नेता बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
![]()
काठमाडौं : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बिहीबार बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।
विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न …

‘विघटन संविधानमाथि गम्भीर प्रश्न खडा भयो’
![]()
काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए ।
पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसंघर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गरे । उनले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे ।
देशब्यापी सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो । बैठकमा …

प्रचण्ड–नेपाल समूहले महासचिवबाट पौडेललाई हटायो
![]()
काठमाडौं । नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो ।
बैठकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत नहटाउने ? भनेर स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । संसद् विघटन गरेर मध्यावधि घोषणा गरेपछि प्रचण्ड–माधव नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएको थियो भने माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको थियो ।
यस्तै गण्डकीको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीको प्रदेश इन्चार्जबाट …

संसद विघटनको मुद्दा बृहत पूर्ण इजलासले किन नहेर्ने ?
![]()
विनोद ढकाल
काठमाडौं । संवैधानिक इजलासमा बुधबारको बहस प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा बृहत पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेमा सीमित भएको छ ।
रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले यो विवादको निरुपण बृहत पूर्ण इजलासबाट हुनुपर्ने बताएका छन् भने सरकारी पक्षले संवैधानिक इजलासमै जोड दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गर्दै वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेका थिए । यो असंवैधानिक भएको दाबी गर्दै एउटा रिट संवैधानिक इजलासमा दर्ता भएको थियो भने अरू १२ वटा रिटलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल …

गृहमन्त्री थापा र ‘गुण्डा’ एउटै मञ्चमा !
![]()
काठमाडौं । सिन्धुली घर भएका पुष्पराज श्रेष्ठ । उनी गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका हुन् । प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार उनले एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् । चितवनका रामबहादुर थापा ‘बादल’ । जनयुद्ध लडेर नेतृत्वमा स्थापित उनी करिब ३ बर्षदेखि गृहमन्त्रीको कुर्सीमा छन् ।
गुण्डा र जाली–फटाहालाई कानुनी दायरामा ल्याउने भूमिकामा छन् । तर, तिनै ‘बादल’सँग गुण्डागर्दी पृष्ठभूमिका पुष्पराज श्रेष्ठले सार्वजनिक मञ्च सेयर गरेका छन् । मंगलबार ललितपुरमा आयोजित खेलकुद महासंघको कार्यक्रममा पुष्पराज गृहमन्त्रीसँगै मञ्चमा ‘अतिथि’को आसनमा बसेका हुन् ।
तत्कालीन नेकपा माओवादी …

">ओलीलाई निरंकुश र अधिनायकवादी चरित्र रोक्न चेतावनी
![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ ।
आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए । मुख्यत चार जना पूर्व प्रधानन्यायाधीशले हालै देश, जनता, संविधान र निष्ठाका कारण प्रतिनिधसभा विघटनबारे सार्वजनिक दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमान गर्ने र धम्क्याउने कार्य गरेको भन्दै त्यसलाई प्रतिवाद …

अलमलमा कांग्रेस: चुनावमा जाऔं- देउवा, आन्दोलन गरौँ-पौडेल !
![]()
काठमाडौं : संसद विघटन गर्ने सरकारी कदमविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा छ। देशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले अर्को साता ७५३ वटै पालिका हुँदै सबै वडा तहसम्म आन्दोलनका कार्यक्रम गर्दैछ।
सरकारी कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्श निकाल्दै कांग्रेस केन्द्रीय समितिले एकमतले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आन्दोलनमा जाने निर्णय सर्वसम्मत भएपनि आन्दोलनलाई सशक्त बनाउने कि आन्दोलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने भन्नेमा भने कांग्रेसको शीर्ष तहमै तीब्र मतान्तर छ।
पार्टी सभापति शेरबहादुर देउवा अदालतले निर्वाचनका पक्षमा फैसला गरे चुनावमा जानुपर्ने मत राख्छन् भने वरिष्ठ …