्ने भएका छन्।
गठबन्धनको आइतबार बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताले यस्तो निर्णय गरेका हुन्।
गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
उनले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने बताउँदै उनले भने, ‘राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ।’ ९२ सदस्यीय प्रदेशसभामा …

प्रदेश १ को प्रदेश सभा बैठक अब कात्तिक १५ मा बस्ने
![]()
काठमाडौं । प्रदेश १ को आइतवार बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ । अब प्रदेश सभा बैठक कात्तिक १५ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा बैठक स्थगित गर्न निवेदन दिएका थिए ।
कांग्रेसले आफ्ना केही सांसदले ‘फ्लोरक्रस’ गर्ने सुइँको पाएपछि आजको बैठक स्थगित गर्न पत्र पठाएको थियो । तर, एमालेले भने बैठक एक साता सार्न अनुरोध गरेको थियो ।
महाधिवेशनअन्तर्गतका विभिन्न कार्यक्रम भएकाले आगामी बैठक कात्तिक १५ गते सञ्चालन गर्न एमालेले अनुरोध गरेको थियो । शुक्रवारको बैठकमा मुख्यमन्त्री भीम आचार्यले …

‘एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत’
![]()
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको बताएका छन् । कोइराला निवासमा शुक्रवार कुरा गर्दै उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश १ र बागमती गरी दुवै प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिएकोमा समेत आपत्ति जनाएका हुन् ।
प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिएर पार्टीका प्रदेश सांसद, नेता तथा समग्र कार्यकर्ताको मानमर्दन भएको उनले बताए । एउटा मन्त्रीसँग दुईवटा मुख्यमन्त्री साट्नु गलत भएको उनको धारणा थियो ।
देउवाले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र …

‘समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण’
![]()
विराटनगर । प्रदेश–१ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सहकारीले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. बुढीगंगा–१ टंकीसिनवारी मोरङको २१औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि स्थानीय स्तरमा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सहकारीलाई आग्रह गरे । विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध राष्ट्र भएको उदाहरण दिँदै स्वरोजगारका कार्यक्रममा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।
प्रदेश प्रमुख अधिकारीले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एकआपसमा विश्वासिलो वातावरण कायम हुनुपर्नेमा जोड दिए । संस्थाकी अध्यक्ष तारादेवी राई, …

संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ
![]()
संखुवासभा : संखुवासभाको मादीमा ६ जनाको सामूहिक हत्या नाती नाता पर्नेले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उमलिङको खोला गाउँमा सोमबार एकै परिवारका ६ जनाको हत्या आरोप २५ वर्षीय नाती पक्राउ परेका हुन्। बौदमान कार्कीका जेठो दाजुका नातिलाई हत्यामा संलग्न भएको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले हत्या आरोपमा पाँच दिनपछि आफन्तलाई नै पक्राउ गरी थप अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका नातीको घर घटना स्थलबाट करिब डेढ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। उनीसँगै अर्का …

‘१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुँदैन’
![]()
विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने दावी गरेका छन् । पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति नहुने दावी गरेका छन्।
एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतले एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने बताएका हुन् ।
उनले १० बुँदे कार्यदलले दिएको सुझाव भएको र पार्टीको निर्णय नभएको बताएका छन्। उनले भने, “कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।”
उनले १० …

प्रदेश १ मा १० जना सांसदले रोजे नेकपा (एस)
![]()
विराटनगर, १६ भदौ । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले केपी ओली नेतृत्वको एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् । उनीहरुले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गर्ने क्रम जारी छ ।
१० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा …