उपसभामुखको उम्मेदवारी दर्ता भोलि १ बजेसम्म
![]()
काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ अनुसार निर्धारित समयभित्र एक मात्र उम्मेदवारी परेको अवस्थामा त्यसपछि बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
तर, एकभन्दा बढी उम्मेदवारीको प्रस्ताव …

परिवारवादका कारण श्रीलंका टाट पल्टियो: सिटौला
![]()
काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीकी सांसद लीला सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रस्ताव गरेकी छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सिटौलाले देशलाई श्रीलंकाको बाटोमा जान नदिन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने बताएकी हुन् ।
‘परिवारवादका कारण श्रीलंका टाट पल्टियो, रुपमा फरक देखिए पनि नेपालका ठूला दलमा सारमा परिवारवाद देखिएको छ,’ सिटौलाले भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाको लागि छलफल गरौं ।
सांसदको सीट संख्या घटाएर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं ।’ सिटौलाले केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा, अर्थ लगायत ६ वटा मन्त्रालय …

लामिछाने विरुद्ध उजुरी
![]()
काठमाडौं । ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूहसंस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।
लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद …

स्वतन्त्र चुनावी सरकार गठन गर्न लिङदेनको प्रस्ताव
![]()
काठमाडौं, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र सरकार गठन गर्नपर्ने आवश्यकता औंल्याएका हुन् ।
विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगागि आएको उल्लेख गर्दै उनले यस्ता विषयमा राष्ट्रिय आवश्यकता र सहमतिभन्दा बहुमतमा निर्णय लिने प्रवृति मौलाएकाले त्यसलाई रोक्न र परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न स्वतन्त्र सरकार गठनको प्रस्ताव गरेका हुन् ।
‘बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै …

माधव नेपालले गठबन्धनका समस्या औंल्याए
![]()
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सात प्रकारका समस्या औंल्याएका छन् । मंगलबारबाट सुरु भएको स्थायी कमिटि बैठकमा १३ पेज लामो चुनावी समिक्षात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनभित्रका समस्या औंल्याएका हुन् ।
अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ- ‘पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौँ, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु । सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र …

ओली र नारायणकाजी श्रेष्ठबीच दुई घण्टा भेटवार्ता
![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घण्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।
ओलीका प्रेस सहयोगी रामशरण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घण्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।
‘देशमा असंलग्न परराष्ट्र नीति छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन्, ओली र श्रेष्ठबीच यसै विषयमा …

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत
![]()
काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । आज बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो ।
अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा …