निर्वाचनमा दलको ताजा स्थिति

Loading

टीकापुर/प्रतिनिधि सभाको १ सय ६५ तथा प्रदेश सभा ३ सय ३० स्थानमा प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सत्ता गठबन्धनको दल नेपाली काँग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार राति ९ बजेसम्म काँग्रेसले प्रतिनिधि सभामा ४१ स्थानमा जितेको छ । यस्तै प्रदेश सभातर्फ ७२ स्थानमा जितेको छ भने ३२ स्थानमा अग्रता लिएको छ ।
यस्तै प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभातर्फ ३५ स्थानमा जितेको छ भने १० स्थानमा अग्रता लिएको छ । यस्तै प्रदेश सभातर्फ ५९ स्थानमा जितेको छ भने ३० स्थानमा अग्रता लिएको छ । तर कर्णाली प्रदेशमा भने …

">
  • मन्त्री भुसाललाई पराजित गर्दै डा. तोसिमा विजयी

    Loading

    टीकापुर/नेकपा माओवादीमा उपमहासचिव समेत रहेकी माननीय उर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । ललितपुर १ बाट प्रतिनिधि सभा उम्मेद्वार रहेकी भुसाललाई राष्टिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. तोसिमा कार्की विजयी भएकी हुन् ।
    मेडिकल चिकित्सक रहेकी डा. तोसिमाले भुसाललाई हराउँदै परवर्तन र युवा रोजेको कुरा पुष्टि गरेको छ । सत्ता गठबन्धनकी साझा उम्मेद्वार रहेकी भुसाललाई गठबन्धनका अन्य दलहरुले धोका दिएको आरोप लागेको छ । नेपाली कांग्रेसका केही नेताहरुका यसअघि सामजिक सञ्जाल, युटुब रसञ्चारमाध्यमहरुमा यस अघि आएका अभिव्यक्तिहरु नै सत्य सावित भएका छन् ।
    उनीहरुले पम्फा भुसाल र माओवादीलाई पटकपटक उम्मेदार …

  • जारी मतगणनामा कहाँ को अगाडि ?

    Loading

    टीकापुर/आइतबार भएको निर्वाचनको १३९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । यस्तै ४ निर्वाचन क्षेत्रको मत मतगणना सम्पन्न भइसकेको छ । जसमा ३ स्थानमा कांग्रेस विजयी भएको छ भने एमालेले एक स्थानमा विजयी भएको छ ।
    मंगलबार ११ बजेसम्मको मतपरिणामअनुसार कांग्रेसले ४५ स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले ३९, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, स्वतन्त्र उम्मेदवारले ७ र एकीकृत समाजवादी पार्टीसहितका दलहरुले २३ स्थानमा अग्रता बनाएका छन् ।
    कांग्रेसको कहाँ कहाँ अगाडि
    अध्यावधिक विवरणअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा …

  • निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न : प्रधानमन्त्री देउवा

    Loading

    टीकापुर, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
    ट्वीटरमार्फत् आयोगलाई धन्यवाद दिदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।’’
    त्यसैगरी प्रधानमन्त्री देउवाले निर्वाचन सफल पार्न खटिएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार र पर्यवेक्षकलाई समेत धन्यवाद दिएका छन् । उनले ट्वीटमा थप लेखेका छन्, ‘‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका …

  • ६१ प्रतिशत मतदान भयो : प्रमुख आयुक्त थपलिया

    Loading

    काठमाडौं, ४ मङ्सिर। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार देशभर एकसाथ भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका छन्। आइतबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले अहिलेसम्म प्राप्त विवरणलाई हेर्दा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका छन्।
    आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भने ६१ प्रतिशत मतदान भएको देखिएको छ। यो सङ्ख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’
    उनले १५ स्थानमा मतदान हुन नसकेकोसमेत जानकारी दिए। निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु …

  • बिहान ७ बजेदेखि देशभर मतदान सुरू

    Loading

    काठमाडाैं | आज (आइतवार) बिहान ७ बजेदेखि देशभर मतदान सुरू भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि देशभर बिहान ७ बजेदेखि एकैसाथ शुरू गरिएको हो । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् ।
    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् । अपांगता भएका व्यक्तिले पहिलो मत खसाएर सो केन्द्रमा मतदानको सुरूवात भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।
    देशभरका १० हजार आठ सय ९२ मतदानस्थलमा …

  • कांग्रेसको केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षण पत्र

    Loading

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन् । सभापति शेरबहादुर देउवा र केन्द्रीय संसदीय समितिका सदस्यहरूलाई खुलापत्र लेख्दै नेता कोइरालाले आगामी निर्वाचनमा पार्टीले एकै घरका सदस्य र दम्पतीबाट एक जनामात्रै उम्मेदवार बनाउने नीति लिन आग्रह गरे ।
    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एकै घर(परिवार तथा दम्पतीबाट एक जनाभन्दा धेरैलाई अवसर नदिन ध्यानाकर्षण गराएका हुन् । नेता कोइरालाले एकै घरबाट एक जनाभन्दा बढी उम्मेदवार हुन नपाउने र उम्मेदवारको रूपमा प्रस्ताव भएकाहरूले आफ्नो नातागोता पार्टीभित्र को–को छन् भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग गरे …

  • सत्ता गठबन्धन वीच मोटामोटी सहमति
    सत्ता गठबन्धन वीच मोटामोटी सहमति

    Loading

    नेकाले पाउने निर्वाचन क्षेत्र
    सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा गठबन्धन दलहरुले कहाँ के कति पाउने भन्ने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जस अनुसार नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ।
    जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर ३, कञ्चनपुर २, डडेलधुरा, दार्चुला, कैलाली १, ४, ५, अछाम २, बाजुरा, सुर्खेत १ र २, दैलेख  २, मुगु, नवलपरासी पश्चिम २, बर्दिया १ रहेको छ । दैलेख १ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
    यसैगरी चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ …

  • सार्वजनिक पदका व्यक्तिको उम्मेदवारी खारेज हुने
    सार्वजनिक पदका व्यक्तिको उम्मेदवारी खारेज हुने

    Loading

    कैलाली/ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतस् खारेज हुने बताएका छन् ।
    नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताए ।
    प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र …

  • जसपाका कार्यकारिणी सदस्य कार्कीले छाडे पार्टी
    जसपाका कार्यकारिणी सदस्य कार्कीले छाडे पार्टी

    Loading

    टीकापुर, असोज/जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टीबाट राजीनामा दिएका छन् । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।
    उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको बताए ।
    जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर मोरङ क्षेत्र २ कांग्रेसको भागमा पर्ने निश्चित भएपछि उनले पार्टी परित्याग घोषणा गरेका हुन् ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!