सभापति देउवालाई चीन भ्रमणको निम्तो
![]()
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ ।
पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिए । उपमन्त्री क्वोले काँग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए ।
काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत …

ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडे : प्रचण्ड
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका छन् ।
सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका हुन् । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखें मैले । …

प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता
![]()
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ।सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ।
करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो।
सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति …

प्रधानमन्त्री ओली र चिनियाँ टोलीबीच भेटवार्ता
![]()
नेपाल भ्रमण आएका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोलीले आइतबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार चिनियाँ टोली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेट्न राती बालुवाटार पुगेको हो।
चारदिने नेपाल भ्रमण काठमाडौं आएका टोलीले नेकपाको अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग पनि भेट्ने कार्यक्रम तय भएको छ। नेकपा विभाजन रोक्ने प्रयास सफल नभएपछि चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओसहितको टोलीलाई नेपाल पठाएको स्रोतको दाबी छ।
यसअघि राजदूत याङछीले राष्ट्रपति विद्यादेवी भण्डारी, …

संसद विघटनविरुद्ध १६५ निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन
![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। केपी ओलीको सरकारले प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।
यसका लागि शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधनका लागि जाँदैछन्। शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले जानकारी दिए।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगिसकेका छन्। उनले क्षेत्र नम्बर १ को दमौली बजारमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय …

नौ मन्त्री पदमुक्त हुने, यस्ताे छ संवैधानिक व्यवस्था ?
![]()
काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेविरुद्ध सर्वोच्च अदालतमा परेका १३ निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा पनि राजीनामा नदिएको भन्दै प्रश्न उठाए।
प्रधानमन्त्री ओलीले आफूलाई निर्वाचित गर्ने संसद विघटन गर्दै पदबाट राजीनामा नगरेर बदनियत गरेको भन्दै संसद विघटन गर्ने निर्णय उल्ट्याउनका लागि अन्तरिम आदेशको माग इजलाससमक्ष त्रिपाठीले राख्दै त्यस्तो भनेका थिए। उनले नेपालमा र विश्वका अन्य मुलुकका संसदीय अभ्यासमा संसद भंगसँगै प्रधानमन्त्रीले राजीनामा गर्ने गरेको तर्क राखे।
कान्तिपुर दैनिक लेख्छ – संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर …

चुनाव घोषणा नाटक मात्र हो : बाबुराम भट्टराई
![]()
काठमाडौं / जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको बताएका छन्।
चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए।
‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन। विभिन्न निकायमा उनले खल्तीबाट मानिस राखेका छन्,’ काठमाडौंमा आज जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले भने, ‘चुनाव घोषणाको नाटक गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्ने? यस्तो गर्न प्रधानमन्त्रीले मिल्छ?’
उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए।
‘म प्रधानमन्त्री हुँदा १२ …

">