‘पार्टीको झगडामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन’
![]()
संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ, तर ओलीले गलत इन्टेन्सन राखे
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाएका छन् ।
उनले संसद र सरकार असफल भएको अवस्थामा मात्रै विघटन गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले गरेको विघटन मालाफाइड इन्टेन्सन (दुषित मनसाय) का साथ गरिएको बताए । उनले निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने बताए ।
‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो’, उनको भनाइ छ । …

‘अदालतको अवहेलना हैन, बाटो देखाएका हाैं’
![]()
काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशले आफूहरूले संविधानको बाटो देखाउने काम मात्र गरेको बताएका छन्।
संविधान सार्वजनिक लिखत भएकोले जसले पनि यसबारेमा छलफल र चर्चा गर्न पाउने भन्दै पुर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालत वा न्यायालयको अवहेलना गर्ने काम नगरेको दाबीसमेत गरेका छन्। आफूहरूविरुद्ध लागेको अवहेलनाको मुद्दाको सोमबार सर्वोच्च अदालतमा पुगेर म्याद बुझ्दै न्यायालयको अवहेलना गर्ने काम नगरेको जिकिरसहित लिखित जवाफसमेत पेश गरेका छन्। सरकारको कदमविरुद्ध परेका रिटमाथि फैसला गर्ने अदालतको अधिकारलाई कुनै पनि हिसाबले प्रभावित नगरेको उनीहरूको दाबी छ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूहरूले जारी गरेको …

‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ’
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरेका छन् ।
उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए।
विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले …

ओली समूहमा वादल माइनस
![]()
प्रकाश अधिकारी
काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहमा पद बाँडफाँड र वरियताको विवाद सुरु भएको छ । ओली समूहमा पूर्व माओवादी खेमाको नेतृत्व गरेका वादललाई ईश्वर पोखरेलभन्दा वरियतामा माथि राख्ने बचन दिए पनि ओलीले कार्यान्वयन नगरेपछि वादलले धोका पाएको महसुस गरेका छन् । आफ्नो पक्षमा खुलेर लागेका ४० जना केन्द्रीय सदस्यका समेत कुरा नसुनेर केपीको भर पर्दा यतिवेला वादल घर न घाटको अवस्थामा पुगेको उनी निकट स्रोतले बतायो ।
स्रोतले भन्यो, वादललाई सहअध्यक्ष र सरकारको उपप्रधानमन्त्री दिने बचन ओलीले दिएका थिए । केपीले यसमा आनाकानी गरेपछि वादलले आफ्नो पक्षको कोटामा पाएको …

प्रचण्ड-माधव पक्षको मार्चपास
![]()
काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले भोलि गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड-माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ ।
त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ । सभालाई प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए ।

एमसीसीको नाराप्रति प्रचण्डको आपत्ति
![]()
काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेतृत्वका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू अमेरिकी सहयोग परियोजना एमसीसीबारे अन्तिम निर्णयमा नपुगिसकेकाले अहिले एमसीसीको बिरोधमा नारा लगाउने बेला नभएको बताएका छन ।
शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी नारा नलगाउन भनेको बताए। ‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको नियुक्तिको विरोधमा हो, यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने,’बीचमा फ्याट्ट एमसीसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसीसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी …

फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ : प्रचण्ड
![]()
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्।
आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।
‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने।
उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च र्याली भएको बताए।
‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं …